Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
दशैँमा घर जान टिकट लिनेको घुइँचो

टुडे समाचारदाता आश्वीन १०, २०७५

काठमाण्डु    ।    नेपालीको    महान्  चाड  दशैँमा  घर  जानका  लागि   टिकट   लिनेको   घुइँचो   लागेको   छ   ।   दशैँका   लागि   आजदेखि  अग्रिम  टिकट  बुकिङ  खुला  भएपछि  गोँगबुस्थित  नयाँ  बसपार्कमा  बिहानैदेखि  यात्रुको  घुइँचो लागेको हो ।यातायात  व्यवस्था  विभाग  र  यातायात  व्यवसायीबीच  गत  भदौ  ३१  गते  असोज  ५  देखि  अग्रिम  टिकट  बुकिङ  खुला  गर्ने  निर्णय  गरे  पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा   मूल्यवृद्धि   भएको   भन्दै   टिकट  खुलाउन  मानेपछि  आजबाट  टिकट बुकिङ खुलेको हो ।  कम्पनी  र  प्रालिले  सरकारले  घोषणा  गरेको  असोज  ५  देखि  नै  टिकट  बुकिङ  खुला  गरे  पनि  समितिले  भने  पेट्रोलियम  पदार्थको  मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।स्वर्गद्धारी           यातायात           व्यवसायी      सङ्घ      प्यूठान,      जलजला यातायात रोल्पा, राप्ती अञ्चल  व्यवसायी  सङ्घ  दाङ,  बडीमालिका  यातायात  धनगढी,  बटालियन     यातायात     प्रालि     रुकुम,   मेची   अग्नी   यातायात,   आयुष  यातायात  प्रालिलगायतले  असोज  ५  गतेदेखि  नै  अग्रिम  टिकट बुकिङ खोलेका थिए । यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ  नेपालगञ्ज,  कर्णाली  रिभर  यातायात     सङ्घ,     महाकाली     सेती  यातायात  व्यवसायी  सङ्घ  महेन्द्रनगर,  सूदुरपश्चिम  यातायात  व्यवसायी    सङ्घ,    मध्यपश्चिम    यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल  यातायात  व्यवसायी  सङ्घ,  पृथ्वी  राजमार्ग  बस  सञ्चालक  समिति,   भेरी   राप्ती   यातायात   व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन् । नेपाल  यातायात  व्यवसायी  राष्ट्रिय  महासङ्घका  महासचिव  सरोज     सिटौला     पेट्रोलियम     पदार्थमा  भएको  मूल्यवृद्धिअनुरुप  सार्वजनिक           यातायातको           भाडादर    समायोजन    भएपछि    आजदेखि  टिकट  बुकिङ  खुला  गरेको बताउनुहुन्छ । मंगलवार  डँडेल्धुरा,  बाजुरा,  बझाङ,     कैलाली,     धनगढी,     महेन्द्रनगर,     दार्चुला,     झापा,     मोरङ,  सुनसरी,  ताप्लेजुङलगायत  लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो । पश्चिम नेपाल जाने टिकट खुलेनपश्चिम    नेपाल    यातायात    व्यवसायी      सङ्घले      टिकट      नखुलाउँदा    पश्चिम    नेपालका    पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् । गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुग्नुभएका  विष्णु  पोखरेल  टिकट  बुकिङ  नहुँदा  अन्योलमा  पर्नुभएको  छ   ।   काठमाडौँको   कोटेश्वरमा   बस्ने  उहाँ  टिकटका  पाउने  आशमा  हिजोदेखि   नै   बसपार्क   आएर   बस्नुभएको थियो । अर्घाखाँची              जाने              टिकट     काट्न     बिहान     २     बजेदेखि     कीर्तिपुरबाट     नयाँ     बसपार्क  पुग्नुभएकी  राधा  शर्मा  पनि  टिकट  बुकिङ  खुला  नहुँदा  अलमलमा  हुनुहुन्थ्यो  ।  पश्चिम    नेपाल यातायात व्यवसायी सङ्घ भने  नयाँ  बसपार्क  सञ्चालनको  जिम्मेवारी   लिएको      ल्होत्से   बहुउदेश्यीय  प्रालिले  टिकट  काट्नका    लागि    ठाउँ    उपलब्ध    नगराउँदा  आफूले  टिकट  काट्न  नसकेको बताउँछ । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि  अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र  प्रालिलाई  टिकट  काउण्टर  छुट्याइसकिएको  बताउनुहुन्छ  ।  एक  हजार  सवारी  साधन  पार्किङ  गर्न  सकिने   नयाँ   बसपार्कमा   हाल   देशका  विभिन्न  भागमा  जानका  लागि  ७४  काउण्टर  सञ्चालनमा  रहेका छन् । नयाँ बसपार्कको सुरक्षा बढाइयोदशैँ    शुरु    भएसँगै    नयाँ    बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ  ।  नेपालको  एक  मात्र  राष्ट्रिय  बसपार्कबाट     दशैँका     लागि     लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो । महानगरीय    प्रहरी    प्रभाग    नयाँ   बसपार्कका   प्रमुख   एवं   प्रहरी    निरीक्षक    मोहनविक्रम    केसी   दशैँको   सुरक्षाका   लागि   थप   जनशक्ति   माग   गरिएको   बताउनुहुन्छ । “दशैँमा आपराधिक गतिविधि  नहोस्  भन्नका  लागि  दशैँ  सुरक्षा  योजनासमेत  तयार  गरिसकेका छौँ”, उहाँ भन्नुहुन् ।

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...