Sat, 20 Oct 2018
ताजा समाचार
आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द ||
आर्थिक समृद्धितर्फ प्रदेश सरकार

रन्जन यादव आश्वीन २०, २०७५

जीतपुर  ।  मुख्यमन्त्री      लालबाबु   राउतले      प्रदेशलाई   आर्थिक  रुपमा  सम्पन्न  बनाउन  प्रदेश सरकार लागिपरेको बताएका छन्  ।  प्रदेशलाई  आर्थिक  रुपमा  सबल   बनाउने   उदेश्यले   प्रदेश   नं.२  सरकारले  औधोगिक  तथा  निजि  क्षेत्रसँग  बाराको  सिमरामा  गोष्ठी गरेको छ । आर्थिक लगानी फस्टाउने  बातावरण  रहेको  प्रदेश  भएकाले   दाताहरुलाई   आर्थिक   लगानी गर्न अनुरोध गरिएको छ ।  केन्द्र सरकारले छुट्याएको अपुग बजेट  र  अपर्याप्त  कर्मचारीका  कारण प्रदेश सरकारले चाहेजस्तो काम   गर्न   नसकिरहेको   उनले   बताए     ।     निजी     क्षेत्रलाई          फस्टाउन     चाहिने     बातारण     बनाउन   प्रदेश   सरकार   तयार   रहेकाले   नीजि   क्षेत्रले   सामना   गरिरहेको   समस्याको   बिषयमा   प्रदेश सरकारलाई अवगत गराउन वन,  पर्यटन  तथा  उद्योग  मन्त्री  राम नरेश रायले सबैसँग अनुरोध गरे  ।  कुनै  पनि  देश  वा  राज्यको  बिकासमा  नीजि  क्षेत्रको  भूमिका  अहम हुने भएकाले प्रदेश सरकार औधोगिक क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताए ।गोष्ठीमा   आर्थिक   लगानी   कसरी भित्रयाउन सकिने ?,प्रदेश सरकारले  उद्योगपत्ती  तथा  निजी  क्षेत्रसँग कसरी सहकार्य गर्न सक्ने ?,  उत्पादकत्व    कसरी  बढाउन  सकिने   ,दक्ष   जनशक्ति   कसरी   उत्पादन  गर्न  सकिने  ,  बेरोजगारी  कसरी  हटाउन  सकिने  लगायत  बिषयमा छलफल भएको थियो । गोष्ठीमा  आर्थिक  मामिला  तथा योजाना मन्त्री बिजय कुमार यादव,समाजिक   बिकास   मन्त्री   नवल   किशोर   साह   ,आर्थिक   मन्त्रालयका   सचिव   डा.किरण   रुपाखेती   ,उद्योग   मन्त्रालयका   सचिव   मेघ   नाथ   काफले   ,   योजना   आयोगका   डा.हरिबंश   झा,बिरगंज   महानगरपालिकाका   प्रमुख  बिजय  सरावगी,जनकपुर  उपमहानगरपालिकाका      प्रमुख      लाल   किशोर   साह   र   आठै   जिल्लाका    उद्योगपत्ती    तथा    निजी   क्षेत्रका   सञ्चालकहरुको   सहभागिता रहेको थियो ।

Comment Box

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...