Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
काँग्रेस–नेकपा झडप, ५ घाईते

एम के चौधरी साउन ५, २०७५

गरुडा(  रौतहट)  । सडक  विस्तार  गर्ने  विषयमा  रौतहटको  वृन्दावन  नगरपालिका  ४ हर्दिया पल्टुआमा दुई पक्षबीच शुक्रवार झडप भएको छ ।हर्दिया  पल्टुआबाट  विश्रामपुर  जाने  सडक  निकाल्ने  विषयमा  स्थानीय  नेपाली  काँग्रेस  समर्थक  र  नेपाल  कम्युनिष्ट  पार्टी  (नेकपा)   समर्थकबीच   झडप   भएको   हो । झडपमा ७ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।गाउँबाट विश्रामपुरतिर जाने बाटो निकाल्ने विषयमा  स्थानीय  सोनालाल  साह  र  चौठी  राय यादवबीच विवाद भएको थियो । विवाद मिलाउन  वडाध्यक्ष  श्याम  यादवको  पहलमा  दुवै पक्षका मानिसहरु बसेको समयमा भनाभन बढदै  गएर  झडपको  रुप  लिएको  थियो  ।  झडपमा  ६५  वर्षीय  सोनालाल  साह  गम्भीर  घाइते भएका छन् । साहलाई उपचारको लागि काठमाण्डु  लगिएको  छ  ।  साहको  गम्भीर  अवस्थामा  काठमाण्डुस्थित  ट्रमा  हस्पिटलमा  उपचार भइरहेको छ । यसै गरी झडपमा अर्का पक्षका  घाइते  सोनु  राय  यादवको  उपचार  गरुडामा भइरहेको छ ।घाईते    अन्य    पाँचजना    सामान्य    उपचारपछि घर फर्केका छन् । विवाद मिलाउन दुवै पक्षको बैठक बसिरहेको समयमा तनाव उत्पन्न भएको थियो । झडपमा कम्तीमा १३ वटा मोटरसाइकल क्षतिग्रस्त भएका छन् । बन्चरो  प्रहारबाट  मोटरसाइकल  क्षतिग्रस्त  भएको   हो   ।   मोटरसाइकलमा   भएको   प्रहारबाट लाखौँ रुपैया बराबरको क्षति भएको देखिएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी  निरीक्षक  चतुर्भुज  ओझाले  जनाए  ।  गाउँको  अवस्था  सामान्य  रहेको  र  प्रहरीले  निरन्तर  निगरानी  गरिरहेको  इप्रका  गरुडाले  जनाएको छ ।नेकपा समर्थितहरुले सत्ताको आडमा जबरजस्ती गर्न खोजेको काँग्रेसले आरोप लगाएको छ  ।काँग्रेसका  नेताहरुले  छलफल  चलिरहेको  बेला   नेकपा   समर्थकहरुले   गालीगलौजमा   उत्रेको जनाउँदै स्थितिलाई तनावपूर्ण बनाएको बताए । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन् ।क्षतिग्रस्त मोटरसाईकलहरु घटनास्थलमा नै  राखिएका  छन्  ।प्रहरीले  स्थिति  समान्य  भईसकेकाले    सवारीधनीहरु    आ–आफ्ना    सवारी लग्ने बताए ।झडप   भएको   क्षेत्रबाट   नेकपाका   नेता एवं साँसद प्रभु साह निर्वाचित भएका हुन् ।उनका समर्थकहरुसित नै झडप भएको बताईएको छ ।

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...