Sat, 20 Oct 2018
ताजा समाचार
आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द ||
उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण

निकेश खनाल आश्वीन १०, २०७५

बर्दिबास  ।  नेपाली  सेनाका  उपरथी  तथा  प्रदेश  नं  २  का  पृतनापति  ईश्वर  हमाल  र  उनकी  धर्मपत्नी रोशनी हमालले छोराको सम्झनामा    सोमबार    छात्रवृत्ति    प्रदान   गरेका   छन्   ।   हमाल   दम्पतीले    बर्दिबास  नगरपालिका  १ मा रहेको श्री देउराली माध्यमिक विद्यालयको    प्राङ्गगनमा    एक    समारोहका  विच  कक्षा  १  देखि  १० सम्मका प्रथम,द्धितिय र तृतिय हुने  ३३  जना  छात्रछात्राहरुलाई  आर्कषक पुरस्कार तथा ११ र १२ मा  अध्यान्नरत  जेहेन्दार    १÷  १  जना छात्रछात्रालाई समेत पुरस्कार प्रदान    गरिएको    विद्यालयका    प्रध्यानाध्यापक    केदार    बहादुर    कोइरालाले बताए । हमाल    दम्पतीले    आफू    जन्मेको  गाउँ  बर्दिबास  —२  को  समुदायिक  मा  वि  ,  श्री  जनता  मावि,  तथा  श्री  देउराली  मा  वि  जेहेन्दार      गरीब,दलित,विपन्न,      समुदाय  मध्येबाट  १  ÷१  जना  छात्रछात्रालाई    छोराको    उमेर    बराबरको रकम प्रत्येक वर्ष  प्रदान गर्दै आइरहेका छन् । यस  वर्ष  पनि  देउराली  मा  वि  का  छात्रा  सर्मिला  हेन्जन  र  छात्र   विकास   थापा   मगरलाई   जनही  २४  हजार  नगद  तथा  प्रमाण  पत्र  प्रदान  गर्नुका  साथै    अन्य  बालबालिकालाई  खेलकुद  सामाग्री वितरण गरीएको  देउराली मा वि का शिक्षक पवन वाग्लेले बताए । आफ्नो   एक   मात्र   छोरा   आशाविन्त   विक्रम   हमालको   २०६८  जेठ  महिनामा  बाग्मती  नदिमा    पौडी    खेल्ने    क्रममा    डुबेर  मृत्यू  भएको  थियो  ।  त्यसै  समयदेखि    हमाल    दम्पतिले    छोराको    सम्झनामा    छात्रवृति    अक्षयकोषको    स्थापना    गरी    बर्दिबासको           सामुदायिक           विद्यालयका    छात्राछात्राहरुलाई    पुरस्कार,छात्रावृति,शैक्षिक सामाग्री  प्रत्येक  वर्ष  वितरण  गर्दै  आइरहेको  र  आगामी  दिनहरुमा  समेत    वितरण    गर्ने    उपरथी    हमालले बताए । कार्यक्रममा प्र अ कोइरालाले दिगवंत  विक्रमको  सम्झना  गर्दै  उनीप्रती भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका थिए । साथै छोराको शोकमा रहेको हमाल दम्पतिप्रति सहानुभुती गरेका    थिए    ।    कोइरालाले    हमालको  सामाजिक  उपकारको  भावना  अत्यन्तै  सहनीय  रहेको  र  भविष्यमा  समेत  निरन्तर  रहीरहने  विश्वास व्यक्त गरे । कार्यक्रममा  वडा  नं  —१  का  वडा  अध्यक्ष  चुडामणी  पोखरेल  ऋषी,हमाल  परिवार, विद्यालयका  शिक्षक  र  विद्यार्थीको  उपस्थिति  रहेको थियो ।

Comment Box

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...