Fri, 14 Dec 2018
ताजा समाचार
वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी ||
मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा

मनोज यादव आश्वीन ७, २०७५

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि बिहारको सीमासँग जोडिएका सर्लाहीको ग्रामीण भेगमा मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा  बढेको छ ।

 

सीमा क्षेत्रमा रहेका होटलहरुमा पाइने घरेलु मदिरा समेतको बिक्री बढेर भीडभाड चलेको छ । मदिरा पिउन आउने भारतीयले होहल्ला र झगडा गर्ने, सडकमा हिँड्ने युवती तथा महिलालाई जिस्क्याउने जस्ता  गतिविधि गर्ने गरेको पाइएको छ ।
बिहारसँग सीमा जोडिएका सर्लाहीको गाउँ र बजारमा दर्जनौँको संख्यामा अवैध रूपमा मदिरा तथा रक्सीभट्टीहरू सञ्चालनमा रहेका कारण महिलालाई बाटो हिँड्न र साँझ पर्नेवित्तिकै घरबाहिर निस्किनसमेत समस्या भइरहेको स्थानीयले बताएका छन् ।विभिन्न उत्सव तथा चाडपर्वको  बहानामा ‘बोर्डर पार गरेर छिमेकी देश भारतको  बिहार राज्यका विभिन्न ठाउँका मानिसहरु रक्सी खान हाम्रो गाउँमा  पहिलादेखिनै आइरहन्थे , प्रतिबन्ध लगाएदेखी झन बढेको छ ,मलंगवा नगरपालिका वडा न-५ भाँडसरका राजकरण रायले बताउनुभयो । रक्सी खाएर उनीहरु अबेर रातिसम्म होहल्ला गर्छन्’, उहाँले भन्नुभयो , ‘अचेल साँझ पर्ने बित्तिक्कै सडकमा हिँड्न त के घरबाट बाहिर निस्कन पनि डर लाग्छ ’सोही ठाउँकी स्थानीय महिलाहरुले गुनासो गरे ।
विहारमा त्यहाँको सरकारले मदिरा पिउन र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली गाउँ तथा बजारमा मदिरा पसल,  भट्टी र साना तिना झोपडीवाला  होटेलहरूको संख्या पनि बढेको छ । केही समय पहिला स्थानिय निर्वाचनको बेला  जिल्लाको  ग्रामीण भेगमा घरेलु मदिरा भट्टिहरू फस्टाएपछि सर्लाही  प्रहरीले ग्रामीण भेगमा रहेका घरेलु मदिरा भट्टी नष्ट गर्ने अभियाननै सुरु गरेको छ । तर अहिले सीमावर्ती क्षेत्रबाट भारततर्फ घरेलु र सिलबन्दी दुवै किसिमका मदिराको तस्करी पनि बढेको छ ।
बिहारसँग सीमा जोडिएका जिल्लाको सदरमुकाम मलंगवा सहित भाँडसर, खुटौना, मघुवनगोठ, बलरा, पकडी फेन्हारा,त्रिभुवननगर , पर्सा , नारायणपुर, संग्रामपुर, भेल्ही
लगायत गाविसमा दर्जनौंको संख्यामा अवैध घरेलु रक्सी भट्टी सञ्चालनमा रहेको र त्यहाँबाट उत्पादित घरेलु मदिरा भारतका विभिन्न स्थानमा तस्करी हुँदै आएको स्थानीयले बताएका छन् । बिहारमा प्रतिबन्ध लागेपछि यहाँ रक्सीको कारोबार बढेको छ ।  रक्सी पिउनेहरू धेरै आउने गरेका छन् र तस्करी पनि भइरहेको छ ।’
    रक्सी खान आउने भारतीय नागरिकहरुका कारण गाउँको वातावरण बिग्रिएको भन्दै बेलाबेलामा  स्थानीयले सीमावर्ती क्षेत्रका मदिरा पसल र भट्टी बन्द गर्न स्थानीय प्रशासनसँग माग समेत गर्दै आइरहेका छन् । स्थानीय स्तरमा गरीब तथा  विपन्न वर्गको आय आर्जनको श्रोतलाई नमारी त्यस्को विकल्प  खोजेर उनीहरूलाई अरुनै आयमुलक पेसामा लगाउनुपर्ने बुद्धिजीवीहरुको भनाइ रहेको छ ।

Comment Box

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...