Thu, 17 Jan 2019
ताजा समाचार
अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न || तस्करी आरोपमा सप्तरीमा एक जना वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी || प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उपाधिमाथि सर्लाहीको पोखरीया टिमले कव्जा जमाए || सहकारीकै माध्यमले व्यापार फस्टयाएको : प्रदेशसभा सदस्य साह || ‘मेरो देशमा फोहर गर्दिन’ नाराको साथ सरसफाई कायक्रम सम्पन्न || दलित,अपांग र असहायहरुले न्यानो लुगा र कम्बल पाए || चामल उद्योगमा आगलागी लाखौंको क्षति || सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने : || लागूऔषध चरेश सहित २ जना पक्राउ || वडा अध्यक्षलाई बन्दुक तेर्साएर हातपात || कठालो समातेर बाँकी अधिकार लिने उपेन्द्र यादवको चेतावनी || गल्फले गरे ग्राहकसँग अन्तरक्रिया || आर्थिक गतिविधि अध्ययन गर्न चुनौती || गाइघाटमा बेटी सम्मेलन हुने || सहकारी ऐन चाँडै : मन्त्री साह || राजधानी नभए अलगै प्रदेश बनाउने धम्की || आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु || हेल्प मधेशीद्धारा शैक्षिक सामग्री वितरण ||
दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल

रन्जन यादव आश्वीन २६, २०७५

जीतपुर  ।  बाराको  जीतपुरमा  पहिलोपटक  जीतपुरसिमरा  नगर  उद्योग   बाणिज्य   संघले   दैनिक   उपभोग्य  बस्तुको  सुल्भ  मुल्यको  पसल    बिहिबार    सञ्चालनमा    ल्याएको छ । दसै ,तिहार र छठलाई लक्षित  गर्दै  महङगीले  जनजीवन  प्रभाबित  भईरहेको  समयमा  सस्तो  मुल्यको  पसलले  केही  हदसम्म  भएपनि उपभोक्तालाई राहत मिल्ने जीतपुर   नगर   उद्योग   बाणिज्य   संघका   अध्यक्ष   संजय   साहले   बताए ।नगर उद्योग बाणिज्य संघले आफनो   समाजिक   उत्तरदायित्व   अन्तर्गत   गर्न   लागेकोे   सुल्भ   मुल्यको   पसल   चार   दिनसम्म   चल्ने   सुल्भ   मुल्यको   पसलको   संयोजक मनोज गुप्ताले जानकारी दिए  ।जसमा  दाल  ,चामल  ,चिनी  ,तेल,चियापत्ती         ,डिटरजेन्टर         पाउडर लगायतका दैनिक उपभोग्य गुणस्तरीय   सामग्रीहरु   बजारको   मुल्यभन्दा  सस्तो  मुल्यमा  पाईने  संयोजक   गुप्ताले   बताए   ।एक   कार्यक्रमका  बीच  जीतपुरसिमरा  उपमहानगरपालिकाका      प्रमुख      डा.  कृष्ण  पौडेलले  रिबन  काटी  पसलको     उदघााटन     गरेका     छन् ।कार्यक्रमको उदघाटन क्रममा बोल्नु   हुँदै   प्रमुख   डा.पौडेलले   जीतपुरसिमरामा  समयसमयमा  हुने      बिभिन्न   किसीमका   मेला   तथा   हाट  बजारले  यहाँ  स्थित  उद्योग,  ब्यवसायमा टेवा पुरयाई समृद्धिको यात्रामा सहयोग पुरयाउने बताए ।सुपथ      मुल्यमा      सामग्री      उपभोक्ताले पाउन ,नठुगन भनी उदेश्य राखि    उपमहानगरपालिका  बजार  अनुगमन गरिरहेको जानकारी दिए । जीतपुरसिमरा   उपमहानगरपालिका   वर्डा नं.७ का वर्डा अध्यक्ष रामबाबु गुप्ताले   जीतपुर   ब्यपार,ब्यवसाय   फस्टाउने  राम्रो  पुर्बधार  भएको  ठाउँ  भएकाले     उपमहानगरपालिकाले     बिशेष  रुपमा  यस  क्षेत्रमा  लगानी  गर्नुपर्नेमा जोड दिए ।जीतपुर स्थित बजारहरु      आफनै   छुटै   महत्व   बोकेका    ऐतिहासिक    बजारहरु    भएकाले    यसको    रक्षाकोलागि    सबैले मिलेर सोच्नु पर्ने बेला आएको बताए । नगरउद्योग बाणिज्य संघका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा  जीतपुसिमरा नगर उद्योग बाणिज्य  संघको  निबर्तमान  अध्यक्ष  घनश्याम  गिरी  ,  बरिष्ठ  उपाध्यक्ष  मोहन  शर्मा  लामिछाने  ,महासचिव  शिव  जी  साह  सोनार  ,नेकपाका  राजन  पौडेल  ,देवनारायण  चौधरी  ,नेपाली काग्रेसका कपिल देव प्रसाद यादव,समाजसेवी          अफताब          आलम    लगायतको  सहभागिता  रहेको  थियो  ।कार्यक्रमको  सञ्चालन  उद्योग बाणिज्य संघका गिता शर्माले गर्नुभएको थियो ।

Comment Box

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...

साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा चलाएको ...

महोत्तरी । स्वर्गिय शहिद रामलखन चौधरी स्मृति प्रदेशस्तरीय फुटवल प्रतियोगिताको...

महोत्तरी । साना देखि ठूला व्यापारीहरुले सहकारीकै माध्यमले व्यापारलाई फस्टाउदै...

जनकपुरधाम : विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा...

मलंगवा : अत्याधिक चिसो बढ्दै गएपछि सर्लाहीको मलंगवा नगरपालिका...

सिरहा । सिरहाको गोलबजारको एक चामल उद्योगमा आगलागीहुँदा लाखौं मूल्यको...

राजविराज । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर...

जनकपुरधाम । जिल्ला पर्सा बिरगंज महानगर पालिका- १६ शंकरआचार्य गेट...

सिरहा । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात...

जनकपुरधाम : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले...

जीतपुर । नेपाल ल्युब आयल लिमिटेडले आफना आयलका बिषयमा जानकारी...

जनकपुरधाम : नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग जनकपुरधामले संघीय संरचनामा...

जनकपुरधाम: आसन, भाषण र शासनमा महिलाको पहुँच पुर्याउन उदयपुरको गाइघाटमा...

राजविराज । सर्वाधिक रोजगारीको अवसर सृजन ागर्ने प्रचुर संभावना भएको...

वीरगञ्ज । प्रदेश २ को सरकार प्रदेश राजधानी र नामाकरण...

विराटनगर : विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक...

हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन्...