Tue, 19 Mar 2019
ताजा समाचार
मनोकामना युवा कल्ब द्वारा सरसफाइ || औषधि खरिदमा कर्मचारीको बदमासी || प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतबाट हटाउन पाकिस्तानकाे माग || हङकङमा मेलिसालाई तेश्रो स्वर्ण || मोदीलाई राहुल गान्धीको प्रश्न– तपाईलाई लाज लाग्दैन ? || विद्यार्थी नेता यादवको हत्या || वाइडबडी प्रकरणको भित्रि रहस्य चाँडै सार्वजनिक गर्छु : देउवा || छोरी शिक्षा विमा प्रदेशभरी लागु , कार्यक्रम विस्तारका लागि संघिय || राहत शिक्षक तथा वालविकास शिक्षकहरुको राजधानीमा प्रर्दशन, एकसयभन्दा बढि घाईते || उप–महानगरको पहलमा ताल्चा खोलियो || शिवको अतिप्यारो महाशिवरात्रि || जानकी मन्दिरमा हिन्दु राष्ट्रको नारा || दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर || सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा || राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा सम्मपन, जिल्लमा केही || बार्सिलोनाद्धारा रियाल मड्रिड पराजित, इभाँले गरे निर्णायक गोल || प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलित || अन्तरिक्षमा पर्यटक लैजाने विमानको परीक्षण उडान गरियो || देशभरकै मौसम बदलीः केही स्थानमा पानी पर्ने संभावना || नेता भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा निधन || संविधान संशोधन गर्न काँग्रेस तयार : देउवा || माटोको ढिस्को पुरिएर युवको जान गयो || आज गायत्री अश्वमेध महायज्ञ || बलात्कार अभियोगमा एक पक्राउ || सडक निर्माणको विवादले कुर्थामा दिनभर तनाव || सेवाग्राही कुट्ने अध्यक्ष विरुद्ध उजुरी || आजदेखि साहित्यकला फेस्टिवल || मधेशी सहिदको सम्मानमा सहिद भवन निर्माण हुने || नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो || प्रसुती गृहको उदघाटन || अभिनन्दन स्वदेश फिर्ता,भारतमा खुशियाली, अमेरिकाको लक्ष्य ओसामा विन लादेनका उत्तराधिकारी || क्रसर सञ्चालकविरुद्ध रामनगरमा राँके जुलुस || टुँडीखेलमा शोकाकुल आफन्त || सशस्त्र प्रहरी कुशहाद्धारा अबैध कपडा तथा मोटरसाईकल बरामद || प्रधानमन्त्री ओलीद्वारा स्व. अधिकारीप्रति श्रद्धाञ्जलि, पार्थिव शरीरमा राष्ट्रिय झण्डा || शव बोकेको हेलिकप्टर काठमाडौँतर्फ || पाथिभरा दर्शन गरि, पुजारीले बनाइसकेको उम्लेको चिया छोडेर हिडेका थिए || हेल्प मधेशी संस्था द्वारा मृतक परिवारलाई आर्थिक सहयोग || हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन || कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन १४ आयोजना, कहाँ–कहाँ हुँदैछ आयोजना सञ्चालन ||
जनताको घेरामा मेयर

टुडे समाचारदाता भाद्र २५, २०७५

जनकपुरधाम ।  जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहलाई आज विहान जनताले घेरामा हालेका छन् ।
आज विहान पिराडी चोकवाट आइयुडिपीवाट सञ्चालित विकास निर्माणको कार्यलाई अनुगमन थालेका मेयर साहलाई चोकमै जनताले घेरा हालेका छन् । जनताले विकास निर्माणको कार्यमा बाधक बनेकाहरुको घरमा जेसीवि किन नलगाइएको र विकासका काम कुन र के कारणले अवरोध भएका छन् भनि प्रश्न गर्दै मेयर साह संग जवाफ माग गरेका थिए ।
मेयर साहले सो क्षेत्रको अवरोध छिट्टै अन्त हुने वताउँदै सडक समयमै निर्माण हुने विश्वास दिलाएपछि स्थानीयबासीहरु शान्त भएका थिए ।
आइयुडिपिवाट सञ्चालित विकास निर्माणका कार्य पिराडी चोकवाटै शुरु भएपनि परियोजनाको अन्तहुन लाग्दा पनि यो सडक नवनेको प्रति आम जनताले दुःख व्यक्त गरेका थिए । पिराडी चोकमा रहेको वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह र उनका दाजुले घर नभत्काएपछि त्यहाँ सडक निर्माण देखि लिएर फुटपाट समेत अहिले सम्म बन्न सकेका छैनन् ।
पटक–पटक उप–महानगरपालिकावाट कर्मचारीले नापी गरेपनि त्यो नापी वडाध्यक्ष साहले नमानेको र कर्मचारीहरु संग पनि दुव्र्यवहार गरेका थिए । त्यसको विरोधमा समेत उप–महानगरपालिकाका कर्मचारीहरु उत्रेका थिए ।

