Mon, 10 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
सप्तरीमा २० प्रतिशत धान रोपाई

टुडे समाचारदाता असाड २७, २०७५

राजविराज । समयमा सिंचाईको उचित व्यवस्था नहुँदा तथा समयमा वर्षा नभएका कारण सप्तरीमा हालसम्म करिब २० प्रतिशत मात्र धान रोपाई भएका छन् ।जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवका अनुसार समयमा बर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले असारको अन्तिक सातासम्मा पनि सप्तरीमा कुल २० प्रतिशत मात्र धान रोपाई भएका हुन् ।एकातिर समयमा वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारण यस वर्ष जिल्लामा असारको अन्तिम सातासम्ममा पनि २० प्रतिशतको हाराहारिमा मात्र धान रोपाई भएका हुन् । विगत एक साता अगाडी सप्तरीमा खडेरीको सम्भावना रहेपनि एक साता यता लगातार भएको मनसुन वर्षाकै कारण पनि हालसम्ममा २० प्रतिशत धान रोपाई भएको कृषि कार्यालयका प्रमुख यादवको भनाई छ । मनसुन वर्षाका कारण हिजोआज किसानहरु धान रोपनमा व्यस्त रहेका छन् भने प्रतिदिन करिब ५ प्रतिशतको हाराहारिमा धान रोपाई भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । यता खेती सिजनमा यहाँका सिकानहरुलाई समयमा मल खाद्य उपलब्ध नहुँदा यहाँका कतिपय किसानहरु खेती गर्नबाटा समेत वंिचत हुन पुगेका छन् ।त्यस्तै सप्तरीमा कुल ७० हजार हेक्टर खेति याग्य जग्गा रहेपनि समयमा बर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले कम मात्रामा धान रोपाई भएको प्रमुख यादवले स्विकार गर्नुभयो । यस्तै कोशी पश्चिमी नहरमा समेत हाल सम्म पानी नदिदाँ यहाँका किसानहरु थप चिन्ता ब्यक्त गरेका छन ।सप्तरीको साबिक बरही बिरपुर ७ हाल छिन्नमस्ता गाउँपालिका वडा न. १ का वौवा लाल यादवका अनुसार समयमा वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले गर्दा आफुहरु अहिलेसम्म धान रोप्न नभएको गुनासो ब्यक्त गरेका छन । यादवका अनुसार घर नजिकै कोशी पश्चिमी चन्द्र नहर हुँदा हुँदै पनि नहरमा समेत पानी नहुँदा यहाँका किसानहरु झन समस्यामा परेका छन ।त्यस्तै सरकारले किसानहरुलाई धान रोप्नका ल ागि चाहिने आवश्यक मात्रामा ठिजेल समेत उपलब्ध नहुँदा यहाँका किसानहरु डिजेलका लागि समेत सरकार तथा सम्बन्धित पक्षसँग जोडदार रुपमा माँग गरेका छन ।  यसैबिच नेपालमा सहुलियत दरमा मल खाद्य उपब्ध नहुँदा एकाविहानै मल खाद्य ल्याउन छिमेकी भारतको विभिन्न स्थानबाट मल खाद्य ल्याउन जाँदा सिमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसवीका जवानहरुले अनावश्यक दुःख दिने गरेको गुनासो स्थानीय किसानहरुको रहेको छ ।मल खाद्य यहाँ उपलब्ध नहुँदा खेती पछिलो भएका छन् तर छिमेकी जिल्ला भारतबाट मल खाद्य ल्याउन जाँदा कहिले भारतीय एसएसवीका जवानहरुले त, कहिले नेपाली तथा सशस्त्र प्रहरीका जवानहरुले मल ल्याउनमा रोक लगाउने गरेको आरोप स्थानीय एक किसान विजय यादवले लगाए । नेपाल कृषि प्रधान मुलुक भएकाले समयमै किसानहरुलाई मल खाद्यको उचित व्यवस्था गर्नेतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान पुगोस् भन्ने माँग किसानहरुले गरेका छन् ।नेपाल कृषि प्रधान मुलुक रहेपनि यहाँ प्रत्येक वर्ष  झै यस वर्ष पनि सहुलियत दरमा मलखाद्य तथा विउ , विजन उपलब्ध नहुँदा यहाँ किसानहरु चिन्तित बनेका छन । आवश्यकता अनुसारको मलखाद्य तथा विउविजन याहँका किसानहरुलाइृ सहुलियत दरमा समयमा उपलब्ध नहुँदा यहाँका किसानहरु भारतबाट बाध्य भएर गुणस्तरहिन मल ल्याएर प्रयोग गर्न थालेका छन ।सरकारले किसानहरुका लागि पठाइएको मलखाद्य कृषि सामग्री संस्थान मार्फत किसानहरुलाई विक्री वितरण गर्ने प्रावधान रहे पनि संस्थानले उक्त मलखाद्य कृषि सहकारी संघ तथा संस्थालाई विक्री वितरण गर्ने गरेको रहस्य खुलेका छन ।यता किसानहरुलाई सहुलियत दरमा मल खाघ उपलब्ध हुन नसकेका कारण जिल्लाका हजारौ किसानहरु असार बित्न लाग्दा पनि यहाँका  किसानहरु धान रोपाईगर्नबाट बन्चित रहेको गुनासो स्थानीय किसानहरुले ब्यक्त गरेका छन  । नेपालमै सहुलियत दरमा किसानहरुलाई  मलखाद्य उपलब्ध नहँदा यहाँका किसानहरु बाध्य भएर छिमेकी भारतबाट गुणस्तरहिन मलखाद्य प्रयोग गर्दै आएका छन् ।हाल जिल्लामा डिएपी मलको कृत्रिम अभाव भएको गुनासो किसानहरुको रहेको छ ।सहुलियत दरमा मलखाद्य उपलब्ध नहुँदा यहाँका किसानहर एकाविहानै भारतको नियौर, अन्रामन्ठ, लौकही सहितका विभिन्न स्थानबाट गुणस्तरहिन मल ल्याएर गहु खेतीमा प्रयाग गर्दै आएका छन । बारम्बार खेती सिजनमा मलखाद्यको कृत्रिम अभाव रोक्न सरकार तथा सम्बन्धित पक्षसँग स्थानीय किसानहरुले  जोेडदार माँग गरेका छन ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...