Thu, 15 Nov 2018
ताजा समाचार
दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ ||
सहिदहरुको सम्झनामा स्मृति कार्यक्रम समपन्न

टुडे समाचारदाता भाद्र २६, २०७५

जनकपुरधाम ।  तेस्रो मधेस आन्दोलनको क्रममा आजैको दिन जनकपुरमा तीनजनाले सहादत दिएका सहिदहरुको सम्झनामा स्मृति कार्यक्रम समपन्न भएको छ । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित प्रमुख अतिथी वन तथा पर्यटन मन्त्री रामनरेश यादव र सहिद संजय चौधरीका वहिनी ममता चौधरीको अध्यक्षतामा भएको स्मृति कार्यक्रममा कानुन मन्त्री ज्ञानेन्द्र यादव, जनकपुर उप–महानगरपालिका मेयर लालकिशोर साह, उप–मेयर रिता झा, राजापा केन्द्रीय सचिव राजिव यादव, अध्यक्ष मण्डलका सदस्य संजय सिह लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । गत वि.स. २०७२ साल भादो २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र संजय चौधरीलाई शसस्त्र प्रहरीको गोलीबाट मृत्यू भएको थियो । स्थानिय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै चलु जनकपुर भरु जनकपुर कार्यक्रमको दौरान आजैका दिन गाउँबाट आएका मासले सुरक्षा घेरा तोडेपछि वितण्डा मच्चाइएको थियो । आन्दोलन र प्रदर्शनको क्रममा धनुषा जमुनियाका १३ वर्षिय निकु यादव, सिनुरजोडाका १७ वर्षिय दिलीप यादव र महेन्द्रनगरका सदभावना पार्टीका जिल्ला सदस्य २८ वर्षिय संजय चौधरीलाई प्रहरीको गोलीले मृत्यू भएको थियो । तत्कालिन सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रममा सहभागी हुन जनकपुर आईपुगेका तीनै जनाले मधेस आन्दोलनको नाममा ज्यानको आहुति दिएका थिए । त्यसबेला, संघीय सरकाका वर्तमान स्वास्थ्यमन्त्री एवम संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सहित वर्तमान राजपा एवम तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्धावनाका राजेन्द्र महतोको गठबन्धनको रुपमा रहेको सँयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा झण्डै ६ महिना चलेको मधेस आन्दोलनको क्रममा कैयौंले छोरा र भाई गुमाए भने कैयौं मधेसी महिलाले सिन्दुर निभाएइन ।

 

Comment Box

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...