Wed, 18 Jul 2018
ताजा समाचार
डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ ||
Huawei P20 Pro बजारमा

टुडे समाचारदाता असाड १२, २०७५

जनकपुरधाम   ।   ज्गधबभष्को   सबैभन्दा   नयाँ   स्मार्टफोन   ज्ग्ब्ध्भ्क्ष् एद्दण् एचयअब नेपालमा पनि   उपलब्ध   भएको   छ   ।   सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको ज्ग्ब्ध्भ्क्ष्  एद्दण्  एचयले स्मार्टफोन फोटोग्राफीका पारखीहरूलाई     लट्ठै     पार्ने     विश्वास  लिइएको  छ  ।  किनकि,  यो   बहुप्रतीक्षित   स्मार्टफोनमा   विश्वकै  पहिलो  ीभष्अब  त्चष्उभि  ऋबmभचबजडान गरिएको छ । र, यसले  स्मार्टफोन  फोटोग्राफीको  दुनियाँमा  नयाँ  हलचल  ल्याउने  अपेक्षा गरिएको छ । ज्गधबभष्ए               कभचष्भकको     यो     सबैभन्दा     नयाँ     स्मार्टफोनले             मोबाईल             फोटोग्राफीको सिर्जनात्मकतालाई थप  उचाईमा  पु¥याउने  विश्वास  लिइएको   छ   ।   अन्तर्राष्ट्रिय   बजारमा ज्गधबभष्ए  कभचष्भक  को  प्रवेशसँगै स्मार्टफोन पारखीहरूको आशा र अपेक्षा उच्च भइसकेको थियो । यसअघि नेपाली बजारमा ीभष्अब  म्गबअिबmभचबसहितको एद्दण् mयमभ िभित्र्याइएको थियो, जुनफोटोग्राफीमा    रुचि    राख्ने    नेपाली स्मार्ट फोन पारखीहरूको पहिलो रोजाई बनिसकेको छ । ीभष्अब  त्चष्उभि  ऋबmभचबमा  भएको  ीभष्अब  अययिच  तझउभचबतगचभ    कभलकयचका कारण ज्ग्ब्ध्भ्क्ष् एद्दण् एचयले जुनसुकै वातावरणमा पनि  प्रकाश  र  रङहरू  कैद  गरी  त्यसको    सुन्दर    सम्मिश्रण   तयार   गर्न  सक्छ  ।  दिन  होस्  वा  रात,  यो  स्मार्टफोनमा      सूक्ष्म      कणहरूसमेत    कैद    गरी    आकर्षक    तस्वीरहरू    खिच्ने    क्षमता छ । यसको सबैभन्दा ठूलो विशेषताहो   –   प्रविधिमापोख्त   नभएकाहरूले  समेत  यो  स्मार्ट  फोन  प्रयोग    गरी  अत्यन्तै  सुन्दर  तस्वीरहरू खिच्न सक्छ । त्चष्उभि ऋबmभचबमा अद्भू्तद्धण्  ःए  च्न्द्य  अबmभचब  कभतगउउपलब्ध   छ,   जसमा   दृश्यको   वास्तविक  रङ  कैद  गरी  तिक्खर  तस्वीर निकाल्ने खुबी छ । यसमा त्जभ   द्दण्   ःए   mयलयअजचयmभ   कभलकयच र टेलिफोटो लेन्ससहितको ड   ःए   कभलकयच   पनि   उपलब्ध   छन्,  जसले  यो  स्मार्टफोनलाई  झनै    लोभलाग्दो    बनाइदिएको    छ । यसबाट अध्याँरो ठाउँमा पनि क्ष्क्इ  ज्ञण्द्दद्धण्ण्सम्मको  तस्वीर  निकाल्न  सकिन्छ  ।  साथै,  ीभष्अब शययm भिलक कथकतझभएकोले यो स्मार्टफोनले टाढा रहेको व्यक्तिवा बस्तुमा  पनि  शययm  ष्ल  गरी  राम्रो  तस्वीर खिच्न सकिन्छ ।  यसको  प्रयोग  गरेर  तपाईंले  आप्mनो   जिन्दगीका   महत्वपूर्ण   एवं      रमाईला      क्षणहरूलाई      मन्दगतिमा कैद गर्न सक्नुहुन्छ । यो स्मार्टफोनमा एक सेकेन्डमा ९६० फ्रेमहरू  कैद  गर्न  सक्ने  विशेषता  छ । यो   स्मार्टफोनको   क्यामेरा   प्रविधि  अतिउन्नत  छ,  जसले  स्मार्टफोन          फोटोग्राफीको          हरेक   पक्षलाई   थप   उचाईमा   लैजान   सक्छ   ।   यो   फोनको   कृत्रिम  वौद्धिकताले  तस्वीरको  कम्पोजिसन  मिलाउन  पनि  मद्दत  गर्छ  ।  यसकारण,  खिच्ने  तस्वीर  व्यवसायिक       फोटोग्राफरहरूले       खिच्ने  तस्वीर  भैm  राम्रो  हुन्छ  ।  यसका लागि थप मेहनत गर्नै पर्दैन ।ज्ग्ब्ध्भ्क्ष्                 एद्दण्                 एचय     नयाँखाले    ट्वीलाइट    र      सुनौलो–गुलाबी      रङमा      पनिआएको  छ  ।  कालो  र  गाढा  निलो  रङमा  त  उपलब्ध  हुन्छ  नै । हालनेपालमा ट्वीलाइट रङमा उपलब्ध  छ  ।  यो  स्मार्टफोनको  मूल्य नेपालमा रु ९९,९०० पर्छ ।

Comment Box

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...