Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
प्रदेश सरकारलाई विधेयकको चाँग

टुडे समाचारदाता असाड १२, २०७५

जनकपुरधाम  ।  प्रदेश  सभालाई  सरकारले  बिजनेश नदिको आरोप लागिरहेको बेला  प्रदेशका  मुख्यन्यायधिवक्ता  दिपेन्द्र झाले सोमवार सरकारलाई विधेयकहरुको चांग नै हस्तांतरण गरेका छन् ।प्रदेशका   लागि   आवश्यक   कानून   निर्माण   गर्न   सरकारले   गठन  गरेको  विधेयक  मस्यौदा  सहजीकरण  समितिले  ११  वटा  विधेयक  मस्यौदा  गरि  प्रदेश  सरकारलाई हस्तान्तरण गरेको छ ।समितिका संयोजक एवं प्रदेश नं. २का मुख्यन्यायधिवक्ता झाले मुख्यमन्त्री   मो.लालबाबु   राउत   गद्दीलाई    विधेयक  मस्यौदाहरु  हस्तान्तरण गरेका हुन् ।नेपालको  संसदीय  पद्धतिमा  मन्त्रालयहरुले  विधेयक  मन्त्रीपरिषदमा   पठाउने,   मन्त्रीपरिषदले   समितिमा    छलफलका    लागि    पठाउने  र  त्यसपछि  पूनःमन्त्रीपरिषदमा     आएपछि     सरकारले     विधेयक     स्विकृत     गरेपछि     सम्बन्धित  मन्त्रालयका  मन्त्रीले  विधेयक सदनमा टेबुल गर्छन् ।केन्द्रमा     महान्यायधिवक्ता     र  प्रदेशमा  मुख्यन्यायधिवक्ताको  प्रमुख      काम      सरकारमाथि      अदालतमा पर्ने मुद्दाको बचाउ गर्ने र सरकारको तर्फबाट बहस पैरवी गर्ने हो ।संघिय सरकारको कानूनी सल्लाहकार  महान्यायधिवक्ता  र  प्रदेशमा  मुख्यन्यायधिवक्ता  रहेका  छन् ।यस  अघिपनि  सो  समितिले  बुझाएको   ८   वटा   विधेयक   मध्ये   २   वटा   विधेयक   प्रदेश   सभाले  पारित  गरेको  छ  र  प्रदेश  प्रहरी  सम्बन्धी  बिधेयकलाई  सरकारले स्विकृती प्रदान गरेको छ । सदनमा हाल बजेटमाथि छलफल चलिरहेको छ ।समितिले      मुख्यमन्त्रीलाई      हस्तान्तरण  गरेको  विधेयकहरुमा    लैङ्गिक तथा  घरेलु हिंसा नियन्त्रण गर्ने   सम्बन्धमा   व्यवस्था   गर्न   बनेको  विधेयक  २०७५,  विद्युत  प्राधिकरणको स्थापना र व्यवस्था गर्न   बनेको   विधेयक   २०७५   ,   प्रदेशीय   व्यवस्था   बमोजिम   वन  जंगल  संरक्षण  र  व्यवस्था  गर्न   बनेको   विधेयक   २०७५,   प्रदेश  नं.  २  गुठी  व्यवस्थापन  विधेयक २०७५, प्रदेश नं. २ को विश्वविद्यालयसम्बन्धी  व्यवस्था  गर्न बनेको ऐन २०७५,  प्रदेश नं. २ फ्रिक्वेन्सी मोडुलेशन (एफ. एम. रेडियो)  सञ्चालन  तथा  नियमन  गर्न   बनेको   विधेयक   २०७५,   प्रदेश  नं.  २  वैदेशिक  रोजगारीमा  जाने  व्यक्तिहरुको  समाजीक  सुरक्षा  सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  विधयेक  २०७५,  प्रदेश  नं. २ प्रदेश लोक सेवा आयोग (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न  बनेको  विधयेक  २०७५,  प्रदेश  २  शिक्षा  ऐन  २०७५,    प्रादेशिक    प्रशासनका    लागी    आवश्यक     कर्मचारी     भर्ना     सम्बन्धि    विधेयक    २०७५,    गाउँ   सभा   र   नगर   सभाको   कानून     निर्माण     प्रक्रियाका     सम्बन्धमा      व्यवस्था      गर्न      बनेको विधेयक २०७५ , प्रदेश नं  २  कोप्रदेश  सभासचिवालय  सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  विधेयक २०७५, प्रदेश प्राकृतिक प्रकोप    व्यवस्थापन    सम्बन्धि    विधेयक २०७५  छन् ।प्रदेश  सभाबाट  हाल  सम्म  पारित    भएका    विधेयकहरुमा    मुख्यमन्त्री    तथा    मन्त्रीहरुको    सेवा  सुविधा  सम्बन्धि  विधेयक  र  प्रदेशसभा  पदाधिकारी  तथा  सदस्यहरुको     सेवा     सुविधा     सम्बन्धि विधेयक छन् । मुख्य न्यायधिवक्ताको काम कर्तव्य  तथा  अधिकार  सम्बन्धि  विधेयक, नीति आयोगको  काम कर्तव्य  तथा  अधिकार  सम्बन्धि  विधेयक   ,   प्रदेश   प्रहरी   ऐन   २०७५,  जिल्ला  नगर  तथा  गाँउ  सभा संचालन सम्बन्धि कार्यविधि विधेयक  ,  लिखत  प्रमाणीकरण  सम्बन्धि   विधेयक   २०७५   ,   स्थानीय  तह  पदाधिकारी  तथा  सदस्यको  सेवा  सुविधा  सम्बन्धि  विधेयक प्रकृयामा छन् ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...