Mon, 21 Jan 2019
ताजा समाचार
लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ ||
संघीयता सफल पार्न चुनौती

टुडे समाचारदाता आश्वीन २८, २०७५

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि  तथा  सहकारी  मन्त्री  शैलेन्द्र  प्रसाद  साहले  मधेशी  जनताको  बलिदानीबाट  प्राप्त  संघीयतालाई   सफल   पार्न   प्रदेश   सरकार   जुनसुकै  चुनौतीको  सामना  गर्न  तयार  रहेको  बताएका छन् ।विजयादशमी,   दीपावली   एवम्   छठ   पर्वको  अवसरमा  संघीय  समाजवादी  फोरम  नेपाल जिल्ला समिति सप्तरीले राजविराजमा शनिवार आयोजना गरेको शुभकामना आदान–प्रदान  कार्यक्रममा  बोल्दै  उनले  यस्तो  कुरा  बताएका  हुन्  ।  संघीयतालाई  विफल  पार्न  परिवर्तन विरोधी शक्तिहरुले षडयन्त्र गरिएको आरोप  लगाउँदै  उनले  भने  ।।।मधेशी  जनताको  बलिदानीबाट  प्राप्त  संघीयता  कार्यान्वयनको  चरणमा छ, तर यसलाई विफल पार्ने षडयन्त्र भईरहेकोले यसलाई सफल पार्न प्रदेश सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ ।’प्रदेश सरकारको आफ्नै प्रहरी आवश्यक रहेको  चर्चा  गर्दै  मन्त्री  साहले  प्रदेश  प्रहरी  सम्वन्धी  विधेयक–२०७५  बहुमतले  पारित  भएकोले मधेशी युवाहरुलाई तयार रहन आग्रह गरे  ।  प्रदेश  सरकारले  चाहेर  पनि  कतिपय  विषयमा   निर्णय   लिन   नसक्ने   अवस्था   रहेको जानकारी दिँदै उनले कर्मचारी अभावले कामकार्वाही   चुस्तदुरुस्त   बनाउन   नसकेको   बताए ।संघीय        सरकारसँग        आवश्यक        कर्मचारी   ।।।बाधा   विरोधका   बावजुद   पनि   प्रदेश  प्रहरी  सम्वन्धी  विधेयक–२०७५  पारित  भईसकेको  छ,  अब  चाँडै  करारमा  कर्मचारी  नियुक्ति सम्वन्धि ऐन समेत पारित हुनेमा हामी आशावादी छौं । विगतमा प्रहरीमा मधेशीहरुको सहभागिता  एकदमै  न्यून  रहेको  चर्चा  गर्दै  ऐन  पारित  भईसकेपछि  मधेशी  युवाले  समूहगत  रुपमा  मधेश  प्रहरीमा  भर्ना  हुन  पाउने  सुनौलो  अवसर पाउने मन्त्री साहले बताए ।प्रदेश   सरकारको   विषयमा   संघीयता   विरोधीहरुद्वारा     भ्रम     फिँजाउने     काम     भईरहेकोले   त्यस्ता   भ्रमको   पछि   नलाग्न   उनले  मधेशी  जनतालाई  आग्रह  गरे  ।  संघीय  सरकारसँग कर्मचारी माग गर्दै आए पनि वास्त नगरेकोले ऐन पारित भईसकेपछि करारमै भए पनि  कर्मचारी  नियुक्त  गरेर  प्रदेश  सरकारको  कामकार्वाहीलाई  जनताले  अनुभूती  हुने  गरी  अगाडि बढाउने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरे  ।  आफुहरु  बोलेर  नभई  व्यवहारमा  गरेर  देखाउने  संकल्पका  साथ  अगाडि  बढिरहेको  बताउँदै  उनले  भने  ।।।हामी  संघर्षकै  मैदानबाट  यहाँसम्म पुगेका हौं, त्यसैले मधेशी जनताको सपना साकार पार्न हामी कदापि चुक्ने छैनौं ।’पार्टीका  जिल्ला  अध्यक्ष  दिनेश  कुमार  यादवको  अध्यक्षतामा  आयोजित  कार्यक्रममा  प्रदेश  २  का  मुख्य  सचिव  शम्भु  झा,  केन्द्रिय  सदस्यहरु  शैलेश  कुमार  चौधरी,  अनिरुद्ध  कुमार  सिंह  यादव,  जगदेव  यादव,  महदेवा  गाउँपालिकाका अध्यक्ष दिपक यादव ।।।टुटुबाबु’, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत,  युवा  नेता  युसुफ  अली  लगायतले  मन्तव्य  व्यक्त  गरे  ।  कार्यक्रममा  पार्टीबाट  निर्वाचित  गाउँपालिका  तथा  नगरपालिकाका  जनप्रतिनीधि,   नेता   तथा   कार्यकर्ता,   युवा,   विद्यार्थी    लगायत    जनवर्गिय    सङ्गठनका    नेताहरुको   उपस्थिति   थियो   ।   कार्यक्रम   सञ्चालन जिल्ला सचिव केदार यादवले गरे ।

Comment Box

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...