Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : मेयर कार्की

निकेश खनाल आश्वीन ६, २०७५

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा  सुरक्षित   र   सहज   जीवनयापन   गर्न  पाउनु उनीहरुको  मौलिक  अधिकार रहेकोले बालबालिकाले जीवन यापनका क्रममा पोषणयुक्त खाना गुणस्तरीय शिक्षा र सुरक्षित वातावरणकालागी सेभ द  चिल्ड्रेनको पहुंच परियोजना अन्र्तगत महोत्तरीको र्बिर्दबासमा शुक्रबार सकारात्मक अभिभावकत्व प्रशिक्षण कक्षाका अभिभावकहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

 

बर्दिबास नगरपालिका र सामुदायिक परिवार कल्याण संघ ( सि एफ डब्लु ए ) महोत्तरीको आयोजना तथा सेभ द  चिल्ड्रेन क्षेत्रीय कार्यलय बर्दिबासको सहयोगमा  भएको कार्यक्रममा ५४ महिला र १ पुरुष सहित ५५ जना दिक्षित भएका थिए ।
कार्यक्रममा नेपाल सरकारबाट सामाजिक सुरक्षा भक्ता पाइरहेका दलित बालबालिकाका अभिभावकहरु दिक्षित भएका थिए । बालबालिकामा राज्यले गरेको लगानी बालबालिकामै होस र आगामी दिनहरुमा अझै बढोस भन्ने उद्देश्यका साथ दिक्षान्त कार्यक्रम गरेको बताउछिन् सेभ द  चिल्ड्रेन पहुंच परियोजनाकी संयोजक अनिता तामाङ्ग । उनले समयको विकास संगसंगै पछिल्लो चरणमा बालबालिका र अभिभावकको सम्बन्ध सोचे जति मजबुत नदेएिकाले उनिहरुको सम्बन्ध अझै राम्रंो बनाउन पनि सकारात्मक अभिभावक कक्षा सञ्चालन गरेको गरेको बताइन ।
अभिभावकहरुले १४ वटा कक्षामा नियमित रुपमा भाग लिएका थिए । जसमा स्थानीय सरकारको बजेटमा दलित बालबालिकाको पहुंच,पारीवारिक बजेट कसरी बनाउने त्यसलाई सञ्चालन कसरी गर्ने?बालबालिकालाई कुपोषणबाट कसरी जोगाउने? गुस्तरीय शिक्षामा उनीहरुको पहुंच कसरी बढाउने? बालश्रम मुक्त वातावरण कसरी बनाउने? लगायतका विषयमा कक्षा सञ्चालन गरीएको थियो ।
नगरपालिका र वडा कार्यलयले ल्याउने नीति तथा कार्यक्रममा बालबालिकाको संरक्षणकालागी कार्यक्रमहरु समावेश गर्दै गएमा यसले समाजमा  सकारात्मक सन्देश जाने बताउछन् सेभ द चिल्ड्रेनका डिपोटि फिल्ड म्यानेजर प्रकाश आचार्य , बालसंरक्षणको मुद्दालाई कागज वा भाषणमा मात्रै सिमित नराखेर व्यवहारमा लागु गर्न सके यो मुद्दा निष्कर्शमा पुग्ने उनको भनाई छ ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले बालबालिकाको संरक्षणका लागि बाल संरक्षण  प्रणालीको विकास गर्दै, नगरस्तरमा गरिने  बजेट  विनियोजनमा अनिवार्य बालअधिकार र बालबालिकाको संरक्षणका       कार्यक्रमहरुलाई  अगाडि बढाइने बताए ।
शिक्षा   र स्वास्थ्य बालबालिकाको नैसर्गिक  अधिकार  भएको  हुंदा  बालबालिका र विद्यालय शान्ति क्षेत्र अभियानलाई नगरपालिकाले  कार्यान्वयको  लागि  सहज  वातावरण  बनाइने  मेयर कार्कीको भनाई छ ।

 

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...