Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
मधेशमा प्रेम विवाह बढ्दै

टुडे समाचारदाता असाड १४, २०७५

राजविराज  ।  पछिल्लो  समय  मधेश प्रदेशमा जकडिएको दाइजो प्रथालाई   चुनौती   दिंदै   यहाँका   युवाहरु  प्रेम  विवाह  गर्न  थालेका  छन् । अर्थात दाइजो बिना नै मागी विवाह र प्रेम विवाह गर्नमा अग्रसर भएका   छन्,युवाहरु   ।   जसको   जवलन्त    उदाहरण    सप्तरीका    अंकेश यादवलाई हुन् ।  सप्तरीको         छिन्नमस्ता         गाँउपालिका  –४  का  २२  वर्षिय  अंकेश  यादव  र  सोही  वडाका  प्रतिभा  कुमारी  यादवसंग  उनी  बिना दाइजो विवाह गरेका छन् । ५ सय १ रुपैयांमात्रै खर्चेर दुबैजनाले छिन्नमस्ता    भगवती    मन्दिरमा    विवाह गरेको बेहुली पक्षको भनाइ छ  ।  त्यो  पनि  चिया,बिस्कुटमा  ।  परिवारजनका अनुसार –।।।दुबै पक्षका अभिभावकको    सेवा–सत्कारको    लागि चियाँ,बिस्कुटमा खर्च भएको छ    भने    माला,सिन्दूर,पोते    र    पण्डितको ५१ रुपैयां दक्षिणासहित गरी  ५  सय  ५१  रुपैयांमात्र  खर्च  भएको  वालविवाह  एवम  दाइजो  उन्मूलन    राष्ट्रिय    अभयिानका    संयोजक    राजकुमार    महतोको    भनाइ छ ।   दुबैबीच लामो समयदेखि प्रेम चलीरहेको  थियो  ।  पारिवारिक  स्रोतका अनुसार त्यो प्रेम असफल हुन नसक्ने आधार देखिएपछि दुबै पक्षका   अभिभावको   मन्जुरीमा   आदर्श विवाह गराइएको हो ।बितेको            बैशाखमा            महोतरी  भंगहा  नगरपालिका–३  का इन्जिनियर श्रवण कुमार साहले बिना लेनदेनको काजल साहसंग विवाह  गरेका  हुन्  ।  इन्जिनियर  साह  अमेरिका  कार्यरत  छन  भने  काजल   मास्टर   डिग्रीसम्मको   अध्ययन गरेकी छन् । तर उनीहरु क्लेज फ्रेन्ड नै थिए नत स्कुलमेट नै । सामाजिक सञ्जालमार्फत दुबै जनाको  चिनजान  भएको  थियो  ।  दुबै परिवारको आपसी सहमतिमा पछि दुबैजनाको बिहे गरियो । त्यो पनि बाजा गाँजाका साथ ।त्यस्तै बितेको चैत महिनामा बीरगन्जमा   पनि   एकजोडीकोे   अन्तरजातीय              विवाह              भयो   ।   पर्साको   पकहामैनपुर   गाउँपालिकाका  त्रिलोकी  पटेल  र सोही गाउँपालिका –१ निवासी रिना    मेहताको    अन्तरजातीय    विवाह  भयो  ।  त्यो  पनि  बिना  दाइजोको ।पछिल्लो    समय    तराइ–मधेशमा  दाइजो  बिना  नै  विवाह  गर्ने   परम्परा   बढेको   दाइजो   बिरोधी     अभियान     चलाउदै     आएका अभियानताहरुको भनाई छ  ।  उनीहरुका  अनुसार  अहिले  शिक्षित    युवाहरुबाट    त्यसको    सुरुवात भएको छ । त्यो पनि प्रेम विवाहको रुपमा ।दाइजो  बिरोधी  अभियानका  सामाजिक   अभियानता   एवम   भोर  नामक  संस्थाका  अध्यक्ष  राजकुमार     महतो     भन्छन्–।।।पछिल्लो      समय      मधेशमा      नयाँ   पुस्ताहरु   दाइजो   हटाउने   अभियानमा जुटेका छन् ।’शिक्षित युवाहरुमा  दाइजो  लिनु  गलत  रहेको   सोचको   विकास   हुँदै   गएको   पाइएको   छ   ।   उनले   भने,’सायद त्यसैले होला अहिले यूवाहरु प्रेम विवाह गरेर नै दाइजो प्रथाको  अन्तय  गर्न  खोज्दैछन्  ।’  सामाजसेवी फूलमहम्मद मियाका अनुसार   दाइजो   शब्द   नयाँ   पुस्ता  भन्दापनि  पुराना  पुस्ताको  मांसिक्तामा   जकडिएको   छ   ।   त्यहीकारणले  मधेशबाट  यसको  अन्तय   हुन   नसकेको   उनको   तर्क  छ  ।  तर  उनले  प्रेम  विवाह  गरेर  यूवाहरु  यसलाई  हटाउनमा  अहिले  सहयोगी  भूमिका  निर्वाह  गरीरहेको बताउँछन् ।जनकपुरका      समाजसेवी      सुरेन्द्र लाभका अनुसार तराईमधेश दाइजोको  कुप्रथाबाट  जक्रिएको  समाज   हो   ।   ।।।यसकै   डरले   अभिभावकहरु              आफ्नो       बालबच्चाको       सानै       उमेरमा      वालविवाह      गर्न      बाध्यछन्   ।   समाजमा   शिक्षा   बढेको  छ,खुल्लापन  हुँदै  गएको  छ,  उनी  भन्छन्–।।।त्यहीकारण  प्रेम  विवाह  पनि  बढेको  हो  ।’यसमा  सञ्चार  र  टेलिभिजनको  बढी  प्रभाव परेको उनको ठम्याइछ ।वालविवाह   एवम   दाइजो   उन्मूलन   राष्ट्रिय   अभयिानका   अनुसार  चालू  आर्थिक  वर्षमा  १६  जोडी  बिना  दाइजो  विवाह  गरेका छन् । पर्सादेखि सप्तरीसम्म १० महिनाको अवधिमा १६ वटा जोडीको  बिना  दाइजो  विवाह  गरेको  वालविवाह  एवम  दाइजो  उन्मूलन    राष्ट्रिय    अभयिानका    संयोजक    राजकुमार    महतोले    बताए ।

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...