 

Comment Box

जनकपुरधाम : धनुषाको सबैला नगरपालिकामा पर्ने सतोखर धाममा स्थानीय मनोकामना...

रौतहट : रौतहटको बृन्दावन नगरपालिकाको बिश्रामपुर स्वास्थ्य चौकीको औषधी...

पुलवामा आतंककारी हमला पछि भारतीय वायुसेनाद्वारा पाकिस्तानको बालाकोटमा गरिएको भनिएकाे...

काठमाडौं : नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो...

उनले राफाल लडाकु विमान र देशको अर्थव्यवस्थाका बारेमा मोदीका भनाइप्रति...

सर्लाहीको सदरमुकाम मलंगवामा अज्ञात समूहको गोली प्रहारबाट ...

आईतवार नेपाल प्रेस युनियन धनुषाद्धारा जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार...

मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलनको आयोजना गरेर माघ १...

गौशाला । राहत तथा वालविकास शिक्षकहरुले राजधानी काठमाण्डौमा गरिएको प्रर्दशनको...

जनकपुरधाम उप–महानगरपालिकाको वडा ५ मा लगाइएको ताल्चा आइतवार खोलिएको छ...

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ...

जनकपुरधाम। मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङको पाथिभरा मन्दिरमा धार्मिक अनुष्ठान...

काठमाडौं : दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे...

नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको...

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले नै प्रदेश ५ लाई...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको...

लक्ष्मीपुर पतारीमा दूई पक्षबीच विवाद चुलिएको छ । सिरहा...

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव...

काठमाडौं । आज(आइतबार) देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित...

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री अर्थात नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता...

मैथिली भाषा, कला संस्कृति र साहित्यलाई प्रवद्र्धन गर्ने उदेश्यले जनकपुरमा...

लहान । धनगडीमाई नगरपालिका वडा नम्बर १३ ढुङगानाटोलमा माटोको ढिस्कोले...

गायत्री अश्वमेध महायज्ञ आईतवारदेखि शुभारम्भ हुने भएको छ ।...

सिरहा जिल्लामा पछिल्लो दुई हप्ता भित्र तेस्रो बलात्कारको घटना सार्वजनिक...

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा शनिवार सडक निर्माण गर्ने विषयमा...

सिरहा जिल्लामा सेवाग्राहीलाई कुटेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिएको...

मैथिली विकास कोषको आयोजनामा शनिवारदेखि जनकपुर साहित्य कला तथा...

जनकपुरधाम । मधेसमा सहिदहरुको सम्झनामा स्मृति भवन निर्माण गरिने भौतिक...

काठमाडौँ । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै...

धनुषा जिल्लाको विदेह नगरपालिकामा शुक्रवार प्रसुती गृहको उदघाटन गरिएको छ...

पाकिस्तानले मुक्त गरेपछि भारतीय वायुसेनाका विंग कमाण्डर रातीे नेपाली समय...

महोत्तरी: महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा रातु नदी र नदीउकास...

काठमाडौं । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका...

लहान । सस्शत्र प्रहरी बल बेश क्यामप कुशहा सप्तरीले...

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

सुकेटार : नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

काठमान्डौ : पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय...

जनकपुरधाम : हेल्प मधेशी साउदी अरब र हेल्प मधेशी कतार...

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर...

काठमाडौंः सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि...