Sun, 21 Oct 2018
ताजा समाचार
ने. क. पा. एमालेको पार्टी कार्यालयमा आज्ञात समूहद्वारा आगजनी || सडक बिस्तारको काममा चलखेल , मन्त्री रघुबीर महासेठ संगलग्न || टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु || जनकपुरमा दोश्रो पटक ब्लास्ट लिएर ५३ डबाको रेल आयो || लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन ||
प्रदेश समन्वय परिषद्को बैठक शुरु

रासस आश्वीन १०, २०७५

बुटवल   ।   प्रदेश   नं   ५   को   पहिलो   प्रदेश समन्वय परिषद्को बैठक मंगलवारदेखि रुपन्देहीमा शुरु भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुरु भएको बैठकमा प्रदेशका  १०९  वटा  स्थानीय  तहका  प्रमुख,  उपप्रमुख,  १२  जिल्ला  समन्वय  समितिका  संयोजक र प्रदेश सरकारका सांसद्, मन्त्री तथा सचिवहरुको सहभागिता छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ बमोजिम प्रदेश तथा स्थानीय तहले गर्ने  काम  कारवाहीमा  नीतिगत  सामञ्जस्यता,  योजना  व्यवस्थापनमा  रणनीतिक  साझेदारी,  साझा  अधिकार  क्षेत्रको  प्रयोग,  प्राकृतिक  स्रोतसाधनको  उपयोग  र  बाँडफाँडसम्बन्धी  विषयमा  प्रदेश  र  स्थानीय  तहबीच  समन्वय  कायम   गर्न   प्रदेश   समन्वय   परिषद्   रहने   व्यवस्थाबमोजिम बैठक बसेको हो । बैठकको  उद्घाटन  गर्दै  मुख्यमन्त्री  शङ्कर  पोखरेलले     संवैधानिक     व्यवस्थाअनुसार     प्रक्रियाअनुरुप    सङ्घ,    प्रदेश    र    स्थानीय    तहबीच   स्रोतको   बाँडफाँड   हुन   नसक्नु   सङ्घीयता   कार्यान्वयनका   जटिलता   भएको   बताउनुभयो  ।  उहाँले  नेपालको  संविधानले  सहकार्यताको       सिद्धान्तमा       आधारित       सङ्घीयताका  रुपमा  परिभाषित  गरेको  र  तीन  तहका   बीचमा   समन्वय   तथा   सहकार्यको   परिकल्पना गरेको भए पनि सङ्घीय कानून बन्न नसकेकाले सोसम्बन्धी ढाँचा कस्तो हुने भन्ने विषय अन्योलतामा रहेको बताउनुभयो । उहाँले  सङ्घीय  कानून  निर्माण  समयमै  बन्न   नसक्दा   तीनै   तहका   सरकारबीच   सहकार्य  र  समन्वयका  ढाँचाको  अन्योलता  रहेको र सङ्घीयता कार्यान्वयनमा यो महत्वपूर्ण चुनौतीका रुपमा रहेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले संविधानले व्यवस्था गरे  अनुसारका  सङ्घ,  प्रदेश  र  स्थानीय  तह  बीचका साझा सूचीमा आधारित रहेर समयमै कानून  निर्माण  हुन  नसक्दा  कानून  बाझिने  अवस्था सिर्जना हुने बताउनुभयो । प्रदेश   समन्वय   परिषद्को   यो   पहिलो   बैठकमा  सङ्घीयता,  योजना  तथा  संवैधानिक  तथा कानुनी विषयमा विज्ञहरुले दुई दिनसम्म विभिन्न  विषयमा  कार्यपत्र  प्रस्तुत  गर्नुहुने  र  छलफलमा सहभागी रहने कार्यक्रम छ । बैठकले       कारवाहीमा       नीतिगत       सामञ्जस्यता,     योजना     व्यवस्थापनमा     रणनीतिक   साझेदारी,   साझा   अधिकार   क्षेत्रको   प्रयोग,   प्राकृतिक   स्रोतसाधनको   उपयोग  र  बाँडफाँडसम्बन्धी  विषयमा  प्रदेश  र  स्थानीय  तहका  जनप्रतिनिधिबीच  व्यापक  छलफल  गरेर  साझा  सङ्कल्प  जारी  गरिने  बताइएको छ । बैठकमा ।।।