Sat, 20 Oct 2018
ताजा समाचार
आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द ||
पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति

टुडे समाचारदाता आश्वीन १०, २०७५

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको  पुलका  निर्माण  गर्ने  जिम्मा  लिएका  निर्माण     कम्पनी     पप्पु     कंस्ट्रक्सनका     संचालकलाइ  पक्राउ  पुर्जी  जारी  गर्न  अनुमति  प्रदान गरेको छ । जिल्ला  प्रहरी  कार्यालय  रौतहटले  गत  भाद्र  ९  गते  भएको  डूंगा  दुर्घटनाको  दोषी  निर्माण कम्पनी भएको भन्दै मुलुकी फौजदारी कार्यविधि सहिंता ऐन २०७४ को परिच्छेद २ को दफा ९ को उपदफा २ बमोजिम तत्कालै पक्राउ  गर्नु  पर्ने  मानसिब  कारण  उल्लेख  गरी  दिएको  निवेदन  अनुसार  जिल्ला  अदालतले  सोही  ऐनको  उपदफा  ३  अनुसार  पक्राउ  पुर्जी  जारी  गर्न  असोज  ४  गतेमा  अनुमति  प्रदान  गरेको हो । प्रहरी    उपरीक्षक    केदार    ढकालले    अदालतले  दिएको  अनुमति  अनुसार  सही  ऐनको अनुसूची ८ बमोजिम निर्माण कम्पनीका संचालक सुमित रौनियारको नाउमा पुर्जी जारी गरिसकेको बताएका छन ।परिच्छेद   २   कसूरको   सुचना   तथा   अनुसन्धान  सम्वन्धी  व्यवस्था  अन्तर्गत  दफा  ९ मा कसूर संग सम्वन्धित व्यक्ति पक्राउ गर्न सकिने उल्लेख रहेको छ । सोही  ऐनको  दफा  ९  को  उपदफा    ५  मा  उपदफा  ३  बमोजिमको  आदेश  पक्राउ  पर्ने व्यक्ति पक्राउ नपरे सम्म सार्वजानिक गरिने छैन  भनी  कीटानी  व्यवस्था  गरेको  भएपनि  त्यसको अवज्ञा गर्दै अनुमति पत्र समेत प्रहरीले सार्वजानिक गरेका छन । कुखुराको  चल्ला  ,  रक्सी  ,भट्ठी  तोरफोर  गर्ने वित्तिकै पत्रकार सम्मलेन गरेर सार्वजानिक गर्ने प्रहरी प्रमुख ढकालले मानवीय क्षति भएको डूंगा  दुर्घटनाको  दोषीलाइ  पक्राउ  पुर्जी  जारी  गर्ने अनुमति असोज ४ गते पाईसके पनि कुनै सम्मलेन  नगरी  आफ्ना  नजिकका  संचारकर्मी  मार्फत  सवै  भन्दा  पहिला  कानूनले  प्रतिवन्ध  लगाएको कुरा सार्वजानिक गरेका हुन । प्रहरी  उपरीक्षक  ढकालले  सार्वजानिक  गर्नु  पर्ने  विषय  भएकोले  सार्वजानिक  गरेको  प्रतिक्रिया  दिएका  छन  ।  कÞानूनी  व्यवस्थाको  बारेमा सोध्दा संचारकर्मी माथि आक्रोश व्यक्त गरेका   एसपी   ढकालले   मुलुकी   फौजदारी   कार्य्विधि संहिंता ऐन २०७४ को दफा ९ को उपदफा  ५  को  कÞानूनी  व्यवस्थालाइ  उपहास  गरेको छ । समयमा  पुल  निर्माण  नगरेकोले  डूंगा  दुर्घटना   भएको   भन्दै   पीडि़तहरुले   प्रहरी   कार्यालयमा  निर्माण  कम्पनीको  पूर्व  संचालक  सांसद हरिनारायण रौनियार र वर्तमान संचालक सुमित रौनियार माथि कÞानूनी कार्यवाही गर्नको लागि प्रहरी समक्ष उजुरी दिएका थिए । घटना लगतै प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओम प्रकाश यादवको घटनाको प्रतिवेदन त्यार गर्ने अधिकार प्रत्योजन गरेको थियो । प्रतिबेदन  त्यार  पर्ने  अधिकार  पाएका  प्रहरी  निरीक्षक  यादवले  निर्माण  कम्पनीको  संचालक  र  डूंगा  चालक  गौर  नगरपालिका  ४  निवासी  पपु  कुमार  चन्द्रवंशी  माथि  मुद्दा  चलाउनु  पर्ने  निष्कर्ष  निकालदै  प्रतिवेदन  पेश  गरे  पछि  कÞानूनी  प्रक्रिया  अगाडी  बढ़ाइएको  हो  ।  जिल्ला  प्रशासन  कार्यालयका  सहायक  प्रमुख  जिल्ला  अधिकारी  धर्मानन्द  जोशिको  नेतृत्वमा गठन गरिएको छानविन टोली अहिले सम्म प्रतिवेदन त्यार गरेका छन । ५ दिन भित्र प्रतिबेदन पेश गर्ने गरी गठन गरिएको  टोलीले  घटना  भएको  १  महीना  हुन  लाग्दा  पनि  सार्वजानिक  नगरेको  कारण  काम  कछुवा गतिमा रहेको प्रस्ट बुझिन्छ । जिल्ला    अदालतका  श्रेस्तेदार  गुणराज  पराजुलीले भदौ १ गते देखि लागु भएका नया कानून  बमोजिम  पक्राउ  गर्नु  भन्दा  मुद्दा  हेर्ने  अधिकारी समक्ष विबरण उल्लेख गरी निवेदन दिनु  पर्ने  प्रावधान  गरिएकोले  सो  अनुसार  जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि अनुमति मांग गरेको हुदा पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गरिएको बताएका छन । २९  जना  सवार  भएको  डूंगा  दुर्घटना  हुदा  ५  जनको  मृत्यु  भएको  थियो  ।  घटनामा  गौर  नगरपालिका  ४  का  इन्दु  देवी  ,शान्ति  देवी,ऊष्मा  कुमारी  पटेल  ,सह  चालक  ओम  प्रकाश  चन्द्रवंशी  र  ईशनाथ  नगरपालिका  ३  की रूना देवी पटेलको मृत्यु भएको थियो । अदालतले    दिएको    अनुमति    पत्रमा    कुन   कार्यालयले   निवेदन   दिएको   र   कुन   कार्यालयलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गरिएको भन्ने उल्लेख गरिएको छैन । पत्रमा उल्लेख भएको व्यहोरा यस्तो रहेको छ । रौतहट जिल्ला अदालतवाट पक्राउ पुर्जी जारी गर्न अनुमति मांग भई आएकोमा बेहोरा मनासिव  देखिएकोले  निवेदन  मांग  बमोजिम  व्यक्तिको नाममा पक्राउ पुर्जी जारी गर्न मुलुकी फौजदारी  कार्य्विधि  संहिता  एन  २०७४  को  दफा ९ को उपदफा ३ बमोजिम अनुमति प्रदान भएको प्रमाणित गरिएकोछ । श्रेस्तेदार गुनराज पराजुलीको  हस्ताक्षर  रहेको  पत्रमा  चलानी  नम्बर उल्लेख रहेको छैन ।

Comment Box

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...