Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
डेढ महिना पछि अपहरित बालकको शव भेट्यो

टुडे समाचारदाता साउन ८, २०७५

रञ्जन यादव , जीतपुर  ।  डेढ  महिना  अघि  अपहरणमा परेका बाराको  जीतपुरसिमरा      उपमहानगरपालिकाका      गल्ला  ब्यापारी  ललन  साहका  नौ  बर्षिय  छोरा  अंकित  साहको  शव  फेला परेको छ । । जेठ  २२  गते    अपहरणमा  परेका  बालकको  शब  पर्साको  जगरनाथपुरमा सड्ेको अवस्थामा फेला    परेको    पुष्टि    प्रहरीले    गरेको  छ  ।  गत  साउन  ३  गते  फेला   परेको   शव   साहको   नै   भएको  प्रहरीले  दावी  गरेको  छ  ।  शबको  सनाखत  हुन  नसकेपछि  प्रहरीले  अस्पतालमा  बुझाएको  थियो   ।अस्पतालले   पोस्मार्टम   रिपोर्ट   पछि      नगरपालिकाको   सहयोगमा गाडेको थियो ।वेवारिसे ठहरगर्दै प्रहरीले गाड्न लगाएको  शव  नै  साहको  रहेको  सोमवार प्रहरीले दावी गरेको छ ।प्रहरीले पक्राउ परेका शंकास्पद ब्यक्तिहरुसँगको      अनुसन्धानको      क्रममा अंकितलाई  मारेर फालिएको  रहस्य बाहिर आएको हो ।अकार   ,बनोट   र   लगाएको   चेनको आधारमा शवको अंकितको रुपमा पहिचान गरिएको छ । प्रहरीले पक्राउ पक्रेका ब्यक्तिहरुको पहिचान गोप्य राखेको छ । बालककी           आमाले           अपहरणकारीलाई    दुई    पटक    ऋण  खोजेर  मोटो  फिरौती  रकम  बुझाएको बताएकी छिन । उनले अपरहरणकारीसँग    आफुहरुले  बारम्बार  घण्टौँ कुराकानी  गर्दा पनि प्रहरीले बालकलाई बचाउन नसक्नु  कस्तो  अनुसन्धान  भनी  प्रश्न गरेकी छिन ?प्रहरी   स्रोतहरुका   अनुसार   बालकको अपहरण गरिएको केहि दिनमै  हत्या  गरिएको  थियो  ।तर  अपहरणकारीहरुले हत्या गरिएको बालकको   परिवारसित   फिरौती   रकम लिदै बालकलाई फिर्ता गर्न आलटाल गदै आएका थिए ।पीडित              परिवारले              अपहरणकारीहरुले    कुरा    गर्ने    मोबाईल नम्बर प्रहरीलाई उपलब्ध गराएको थियो । पीडित परिवारले अपहरणकारीहरुसित  पटक  पटक  लामो  समय  सम्म  अनुनय  विनय  गरेका थिए ।तर प्रहरीले उक्त नम्बर प्रयोग भईरहेको स्थानको पहिचान गरी  तत्कालै  पक्राउ  गर्न  चासो  नलिएको पीडितहरुको आरोप छ ।मृतककी      आमा      वेसुध      छिन् ।उनी पटक पटक अचेत भइरहेकी छन्  ।छोरा  अपहरणमा  परेदेखि  नै  पुरै  परिवार  तनावमा  रहँदै  आएका  थिए ।बालकको हत्या गरिएको खबर उनीहरुका लागि असह्य भएको छ ।डेढ       महिना       सम्म       बालकको   स्थितिबारे   अनभिज्ञ   रहेका     प्रहरीले     सडेगलेको     शवलाई समेत पहिचानका लागि परिवारजनहरुलाई  तत्काल  खबर  गरेन्   ।नगरपालिकाले   वेवारिसे   शवलाई  गाडेपछि  फेरी  उखेलेर  पहिचान गरिएको छ ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...