प्रदेश र स्थानीय तहका योजना बीचको   अन्तरसम्बन्ध’   विषयक   कार्यपत्र   प्रस्तुत   गर्दै   राष्ट्रिय   योजना   आयोगका   पूर्वउपाध्यक्ष  डा  पीताम्बर  शर्माले  सुशासन  र  विकासका  चुनौती,  राष्ट्रिय,  प्रदेश  र  स्थानीय  योजनाको सम्बन्ध, दिगो विकासका लक्ष्यबारे स्पष्ट पार्नुभयो । उहाँले स्थानीकीकरण, प्रदेश आवधिक  योजना,  स्थानीय  तहको  विकास  योजनाको पक्ष लगायतका विषयमा सङ्घीयता र  विकासः  सन्दर्भ,  वस्तुस्थति  र  योजनाको  रुपरेखा प्रस्तुत गर्नुभयो । उहाँले सरकारी समन्वय र कार्यान्वयनको खाँचो,  केन्द्रीकृत  मानसिकता,  पर  निर्भरता,  आवश्यक ऐन र नीतिनिर्माण, प्रदेश र स्थानीय शासन  पद्धति  र  प्रक्रियामा  अपूर्णता,  प्रदेश  र  स्थानीय सरकारको कमजोर संस्थागत अवस्था चुनौती  आँैल्याउनुभयो  ।  उहाँले  प्रदेश  र  स्थानीय  तहका  जनप्रतिनिधिको  सशक्तीकरण  आफ्ना अधिकार र दायित्वबारे बोध, स्थानीय सहभागिता   र   जवाफदेहितालाई   संस्थागत   गर्ने  प्रश्न  लगायतका  विषय  सङ्घीय  सन्दर्भमा  सुशासन   र   विकासका   विभिन्न   चुनौती   आँैल्याउनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारको कमजोर संस्थागत  क्षमता  गम्भीर  चुनौतीका  रुपमा  रहेको उल्लेख गर्दै प्रदेश ५ मा जनस्वास्थ्यको अवस्था कमजोर, पहाडबाट तराईका जिल्लामा बसाइँसराइलाई रोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा   नेपाल   कानून   आयोगका   अध्यक्ष  माधव  पौडेलले  प्रदेश  र  स्थानीय  तहका कानून बीचको अन्तर सम्बन्ध विषयमा कार्यपत्र  प्रस्तुत  गर्दै  सङ्घ,  प्रदेश  र  स्थानीय  तहबीच समन्वय कायम गर्न बनाउनुपर्ने कानून बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले   प्रदेश   तथा   स्थानीय   तहको   अधिकार  क्षेत्रअन्तर्गत  रहेका  विषयमा  प्रदेश  कानून तथा स्थानीय कानून नबनेसम्म सङ्घीय कानूनबमोजिम प्रदेश सरकार र स्थानीय तहले प्रयोग गर्न सक्ने कानूनी व्यवस्था गर्ने रणनीति औँल्याउनुभयो । अध्यक्ष पौडेलले कानून निर्माण प्रक्रियामा सङ्घले  मौलिक  हकको  कार्यान्वयनका  लागि  बनाउनुपर्ने  कानून  निर्माण  गर्ने  र  प्रदेशले  आफ्नो  एकलौटी  अधिकारअन्तर्गत  बनाउने  कानूनलाई   सहज   बनाउन   सङ्घले   कानून   बनाउनुपर्ने बताउनुभयो । स्तै  अर्का  विज्ञ  राष्ट्रिय  प्राकृतिक  स्रोत  तथा  वित्त  आयोगका  डा  बैकुण्ठ  अर्यालले  प्रदेश  र  स्थानीय  कर  प्रणाली  बीचको  अन्तर  सम्बन्ध   विषयक   कार्यपत्र   प्रस्तुत   गर्नुहुँदै   प्रदेश  र  स्थानीय  तहका  स्रोत  तथा  वित्तीय  हस्तान्तरणका विषयबारे प्रष्ट पार्नुभयो । उहाँले कर  प्रणालीसम्बन्धी  संवैधानिक  तथा  कानूनी  व्यवस्था,  स्रोत  व्यवस्थापन  र  कर  प्रणालीमा  प्रदेश र स्थानीय तहको सम्बन्ध, चालू आर्थिक वर्षको  वित्तीय  हस्तान्तरण  लगायतका  विषय  प्रस्तुत गर्नुभया

Comment Box

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– ९,पशुपतिनगर स्थित ने.क.पा. एमालेको पार्टी...

जनकपुरधाम । सडक बिस्तारको क्रममा ठुला- ठुला राजनीतिकर्मीले ...

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक...

जनकपुरधाम । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...