Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
फोरमले संविधान दिवस नमनाउने

टुडे समाचारदाता आश्वीन ३, २०७५

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले  संविधान  दिवस  मनाउने   बेला नभएको बताएका छन् ।
सप्तरीको राजविराजमा मंङ्गलबार आयोजित  पार्टी  प्रवेश  कार्यक्रममा   सञ्चारकर्मीहरुसँग       कुराकानी        गर्दै  उनले  भने,  संविधान  संशोधन   नभए सम्म संविधान दिवस मनाउन सकिदैन्     ।‘संविधानमा     फोरम      नेपालको  असन्तुष्टि  कायमै  छ’   उनले   भने,   तर   नैतिक   रुपमा    कालो दिवस मनाउनपनि मिल्दैन् । संविधान  अन्तर्गत  चुनावमा  भाग   लिइसकेपछि   संविधान   दिवसमा    ब्ल्याक  आउट  गर्नु  पनि  उचित   नभएको दावी गर्दै उनले भने ।।।राष्ट्रिय जनता   पार्टी   नेपालका   अध्यक्ष    महन्थ  ठाकुरले   संसदमा   ज्येष्ठ    सदस्यको   नाताले   सांसदहरुलाई    संविधान मान्छु भनेर सपथ खुवाउने अनि  आफै  संविधान  दिवसलाई   कालो  दिवस  भनि  मनाउनु  कुन   नैतिकताले देला ?’ संविधानलाई  मानेर  मन्त्रीको   झण्डा  हलाउँदै  संविधान  विरोधी   कालो  दिवसमा  सहभागि  हुन  पनि   नमिल्ने   भन्दै   राजनीतिमा   द्वैध    चरित्र  कसैकालागि  पनि  नसुहाउने   अध्यक्ष यादवले तर्क गरे । संविधान दिवसबारे  पत्रकारहरुसँग  कुराकानी   गर्दै   कालो   दिवस   मनाउनेप्रति    आफुहरुको  गुनासो  नरहेको  उनले   बताए  ।  उनले  थपे  ।।।कालो  दिवस   मनाएको भोलिपल्टदेखि चाहीँ कुन कित्तामा बस्ने ?’ संविधान           संशोधनगरी            सबैको   हक   अधिकार   सुनिश्चित    गर्ने, संघीयता,  गणतन्त्र,  समावेशिता   जस्ता  संविधानका  उपलब्धिको  रक्षा   गर्ने र गरिबी तथा पछौटेपनका विरुद्ध विकास  निर्माणका  काम  गर्ने  मुख्य   तीन जिम्मेवारी अहिले रहेको बताए । उनले     भने,     ‘संविधान      संशोधनलाई राजनीतिक प्रक्रियाकै रुपमा अघि बढाउनु पर्ने कामलाई आफुहरुले  पहिलो  प्राथमिकतामा  
राखेका छौ । ।।।संशोधन नभएसम्म न हामी दिपावली गर्छौ, न ब्ल्याक आउट गर्छौ ’उनले भने । फोरम नेपालले औपचारिक रुपमा कालो  दिवसमा  सहभागि  नभएपनि  
सो   पार्टीका   निर्वाचित   प्रतिनिधिहरु    संविधान   दिवसमा   सहभागि   नहुने    भएका  छन्  ।प्रदेश  २  को  समितिले   जनप्रतिनिधिहरुलाई संविधान दिवसमा
सहभागि नहुन आग्रह गरेको हो । फोरम      कालो      दिवसबाट       अलग्गिएपनि                राजपाले                 विरोध    कार्यक्रमहरुलाई    प्रभावकारी     बनाउन  लागि  परेको  छ  ।  प्रदेशका   मन्त्री,  राज्यमन्त्री  र  अध्यक्ष  मण्डलका   सदस्यहरु     तोकिएको     जिल्लामा      पुगिसकेका छन् ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...