Thu, 22 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
सशस्त्र समुहलाई ब्युझाउँदै सरकार

टुडे समाचारदाता आश्वीन १७, २०७५

जनकपुरधाम । नेपाल     सरकारले     गठन  गरेको  राजनीतिक  वार्ता  टोलीले  तराई  मधेशमा  ओझेलमा  परेका  सशस्त्र  समुहहरुलाई ब्युझाउन थालेको छ ।तराईमा  झण्डै  एक  दशक  पूर्व  सकृय  सशस्त्र  संगठनहरुलाई  सरकारले  वार्तामा  बोलाएर  धोका  दिएको  आरोप  लागेको  थियो  ।सरकारले  वार्तामा  बोलाएका  केहि  समुहका नेताहरु जेलमा छन् ।केहि समुहका नेताहरु   राजनीतिक   मुलधारमा   आएका   छन्  ।  केहि  नेताहरु  रोजगारीका  लागि  विदेशिएका छन् ।तराईको    केहि    सशस्त्र    संगठन    बाहेक  अधिकांश  समुह  निस्कृय  रहेका  छन्  ।तर  त्यस्ता  समुहहरुलाई  सरकारले  खोज्दै वार्तामा आउन पत्र पठाउन थालेको छ ।यसबाट तराईमा फेरी द्वन्द चर्कन सक्ने विश्लेषकहरु बताउँछन् ।‘अस्तित्वमा      नरहेका      अथवा      समुह     विघटनगरी     मूल     प्रवाहमा     गइसकेका      समुहहरुलाई      वार्तामा      बोलाउनुको औचित्य छैन्’तराई मधेशका विश्लेषक डा.भोगेन्द्र झाले भने, यसबाट सरकारले नै तराई मधेशमा द्वन्द निम्ताउन खोजेको देखिन्छ ।सरकारले  साँसद  सोमनाथ  पाण्डेको  संयोजकत्वमा   ‘राजनीतिक   वार्ता   टोली   २०७५’  गठन  गरेको  छ  ।सो  समितिलाई  संविधान  भन्दा  बाहिर  रहेका  समुहहरुसित  वार्ता  गरी  मूल  प्रवाहमा  ल्याउन  अधिकार  दिएको बताईएको छ ।तराईमा   सशस्त्र   समुहको   नाममा   विगत  केहि  वर्षदेखि  हिंसात्मक  घटनाको  जिम्मेवारी जयकृष्ण गोईत नेतृत्वको समुहले लिदै  आएको  छ  ।त्यस  बाहेक  अधिकांश  समुहहरु  आनन्द  प्रसाद  ढुंगाना  नेतृत्वको  समितिसित वार्ता गरिसकेका छन् ।सरकारले उनीहरुलाई  वार्तामा  बोलाएपनि  माग  पुरा  गरेन् ।पछिल्लो  पटक  देशमा  भएको  तीन  तहको  निर्वाचनमा  तराईका  जिल्लाहरुमा  हिंसात्मक    घटनाहरु    भएन्    ।पहाडी    जिल्लाहरु   भन्दा   तराईका   जिल्लामा   शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयो ।अस्तित्वमा     रहेका     समुहहरुलाई     सरकारले  ठोस  वार्ताका  लागि  बोलाउनु  पर्ने डा.झाको कथन छ ।जथाभावी पत्राचार गरी वार्ताको प्रचारबाजी गर्नुको तुक नरहेको उनी बताउँछन् ।वार्ता   टोलीका   संयोजक   पाण्डेले   ढुंगाना समितिसित वार्तामा रहेका र वार्तामा नआएका   समुहहरुलाई   संवादको   लागि   बोलाएको बताए ।‘वार्ता    टोलीमा    निवेदन    दिएका    समुहहरुलाई  मात्र  वार्तामा  बोलाइएको  छ  ’उनले भने, वार्तामा आउन मुद्दाको मिसिल, वारेन्ट  पुर्जी  लगायतका  कानूनी  अधारहरु  ल्याउन    भनिएको    छ    ।आधिकारीक    अधारहरु  नभएका  समुहसित  वार्ता  नहुने  उनले बताए ।तराईका जिल्लाहरुमा सशस्त्र समुहको नाममा  विगत  जस्तो  आतंक  छैन्  ।सशस्त्र  समुहका  नेताहरुले  आफ्ना  मागमा  कायमै  रहेपनि हिंसात्मक गतिबिधिहरु छाडिसकेको अवस्था छ ।सरकारले उनीहरुलाई वार्तामा बोलाएपछि   परिणाममुखी   हुनेमा   धेरैको   आशंका छ ।

Comment Box

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...