Wed, 18 Jul 2018
ताजा समाचार
भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन ||
महुलीपुल भास्सियो, रुपनी पुलमा खतरा, एकतर्फ सञ्चालन

टुडे समाचारदाता असाड २५, २०७५

लहान   । पूर्ब   पश्चिम   राजमार्गका   पुलहरु  बाढीको  कारण  भासिन  थालेका  छन्  ।राजमार्गको  अधिकाँश  पूलहरु  जिर्ण  भइसकेका    छन्    ।सप्तरी    जिल्लाको    महुली  पुल  र  रुपनी  नजिकको  पुलमा  एकतर्फी  रुपमा  सवारी  साधन  चलाइएको  छ ।निर्माणाधिन पुलहरु समेत तत्काल चालु हुने अवस्थामा छैनन् ।सप्तरी   जिल्लाको   महुली   पुलको   बीच  भाग  चर्किएको  छ  ।  पश्चिम  तर्फको  रेलिंगपनि चर्केको छ । पश्चिम तर्फ करिब ५० मिटर सडक सडक उत्तर तर्फबाट आधी भन्दी  बढी  भाग  भासिएको  छ  ।  नदीले  कटान गर्ने क्रम रोकिएको छैन् । राती बाढी आए पुल बढी क्षतिग्रस्त हुन सक्ने संभावना छ । एक पटकमा एउटा सवारी साधन मात्र मुश्किलले आवत जावत गर्न सक्छ ।नदीमा बाढी  आए  आवातजावत  बन्द  हुन  सक्ने  भएकाले प्रहरी तैनाथ गरिएको छ  ।‘महुलीपुलको स्थिति अत्यन्त जोखिमपूर्ण छ   ’सप्तरी   जिल्लाका   प्रहरी   उपरीक्षक   मुकेश सिँहले भने, ‘पुलको बीच भाग चर्केको र पश्चिम तर्फको भागमा बढी क्षति भएको छ । नदीमा बाढी नरोकिए राजमार्ग बन्द हुन सक्ने संभवना रहेको उनले बताए ।क्षतिग्रस्त पुल र सडकको अवस्थालार्ई सडक डिभिजनका प्राबिधिकहरुले स्थलगत निरीक्षण गरेको र जोखिम क मगर्ने प्रयास भईरहेको एसपी सिंहले जनाए ।सप्तरी  जिल्लाकै  सीमामा  पर्ने  रुपनी  नजिकको  पुलको  एप्रोचमा  बाढीले  क्षति  गर्न  थालेको  छ  ।सडकको  भाग  कटानी  गर्न  थालेको  कारण  सवारी  साधन  दुई  तर्फी   चलाउन   कठिनाई   भएको   उनले   बताए  ।सप्तरी  जिल्लामै  दुईवटा  पुलको  अवस्था जोखिमपूर्ण भएको छ ।  राजमार्गको  पुल  क्षतिग्रस्त  भएपछि  धनुषा  र  सिरहा  जिल्लाबाट  उपचारका  लागि धरान ,विराटनगर जान समेत समस्या हुने  भएको  छ  ।  दिनमा  एकतर्फी  चलेपनि  राती  नदीमा  बाढी  आए  आउजाउ  गर्न  कठिन हुने बताइएको छ ।धनुषा र सिरहाका रोगीहरुलाई  उपचारका  लागि  पूर्व  जान  सजिलो रहेको छ ।पूर्वपश्चिम  राजमार्ग  निर्माणसँगै  बनेका  पुलहरु मध्ये केहि भत्केर नयाँ बनेका छन् ।तर अधिकाँश पुलहरु जोखिमपूर्ण छन् ।पथलैयादेखि पूर्बको पुलहरु मध्ये रातु नदीमा  निर्माणाधिन  पुल  यो  वर्षायाममा  सञ्चालनमा   आउने   सम्भावना   छैन्   ।   रातु नदीमा पुरानै पुललाई बेलीब्रिज राखेर सञ्चालन  गरिएको  छ  ।  पुलमा  एकतर्फी  रुपमा  सवारी  साधन  सञ्चालन  भईरहेको  छ ।जोरजाम  गरी  सञ्चालनमा  ल्याइएका  पुलहरु    जोखिममुक्त    भइ    नसकेको    बताइन्छ  ।  बारा  जिल्लाको  दुधौरा  पुल  र  हेटौडा  नजिकको  ३  नम्बर  पुललाई  काम  चलाउन  बनाइएको  छ  ।  गत  वर्ष  असार  महिनामा  भास्सिएका  ती  पुलहरु  असारमा  सञ्चालनमा ल्याईएको छ । तर पुल अझै जोखिमपूर्ण नै रहेको छ ।सडक   विभाग      अन्तरगत   पुल   महाशाखाका   उप   महानिर्देशक   अर्जुन   थापाले राजमार्गका पुलहरुलाइ सञ्चालनमा ल्याइने बताए ।उनले महुली पुलको मर्मत ३÷४ दिन भित्रै  भईसक्ने  बताए  ।‘सडक  डिभिजन  कार्यालयका  ईञ्जिनियर  र  प्राविधिकहरुले  स्थलगत  निरीक्षण  गरिसकेका  छन्’  उनले  भने,  सडक  र  पुललाई  जोगाउन  काम  थालिएको छ ।महोत्तरी    जिल्लाको    जंघापुलपनि    जोखिममा  छ  ।  बारा  जिल्लाको  निजगढ  नजिकको  पुलको  स्थितिपनि  राम्रो  छैन्  ।  नदीमा ठूलो बाढी आए पुलहरु भासिन सक्ने जोखिममा  रहेका  छन्  ।  जोरजाम  गरिएका  पुलहरु   ठूलो   बाढीमा   जोगिन   सक्नेमा   आशंका गरिएको छ ।

Comment Box

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...