Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
गौर राईसमिलको मुआब्जा दिन सरकार सकारात्मक

राकेश यादव असाड १४, २०७५

जनकपुरधाम  ।  रौतहट           जिल्लाको  सदरमुकाम  गौरमा  रहेको  ऐतिहासिक  राईस  मिलको  बहुमुल्य  जग्गा  जोगाउन  प्रदेश    सरकारले  मुआब्जा तिर्न सकारात्मक रहेको छ ।गौर   नगरपालिकाका   प्रमुख   अजय कुमार गुप्ता नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बुधवार आर्थिक मामिला  तथा  योजना  मन्त्री  विजय  यादव  र  भौतिक  पूर्वाधार  मन्त्री  जितेन्द्र  सोनललाई  भेंटेर  मिलको  दस्तावेजहरु हस्तांतरण गरेका छन् ।राईस मिलको ६ बिघा जग्गा भू माफियाहरुले बेच्नलाई नक्कली कागजातहरु  तयार  पारेका  छन्  ।  तर  सर्वोच्च  अदालतको  आदेश  अनुसार  उक्त  जग्गाको  स्थानीय  जग्गा मुल्यांकन समितिले निर्धारण गरेको   मुल्यांकन   अनुसार   १५   करोड बुझाउनु पर्ने छ ।‘अर्थ   मन्त्री   यादवले   जग्गा   अधिग्रहणका  लागि  मुआब्जाको  बन्दोबस्त गर्न सकारात्मक छन्’मेयर गुप्ताले भने, भौीतक पूर्वाधार मन्त्री सोनलले पनि जग्गा अधिग्रहण गर्नै पर्नेमा जोड दिएका छन् ।गत   हप्ता   उक्त   जग्गाको   मुख्यमन्त्री   मो.लालबाबु   राउत   गद्दीले  स्थलगत  निरीक्षण  गरेका  थिए ।मुख्यमन्त्री राउतले मुआब्जा दिएर  भएपनि  जग्गा  अधिग्रहण  गरिने प्रतिबद्धता जनाएका थिए ।गौरको  मुटुमा  रहेको  उक्त  जग्गाको   बजार   मुल्य   करोडौ   पर्छ     ।दलालहरुले     जग्गाको     नक्कली   कागजात   तयार   गरी   प्लटिंग गरेर बेच्ने योजनामा केहि वर्ष देखि कार्य गरिरहेका छन् ।२००३    सालमा    स्थापना    भएपनि १०१८ सालमा सञ्चालनमा आएको गौर राईस एण्ड फ्लोर मिल १५  वर्ष  सञ्चालन  भएर  २०३३  मा  बन्द  भयो  ।मिल  बन्द  भएपछि  त्यसको  सम्पूर्ण  सम्पति  अलपत्र  परेको   अवस्था   छ   ।   मिलका   मालिक   भारतको   बिहार   राज्य   दरभंगा  जिल्लाका  बासिन्दा  रहेकाले  नेपालको  कानून  अनुसार  दावी  गर्न  नपाएपछि जग्गा अलपत्र रहेको थियो ।तर   केहि   भूमाफियाहरुले   हालैका वर्षमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट गौर राईस एण्ड फ्लोर  मिल  नामको  कम्पनी  दर्ता  गरी   उक्त   जग्गा   बेचबिखनको   प्रयास गरेको देखिन्छ ।प्रदेश  सरकारको  अर्थ  मन्त्री  यादवले    जग्गाको    मुआब्जाको    प्रबन्ध   गर्न   सकारात्मक   रहेको   ,मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार मन्त्री  सोनलले  समेत  प्रतिबद्धता  जनाएकाले उक्त रकम उपलब्ध हुने विश्वास मेयर गुप्ताको छ ।गौर    नगरपालिकाले    जग्गा    प्राप्तिपछि त्यसमा रंगशाला बनाउने योजना नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...