Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
पटना - जनकपुर बस सेवा

टुडे समाचारदाता भाद्र २८, २०७५

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस जनकपुरधामबाट बुधवार फर्केको छ । मध्यान्ह करिब सवा १२ बजे बस फर्केको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरीले जनाए ।

बस सेवा सञ्चालनको सबै प्रकृयाहरु यातायात व्यवस्था विभागबाट पुरा भएपनि भन्सार लगायतका कतिपय प्रकृयाहरु नमिलाईएको कारण बोर्डरमा समस्या भएको हो ।

पटनाबाट मध्यान्ह १२ बजे छुटेको बस राती करिब ११ बजे भिठ्ठामोड भन्सारमा आईपुगेको थियो । भन्सारमा परिपत्र नभएकाले राती साढे दुई घण्टा बस बोर्डरमा नै रोकिएको थियो ।लामो प्रयासपछि राती करिब डेढ बजे बसलाई नेपालमा प्रवेश दिएको थियो ।

‘ भारतीय सीमाबाट सहजै नेपाल प्रवेश गरेको बस नेपाली भुभागमा आउन साढे २ घण्टा कुर्नु प¥यो’बसका एकजना यात्रु धरम मण्डलले भने, नेपालमा प्रवेशको लागि आवश्यक कागजातहरु नभएकाले समस्या भयो । बिहान करिब साढे २ बजे बस जनकपुर आईपुगेको थियो ।

पटनाबाट यात्रु बोकेर आएको सो बस जनकपुरधामबाट खाली नै फर्केको छ ।‘तिज र चौठचन्दको कारण जनकपुरबाट जाने यात्रु पाईएन्’संघका अध्यक्ष चौधरीले भने, भदौ ३१ गतेबाट नियमित सञ्चालनमा आएपछि यात्रुहरु हुनेछ ।

अत्याधुनिक सुविधा सम्पन्न बस सेवाबाट नेपाल र भारतका बासिन्दाहरु लाभान्वित हुने छन् ।मुख्यमन्त्रीले शुभारम्भ गरेको बस जनकपुरधाम र बस काठमाण्डु पुग्दा भारतीय भूमिमा स्वागत गरिएको थियो ।काठमाण्डु जाने बसलाई राती भारतीय वाणिज्यदूतावासका काउन्सुलर बीसी प्रधान लगायतका अधिकारीहरुले वीरगञ्जमा स्वागत गरेका थिए ।

जनकपुरबाट पटना जाने बसलाई भदौ ३१ गते प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले हरियो झण्डा देखाएर शुभारम्भ गर्ने छन् ।दुवै राज्यका मुख्यमन्त्रीहरुले एकै दिन बस सेवाको शुभारम्भ गर्ने सायत जुर्न सकेन् ।

श्वम्भु मञ्जुश्री यातायात प्रा.लि.ले जनकपुरधाम  र काठमाण्डुबाट बस सेवा सञ्चालन गर्ने अनुमति लिएको छ ।बिहारबाट बिहार सरकारको पथ परिवहन निगमको बस सञ्चालनमा आएको छ । नेपाल र भारतबीच हाल १३ वटा विभिन्न रुटहरु निर्धारण गरिएको छ ।

बसमा टिकटका लागि मतदाता परिचय पत्र, ड्राईभिंग लाईसेन्स अथवा पासपोर्ट र नेपालीको हकमा नागरिकता अनिवार्य गरिएको छ । अवैध समानहरु ओसारपसारलाई नियन्त्रण गर्न यात्रुहरुको समानमा ट्यागको व्यवस्था गरिएको छ ।ट्याग लगाईएका समान अबैध भेटिए सम्बन्धित यात्रु मात्र कार्वाहीमा पर्ने बताईएको छ ।

दुई देश बस सेवा सञ्चालनको अनुमति दिएपनि नेपाल सरकारका निकायहरुले सम्बन्धित निकायहरुमा जानकारी गराउनु पर्नेमा त्यसो नहुँदा समस्या देखिएको अध्यक्ष चौधरीले जनाए ।

‘ पटनाबाट आउने बस बाटोमा जाम भएर ढिलापनि हुन सक्ने भएकाले रातीपनि भन्सार पास हुनुपर्छ’ चौधरीले भने, कतिपय प्राविधिक कारणहरुले बस आउन ढिला हुन सक्छ ।भन्सार लगायतका निकायहरुले ढिला भएपनि बसलाई चेकजाँच गरी आउन दिनुपर्ने उनले बताए ।

बस सेवा सञ्चालनबाट दुवै देशका नागरिकहरु लाभान्वित हुने छन् ।गत वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुभारम्भ गरेको जनकपुरधाम अयोध्या बस सेवा हाल सम्म नियमित हुन सकेको छैन् ।

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...