Tue, 16 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
हिंसा न्यूनीकरणका लागि 'एप्स’

टुडे समाचारदाता असाड २९, २०७५

जनकपुरधाम  । महिला हिंसा रोक्न  प्रदेश  नम्बर  २  ‘एप्स’  लञ्च गर्न लागिएको छ । प्रदेश नम्बर  २  को  सरकारले  महिला  हिंसा  न्यूनीकरणका  लागि  मोबाईल ।।।एप्स’ ल्याउने तयारी गरेको छ । प्रहरीसंगको सहकार्यमा करीब  पन्ध्र  दिनमा  उक्त  ।।।एप्स’  सञ्चालन    गरिने    मुख्यमन्त्री    लालबाबु  राउतले  जनाए  ।  नेपालमै  पहिलो  चोटी  यस्तो  ।।।एप्स’    सञ्चालनमा    ल्याउन    लागिएको उनले दावी गरे ।‘प्रदेश  सरकारले  विशेष  योजनातहत  यो  एप्सको  लन्च  गर्न  लागेको  छ  ’उनले  भने,  ‘करीब  २० लाख रुपैयांको लागतमा प्रदेश   सरकारले   महिला   हिंसा   न्यूनीकरण नामक ।।।एप्स’ प्रयोगमा ल्याउने भएको छ ।मुख्यमन्त्री राउतका अनुसार ।।।एप्स’बनाउने    काम    अन्तिम    चरणमा   छ   ’   उनले   भने,      त्यसलाई चाँडै नै बजारमा लन्च गरिन्छ  । ।।।चालू अािर्थक वर्षमै प्रदेश  सरकारको  ।।।एप्स’  लन्च  गर्ने तयारी  थियो ’ उनले भने,  तर  केही  प्राविधिक  समस्याले  गर्दा  मात्र  लन्च  गर्न  नसकेको  हो  ।  अब  त्यो  सबै  कामहरु  सकीसकेको   र   बढीमा   १५   दिनभित्रमा  ।।।एप्स’  सञ्चालनमा  ल्याइने उनले बताए ।मुख्यमन्त्रीका  अनुसार  यो  ।।।एप्स’ हरेक साधारण खाले स्मार्ट फोनमा  पनि  काम  गर्नेछ  ।  कुनै  प्रकारको महिला हिंसा भइरहेको बेलामा  महिलाले  आफ्नो  मोबाइल  फोन  हातले  हल्लाउँदा  त्यहाँको  लोकेसनसहितको  अन्य  आवश्यक   विवरणको   सुचना   प्रहरीमा   जानेछ   ।   त्यसपछि   प्रहरीले   तुरुन्त   कारबाही   गर्न   सम्बन्धित   ठाउँमा   पुग्नेछ,उनलेभने  ।  यसरी  पूरा  सिस्टमेटिक  व्यवस्था      रहनेगरी      ।।।एप्स’      सञ्चालनमा  ल्याउन  लागिएको  मुख्यमन्त्री राउतको भनाइ छ ।महिला  हिंसा  बढ्दै  गएपछि  प्रदेश       सरकारले       ।।।एप्स’       सञ्चालनमा   ल्याउन   लागेको   हो  ।  यसका  कारण  प्रदेशभरिको  महिला    सुरक्षित    हुने    प्रदेश    सरकारले  विश्वास  लिएको  छ  ।  पर्सादेखि         महोत्तरीसम्मका         आठवटै जिल्लामा काम गर्ने गरी उक्त एप्स बजारमा ल्याइनेछ ।प्रहरी  तथ्यांक  अनुसार  मधेशमा  दिनप्रति  दिन  बलात्कारको  घटना बढ्दै गइरहेको छ । त्यसले यस्ता  घटनाहरुसहित  अन्य  पनि  हिंसाका  घटनाहरु  हुन  नदिनको  लागि  प्रदेश  सरकारले  प्रहरीको  सहकार्यमा  हिंसा  न्यूनीकरण  ।।।एप्स’  प्रयोगमा  ल्याउन  लागेको  मुख्यमन्त्री राउतको तर्क छ ।   पछिल्लो  समय  प्रदेशभरिमा  महिला हिंसा बढ्दै गएको प्रहरीको पनि तथ्यांक छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ मै बढी महिला हिंसाका  घटनाहरु  भएको  प्रहरी  प्रधान   कार्यालयको   तथ्यांकमा   उल्लेख छ । संघीय इकाइ प्रहरी कार्यालय  जनकपुरका  अनुसार  चालू   आर्थिक   वर्षको   आठ   महिनामा  मात्रै  प्रदेशमा  करीब  एकसय    वटा    भन्दा    बढी    बलात्कारको  घटना  भएको  छ  ।  त्यसैगरी    अघिल्लो    आर्थिक    वर्षमा    १    सय    ३२    वटा    बलात्कारको घटना भएको प्रहरी तथ्यांक  छ  ।  यद्यपि,अझै  यो  भन्दा  कति  गुणाबढी  त  घरेलु  हिंसा   तराइमा   बढी   भइरहेको   तथ्यांक छ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...