Thu, 22 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक

टुडे समाचारदाता आश्वीन २६, २०७५

जनकपुरधाम । सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता टोलीको नाम सार्वजनिक गरेको छ ।संविधानको  दायरा  भन्दा  बाहिर  रहेका  संगठन, समुहहरुलाई दायरामा ल्याउन सरकारले गठन  गरेको  वार्ता  टोलीसित  संवादका  लागि  मोर्चाले टोलीको नाम सार्वजनिक गरेको छ ।मोर्चाका  अध्यक्ष  एवं  सुप्रिम  कमाण्डर  डा.मनोज    मुक्ती    (विवेक)ले    सरकारी    वार्ता  टोलीलाई  पठाएको  वार्ता  समितिको  संयोजक  रञ्जित  कुमार  झा(राजन  मुक्ती  )रहेका  छन्  ।उनी  हाल  सुनसरी  जिल्लाको  झुम्का जेलमा छन् ।सरकारले उनीमाथि आधा दर्जन बढी मुद्दा लगाएको छ ।सो  वार्ता  समितिको  सदस्यहरुमा  लक्ष्मण  यादव(प्रवेश  मुक्ती)  छन्  ।उनी  हाल  विभिन्न  सरकारवादी  मुद्दामा  राजविराज  कारागारमा  छन् ।त्यसैगरि  अर्का  सदस्य  निरञ्जन  चौधरी  (लालरत्न  मुक्ती)  छन्  ।उनी  हाल  विभिन्न  मुद्दाहरुमा  जलेश्वर  कारागारमा  छन्  ।मोर्चाका  अध्यक्ष  डा.विवेकले  जारी  गरेको  विज्ञप्तिमा  सुनिल कुमार अधिकारी (शशि मुक्ती) सदस्यमा छन् ।उनीपनि विभिन्न मुद्दाहरु लागेर भीमफेदी जेलमा  छन्  ।  वार्ता  समितिका  अर्का  सदस्य  दिपक कुमार सिंह(अजय मुक्ती) हाल सुनसरी जिल्लाको  झुम्का  जेलमा  छन्  ।उनीमाथिपनि  राज्यले कयौं मुद्दाहरु लगाएको छ ।सरकारले   संविधानको   दायरा   बाहिर   रहेका  राजनीतिक  शक्तिहरुलाई  संविधानको  दायरामा ल्याउन साँसद एवं पूर्व मन्त्री सोमनाथ पाण्डेयको  संयोजकत्वमा  अधिकार  सम्पन्न  राजनीतिक  वार्ता  टोली  २०७५  गठन  गरेको  छ ।सो टोलीले वार्ताका लागि केहि दिन पूर्व मोर्चाका  अध्यक्ष  डा.मनोज  मुक्तीलाई  पत्र  पठाएको थियो ।वार्ता समितिका संयोजक पाण्डेयको पत्र प्राप्त भएपछि मनोज मुक्तीले वार्ता समितिको नाम   सार्वजनिक   गरेका   छन्   ।संयोजक   पाण्डेयले  झुम्का  कारागारमा  रहेका  राजन  मुक्तीको नाउँमा असोज १८ गते पत्राचार गरी वार्तामा  आउन  आव्हान  गरेपछि  डा.मुक्तीले  उनकै संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएका छन् ।‘मोर्चाका पूर्व अध्यक्ष एवं हाल वरिष्ठ नेता राजन मुक्तीलाई वार्ताका लागि सरकारी वार्ता टोलीले  पत्राचार  गरेको  छ  ’उनले  विज्ञप्तिमा  भनेका  छन्  ,‘सरकारले  पत्राचार  गरेकै  पूर्व  अध्यक्ष    राजन    मुक्तीको    संयोजकत्वमा    अधिकार  सम्पन्न  उच्च  स्तरीय  वार्ता  टोली  गठन  गरिएको  छ  ।  तराईका  कयौं  समुह  र  संगठनका नेताहरु जेलमा छन् ।उनीहरु सरकारसित वार्तामा बस्न चाहेका छन् ।तर सरकारले वार्ताका  लागि  सहज  वातावरण  बनाईनु  पर्ने  अध्यक्ष मुक्तीको कथन छ ।विगतमा  भएका  वार्ताहरु  सार्थक  भएपनि  त्यसको   सहमतिहरुको   कार्यान्वयन   नहुँदा   सरकार वार्ताको नाउँमा अल्मलाउन खोजेको देखिएको  विद्रोहीहरुको  आरोप  छ  ।फेरीपनि  वार्ताबाट  गरिने  सहमति  कार्यान्वयन  हुनेमा  उनीहरु धेरै विश्वस्त देखिएका छैनन् ।तराईमा    सुशुप्त    अवस्थामा    रहेका    सशस्त्र समुहहरुलाई सरकारले फेरी ब्यूताउन थालेको   आरोप   बुद्धिजिवीहरुले   लगाउन   थालेका छन् ।तर      सरकारी      वार्ता      टोलीका      संयोजक  पाण्डेयले  विगतको  वार्तामा  भएका  सहमतिहरुलाई  कार्यान्वयन  गरी  संविधानको  दायरामा विद्रोही समुह, संगठनहरुलाई ल्याउने प्रयास  भएको  दावी  गर्छन्  ।उनको  नेतृत्वको  समितिले  मधेशका  खुल्ला  राजनीतिक  दल  राष्ट्रिय   जनता   पार्टी(राजपा)का   अध्यक्ष   मण्डलसित वार्ता गरेपनि सशस्त्र समुहहरुसित वार्ता गरेको छैन् ।सरकारले   वार्ताका   लागि   वातावरण   बनाउन   विभिन्न   कारागारमा   रहेका   वार्ता   समितिका संयोजक र सदस्यहरुलाई कारागार मुक्त गर्नुपर्ने धारणा डा.मुक्तीको छ ।कारागारमा राखेर  वार्तागर्दा  त्यसबाट  सार्थक  उपलब्धि  प्राप्त हुन नसक्ने उनी बताउँछन् ।

Comment Box

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...