Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
सदनमा विजनेश अभाव

टुडे समाचारदाता साउन ९, २०७५

जनकपुरधाम । प्रदेश सभा २ मा सरकारले विजनेश  उपलब्ध  नगराउँदा  सदन  नियमित  रुपमा सञ्चालन हुन सकेको छैन् ।प्रदेश    सभाको    पछिल्लो    बैठकपछि    १५  दिनका  लागि  सदन  स्थगन  गरिएको  हो  । सरकारले  प्रदेश  सभामा  हाल  सम्म  पेश  गरेका सबै विधेयकहरु सर्वसम्मतले पास भएको छ  ।तर  सदनले  विजनेश  नपाउँदा  साँसदहरु  बेरोजगार बनेका छन् ।प्रदेश  सभाको  पहिलो  सत्रमा  २६  वटा  बैठक  भएको  थियो  ।चालु  सत्रमा  २०  वटा  बैठक बसेको छ ।साउन १० गते सदन बस्ने छ ।प्रदेश   सभामा   दर्ता   भएका   ११   वटा   विधेयक  पारित  भईसकेको  छ  ।प्रदेश  प्रहरी  सम्बन्धी    विधेयक    समितिमा    पठाईएको    छ  ।विपद्  व्यवस्थापन  सम्बन्धी  विधेयक  १०  गते सदनमा दर्ता हुने क्रममा छ ।प्रदेश  सरकारले  सदनलाई  विजनेश  दिन  सकेको  छैन्  ।सदनले  अहिले  थुप्रै  कानूनहरु  बनाउनु पर्नेछ ।तर विजनेश नपाएर सदन लामो समय सम्म स्थगन हुने गरेको छ ।‘सरकारले    सदनलाई    विजनेश    दिन    असक्षम  भएको  छ  ’नेपाली  काँग्रेस  संसदीय  दलका नेता रामसरोज यादवले भने, सदनलाई सकृय राख्ने दायित्व सरकारको हो ।सरकारलाई      विजनेशको      विषयमा      जानकारी माग्दा प्रशस्त विजनेश पाईपलाईनमा रहेको  जानकारी  दिएपनि  सदनमा  विजनेश  नरहेको उनले बताए ।‘सदनले  हाल  सम्म  दर्ता  भएका  ११  वटा  विधेयक   सर्वसम्मतीबाट   पारित   गरेको   छ   ’सभामुख सरोजकुमार राय यादवले भने, प्रदेश प्रहरी  सम्बन्धी  विधेयक  समितिमा  र  विपद्  व्यवस्थापन  सम्बन्धी  विधेयक  १०  गते  टेबुल  हुनेछ ।’७ वटा प्रदेश मध्ये सबै भन्दा बढी विधेयक प्रदेश  नम्बर  २  मा  पारित  भएको  सभामुख  यादवले बताए ।‘सरकारले ल्याएका विधेयहरु व्यापक  छलफल  र  सर्वसम्मतीबाट  पारित  भएका छन्’उनले भने, सरकारले  विजनेश  नै  नदिएपछि सदन नियमित रुपमा सञ्चालन हुन सकेको छैन् ।’पछिल्लो  पटक  सदन  १५  दिनका  लागि  स्थगित भएको छ ।तर अन्य सबै प्रदेशमा सदन चलिरहेको छ ।‘सरकारले   विधेयकहरु   सदनमा   टेबुल   गरिरहेको  छ’भौतिक  पूर्वाधार  तथा  विकास  मन्त्री  जितेन्द्र  सोनलले  भने,  विधेयक  दर्ताको  सबै प्रकृयाहरु पुरा गरी सदनमा टेबुल गर्न केहि समय लाग्ने गरेको छ ।’‘सरकारले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति  प्रदान  गरेको  छ  ’उनले  भने,  कानून  मन्त्रालयले विधेयकहरुको प्रकृया पुरा गरेपछि चाँडै सदनमा टेबुल हुनेछ ।सदन  नियमित  रुपमा  सञ्चालन  नहुँदा  प्रदेश   साँसदहरु   बेरोजगार   जस्तै   भएका   छन् ।दुई दिन सदन चल्ने र पाँच दिन स्थगित हुने कारणले यहाँ बस्न समेत समस्या भएको उनीहरु बताउँछन् ।‘सदन  नचल्दा  स्थानीय  समस्याहरु  समेत  उठाउन  पाएको  छैन्’  साँसद  सत्रुधन  महतोले  भने, जनताले भोग्नु परेको समस्या उजागर थलो सदन नै चल्दैन् ।सरकारले आफ्नो आलोचना हुने  डरले  सदनलाई  विजनेश  नदिएको  उनले  आरोप  लगाए  ।  सरकारले  कयौं  महत्वपूर्ण  विषयहरुलाई सदनमा ल्याउन नचाहेको आरोप लगाउँदै  उनले  भने,  ‘प्रदेशको  नाम,  राजधानी  र  भाषा  सम्बन्धमा  छलफल  समेत  सरकारले  छलफल चलाएको छैन् । काम नपाएपछि अधिकांश साँसदहरु विदा मनाउन  काठमाण्डु  लगायत  अन्य  स्थानहरुमा  घुमफिर गर्न जान थालेका छन् ।

Comment Box

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...