Sat, 15 Dec 2018
ताजा समाचार
तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि ||
पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम

टुडे समाचारदाता साउन १६, २०७५

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु आर्थिक वर्ष ०७५/०७६ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं ८ को कार्यालय हरपुरमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा मेयर लोकनारायण यादवले गाउँमा दलित विपन्न समुदायको जनसंख्या बढी देखिएकोले उनीहरुको जीवनस्तर उकास्नका लागि विपन्नको आँगनमा नगर प्रमुख कार्यक्रम ल्याइएको जानकारी दिए ।

‘नगरमा अझैपनि कतिपय विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर छन्, उनीहरुको अभिभावकको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय नगएको देखिन्छ,’ मेयर यादवले भने, ‘गरिबीको रेखामुनी रहेका नगरवासीहरुको जीवनस्तर उकास्नका लागि कार्यक्रम ल्याइएको हो । उनीहरुलाई आयमुलक काममा लगाउन योजनाबद्ध ढंगले लाग्छौं ।’

कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष २० लाख वजेट विनियोजन गरेको जानकारी दिँदै मेयर यादवले यसलाई एनजीओ, आइएनजीओहरुले ल्याउने कार्यक्रममा समेत जोडिने बताए ।

नगरपालिकाका सूचना अधिकारी किसुनदेव यादवले नगरमा ४० प्रतिशत दलित समुदाय रहेको र उनीहरुको आर्थिक अवस्था कमजोर नै रहेको बताए । ‘अहिले यकिन तथ्याङक त हामीसँग छैन, नगरपालिकाको प्रोफाईल तयार गरिरहेका छौं । केहिदिनमै यकिन विवरण आउँछ,’ उनले भने, ‘नगरपालिकाको सबै वडामा दलित समुदाय छन्, उनीहरु प्रायः गरिबीको रेखामुनी नै देखिन्छन् ।’

नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतका विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७४/७५ का लागि ५१ करोड, ८६ लाख ६५ हजार ६ सय ५५ रुपैयाँ २६ पैसाको वजेट विनियोजन गरेको छ ।

जसमा केन्द्र सरकारको तर्फबाट ४४ करोड ६९ लाख ७० हजार ६ सय १९ रुपैयाँ २६ पैसा, प्रदेश सरकारबाट विनियोजित १ करोड २९ लाख ३७ हजार र विभिन्न संघ संस्था र गैरसरकारी निकायबाट आउने ९५ लाख ८४ हजार ५ सय रुपैयाँ रहेको छ ।

नगरपालिकाको आन्तरिक आम्दानी ३ करोड २४ लाख १९ हजार १ सय ९५ रुपैयाँ हुने अनुमान गरिएको छ ।

चालु तर्फ १२ करेाड ४८ लाख १८ हजार ७ सय ८६ रुपैयाँ र पूँजीगततर्फ ३९ करोड ३८ लाख ४६ हजार, ८ सय ६९ रुपैयाँ २६ पैसा विनियोजन गरिएको हो ।

चालु खर्चमा २४ प्रतिशत र पूँजीगत खर्चमा ७६ प्रतिशत खर्च हुने अनुमान नगरपालिकाको छ ।

प्रत्येक वडाका लागि ६० लाखका दरले बजेट र ठूला वडाका लागि नगरस्तरीय कार्यक्रमबाट थप वजेट दिइने जनाइएको छ ।

पर्सा गढीमा सेवा प्रवाह र विकास व्यवस्थापनसँगसँगै आन्तरिक आय वृृद्धका लागि करदातालाई न्युन कर र सेवा शुल्क प्रताव गरेर करको दायरा बढाइएको, घर नक्सा पास, अभिलेखिकरण, सम्पत्ति कर, व्यवसाय दर्ता कर आदि कार्यान्वयन गरिने नगर प्रमुख यादवको भनाइ छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण, फोहोर मैला व्यवस्थापन, विद्यालयमा दिवा खाजा कार्यक्रम, बालमैत्री नगर घोषणा, खुल्ला दिसामुक्त क्षेत्र घोषणा, सीप मुलक र आय आयर्जन उन्मुख लक्षित कार्यक्रमलाई नगरपालिकाले मुख्य कार्यक्रमको रुपमा अघि सारेको छ ।

त्यसैगरी पर्सागढी नगर गुरुयोजना, पर्यटन गुरु योजना, भू-उपयोग नीति र योजनालाई आधार मानेर विकासका कामहरु अघि बढाउने, कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रगत रणनीति र योजना निर्माण, प्राविधिक जनशक्तिको आपूर्ति, मेशीनरी उपकरण तथा साधनको परिचालनमार्फत विकास व्यवस्थापन गर्ने रणनीति नगरपालिकाको छ ।

उपभोक्ता समितिलाई प्राथमिकतामा राखेर स्थानीयको सहभागितामा विकास निर्माणका कामहरु सञ्चालन गर्ने र नगरपालिका सञ्चालनका लागि आवश्यक ऐन नियम निर्माणको कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

#onlinekhabar

Comment Box

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...