Sat, 20 Oct 2018
ताजा समाचार
आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द ||
मदर्साको रकम हिनामिना

मनोज यादव आश्वीन २१, २०७५

मलगंवा   ।   फैजुल   उलुम   मदरसा    सर्लाहीको    हरिपुर्वा    नगरपालिका वडा नं.४ बसन्तपुरस्थित  फैजुल  उलुम  मदर्साको  खातामा  रहेको  रकम  राजिनामा  पश्चात   मदर्साका   पुर्वअध्यक्ष   बसिर मोमिन र पुर्वसचिव हकिम अंसारीमाथि    राजिनामा    दिए    पश्चात्  रकम  हिनामिना  गरेको  आरोप लागेको छ ।मदर्साका    लागि    जिल्ला    शिक्षा  कार्यालयबाट  प्राप्त  रकम  मध्ये  २०७३  कार्तिक  मसान्तमा  तीन  लाख  रुपैयाँ  र  पुनः  मिति  २०७४  श्रावण  मसान्तमा  पचास  हजार रुपैयाँ गरि जम्मा  तीन लाख पचास  हजार  रुपैयाँ  खाताबाट  झिकेर        हिनामिना    गरेको        स्थानियहरुको  आरोप छ  छ । पुर्व   अध्यक्ष   र   सचिवले   सार्वजनिक कामको रकम आफ्नो निजी काममा खर्च गरेको स्थानीय मोलाजिम   मियाँले   दावी   गर्दै   आरोप लगाएको छ ।  पुर्वअध्यक्ष र  सचिवको  संयुक्त  नाममा  रहेको  मदर्साको  खाताबाट  निकालिएको  सो   रकम   फिर्ता   र   भ्रष्टाचार   गरेकोमा  ऐन  कानुन  अनुसारको  कारवाहीको   लागि   सम्बन्धित   निकाय  सँग  माँग  गरेको  एक  वर्ष  भन्दा  पनि  बढी  भइ  सकेको  भएपनि हालसम्म  न्याय नपाएको भन्दै  स्थानीयबासीहरुले  गुनासो  गरेका छन् ।स्थानीयबासीहरुको   संयुक्त   प्रयासमा सफी मोहम्मदले  २०७४ श्रावण   २४   गते   मंगलवारका   दिन  जिल्ला  प्रशासन  कार्यालय  मलंगवामा निवेदन दर्ता गराएका थिए तर कार्यालयले आज सम्म दोषीमाथि  आवश्यक  कार्यवाही  नगरेको   स्थानीयहरुले   गुनासो   गरेका छन् । उता   मदर्साका   पुर्वअध्यक्ष   मोमिनले  पुर्व  सचिव  अंसारीको  गलत    मानसिकताका    कारण    यस्तो   समस्या   आएको   दावी   गर्नुभयो  ।  उहाँले  पुर्व  सचिव  अंसारी उपर बैंकबाट झिकिएको रकमबाट   काम   गर्नुको   सट्टा   हिनामिना   गर्न   तर्फ   लागेको   आरोप लगाउनुभयो । प्रमुख   जिल्ला   अधिकारी   द्रोण      पोखरेलले   आफुलाई   यसबारेमा केही जानकारी नभएको बताउनुभयो । उहाँले पुर्व अध्यक्ष र सचिवले  गल्ती गरेको र  दोषी देखिएमा  उनीहरु  माथि  कानुन  अनुसार  कार्यवाही  गर्ने  स्थानीय  बासिन्दाहरुसँग  प्रतिवद्धता  व्यक्त  गर्नुभएको   स्थानीय   संचारकर्मी   राकेश गुप्ताले जानकारी दिनुभयो । पुर्वअध्यक्ष         मोमिनले         आफ्नो  जिम्मामा  रहेको    ८१  हजार  रुपैया  मदरसाकै  खातामा  फिर्ता    गरिसकेको    र    अब    आफ्नो  जिम्मामा  एक  पैसा  पनि  बाँकी  नरहेको  दावी  गर्नुभयो  ।  मोमिनले  २०७३  साल  श्रावण  ८ गते आफ्नो इच्छाले संस्थाको अध्यक्ष  पदबाट  राजिनामा  दिए  पछि    सर्वसम्मतिले    संस्थाको    अध्यक्षमा  सफी  मोहमद  मिया  अंसारीलाई     चयन     गरेको     संचारकर्मी गुप्ताले बताउनुभयो ।

Comment Box

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...