Mon, 22 Oct 2018
ताजा समाचार
ने. क. पा. एमालेको पार्टी कार्यालयमा आज्ञात समूहद्वारा आगजनी || सडक बिस्तारको काममा चलखेल , मन्त्री रघुबीर महासेठ संगलग्न || टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु || जनकपुरमा दोश्रो पटक ब्लास्ट लिएर ५३ डबाको रेल आयो || लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन ||
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल

सुरेन्द्र सिंह आश्वीन १०, २०७५

जनकपुरधाम   । प्रदेश     २     को   भौतिक   पुर्वाधार   बिकास   मन्त्रालयद्वारा  आयोजित,प्रादेशिक  सवारी  र  यातायात  व्यवस्थापन  मस्यौदा विधेयक माथि विशेषज्ञको टोलीसंग  बिशेष  मंगलवार  विशेष  छलफल गरिएको छ ।प्रदेश        नम्बर    २    को    भौतिक      पुर्बाधार      बिकाश      मन्त्री      जितेन्द्र      सोनलको      प्रमुख     आतिथ्यमा     सम्पन्न     अन्तरक्रिया           कार्यक्रममा           राज्यमन्त्री  डिम्पल  झा,  प्रदेश  प्रधान  सचिव  राजेश्वरमान  सिंह    प्रदेश    न्यायधिवकता    दिपेन्द्र    झा,  कानुन  बिद  ,  राजपा,एमाले  ,   काङ्ग्रेस   पार्टीको      प्रमुख   सचेतक ,  बुद्धिजीवी, विशेषज्ञको टोलि,पत्रकार , यातायात कार्यालय प्रमुख    लगायतहरुसंग  छलफल  गरिएको थियो ।सो    कार्यक्रम        भौतिक    पुर्वाधार   बिकास   मन्त्रालयको   सचीव      जीवछ      मण्डलको      अध्यक्षता सम्पन्न भएको थियो ।देशको ६ वटा प्रदेशमा सवारी अनुमती  पत्र  (लाईसेन्स)  वितरण  भईरहेपनि   प्रदेश   २   मा   साउन   महिनादेखि नै रोकिएको छ ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था   मन्त्रालयले   प्रदेशलाई   यातायात  व्यवस्था  कार्यालय  अझै    हस्तांतरण   भईनसकेको   बताउँदै   असहयोग  गरेको  आरोप  प्रदेशको  छ ।प्रदेश सरकारसित कानून नभएको कारण    यातायात    व्यवस्थाका    कर्मचारीहरुले प्रदेशलाई अटेर गरेको बेला कानून बनाउने तयारीमा प्रदेश भौतिक मन्त्रालय जुटेको छ । संघिय सरकारको निर्णय अनुसार यातायात व्यवस्था कार्यालयबाट उठने राजस्व सोझै  प्रदेश  सरकारको  खातामा  जानु  पर्ने  हो  ।तर  प्रदेश  र  संघिय  भौीतक   मन्त्रालयबीच   विवादको   कारण अनुमति पत्र वितरणको कार्य पूर्ण रुपमा ठप्प भएको छ ।प्रदेश                सभाबाट                विधेयक पारित भएपछि यातायात व्यवस्थापन   सम्बन्धी   प्रदेशको   कानून  निर्माण  हुनेछ  ।तर  यसका  लागि  अझै  केहि  महिना  लाग्न  सक्ने बताईएको छ ।

Comment Box

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– ९,पशुपतिनगर स्थित ने.क.पा. एमालेको पार्टी...

जनकपुरधाम । सडक बिस्तारको क्रममा ठुला- ठुला राजनीतिकर्मीले ...

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक...

जनकपुरधाम । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...