Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ?

सुरेन्द्र सिंह आश्वीन ३०, २०७५

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ ।देवीको पुजा हुने मठमन्दिरहरुमा दशैँ भरी महिलाहरुको प्रवेश निषेध हुन्छ ।दशैँमा देवीको पुजा गोप्य हुने भएकाले महिलाको प्रवेशलाइ निषेध गरिएको बताइन्छ ।महिलाहरुले निषेध तोड्ने प्रयास गरेपनि सफल हुन सकेको छैन् ।

वडा दशैँमा शक्ती पिठहरुमा श्रद्धालुहरुको भीड हुन्छ ।कतिपय देवी मन्दिरहरुमा महिला पुरुषहरुसँगसँगै पुजा गर्छन् ।तर कतिपय मन्दिरहरुमा दशैमा महिलाहरुको प्रवेश निषेध गरिएको छ ।जानकी मन्दिरमा दशैभरी महिलालाइ प्रवेश गर्न दिदैन् ।मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव महिलाहरुको प्रवेश रोकिनुको कुनै कारण भएको ज्ञात नभएपनि परम्परागत रुपमा नै प्रवेश निषेध गरिएको बताउँछन् ।

‘दशैंमा महिलाहरुको प्रवेशबारे ठोस कारण र धर्मग्रन्थहरुमा उल्लेख भएको देखिदैन्’उनले भने, दशैंमा महिलाहरुको प्रवेशलाई अधिकांश मन्दिरहरुमा निषेध गरिएको हुन्छ ।

अत्यन्त चर्चित राजदेवी मन्दिरमा पनि महिलाहरुको प्रवेश निषेध छ ।घटस्थापना हुनु केहि बेर पूर्व सम्म महिलाहरु मन्दिर भित्र जान पाएपनि घटस्थापना भईसकेपछि झ्यालमा नै पुजा गर्छन् ।एकै राती दशौं हजार बलि प्रदान हुने राजदेवी मन्दिरमा गोप्य पुजा हुने भएकाले महिलाहरुको प्रवेश निषेध गरिएको बताईन्छ ।

राममन्दिरका महन्थ राम गिरीले राजदेवी मन्दिरमा दशैँभरी गुप्त पुजा हुने भएकाले महिलाहरुको प्रवेश वर्जित गरिएको बताए ।‘महिलाहरुको प्रवेशलाई हाल निषेध गरिएको होईन्’उनले भने, यो परम्परागत रुपमा चल्दै आएकोले महिलाहरु स्वयंपनि प्रवेश गर्न चाहदैनन् ।

तर उनीहरुको तर्कसित महिलाहरु सहमत देखिदैन् ।अधिकारकर्मी कानून व्यवसायी रेखा झा मन्दिरमा प्रवेश रोक्नु महिलामाथिको चरम विभेद भएको बताउँछन् ।‘मन्दिरमा महिलाहरुको प्रवेशलाई रोक्नु धार्मिक हिंसा हो’ उनी भन्छिन्, कानून रुपमा महिलामाथिको सबै प्रकारको हिंसा दण्डनिय अपराध हो ।

जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रीता मिश्रपनि परम्पराको नाममा महिलाहरुको प्रवेशलाइ रोक्न नहुने बताउँछन् ।‘भूतप्रेत, धामी झाँक्री, बोक्सीको अन्धविश्वास अझै विद्यमान छ’उनी भन्छिन्,–महिलाहरुले राजनीतिक र समाजिक क्षेत्रमा अधिकार पाएपनि धार्मिक क्षेत्रमा अझै कठोर संघर्ष गर्नुपर्ने अवस्था छ ।

वर्ष भरी नै महिलाले पुजा गर्ने देवी मन्दिरहरुमा घटस्थापनादेखि महाष्टमी सम्म महिलाहरुको प्रवेश निषेध गरिएको हुन्छ ।महाष्टमीपछि फेरी महिलाहरुको प्रवेश खुल्ला हुने गरेको छ ।कतिपयले महाष्टमी सम्म देवी मन्दिरहरुमा महिलाहरुको प्रवेशले अनिष्ट निम्तिन सक्ने कुतर्कपनि गर्छन् ।

समाजिक क्षेत्रमा कार्यरत मुनी दासले पुरुषहरुको हैकमवादी प्रवृती अझै विद्यमान रहेको कारण नै देवी मन्दिरहरुमा महिलाको प्रवेश रोकिएको बताउछिन् ।‘नारी स्वरुपकै पूजा हुने मन्दिरमा नारीकै प्रवेश निषेध हुनुको कुनै तर्क र कारण छैन्’उनी भन्छिन् , महिलाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्ने कानुन बनेपनि मठमन्दिरहरुमा त्यो अझै विद्यमान छ ।राजनीतिक र समाजिक क्षेत्रमा अगाडी आउन घुम्टो हटाएका महिलाहरु धार्मिक अन्धविश्वास र थिचोमिचो हटाउन सशक्त रुपमा अगाडी बढनु पर्ने उनी बताउछिन् ।

‘धार्मिक विभेदलाई हटाउन महिलाहरुमा चेतनाको स्तर अझै उठनु पर्छ’नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धनुषाकी नेतृ फुलकुमारी महतोले भनिन्, ‘धार्मिक कट्टरता राजनीतिक र समाजिक भन्दा बढी हुने भएकाले सबै महिलाहरु एकजुट भएर अगाडी बढनु पर्छ ।

मठमन्दिरहरुमा महिलाको प्रवेश निषेध गरिएपनि महिलाहरु बाहिर पुजा गरी फर्कने गरेकाले त्यो कथित परम्पराले निरन्तरता पाएको उनी बताउछिन् ।

अन्य समयमा  महिलाहरुको प्रवेश खुल्ला रहेपनि दशमीमा उनीहरुलाइ शक्ति पिठहरुमा प्रवेशमा रोक लगाइन्छ ।महिलाहरुले गत वर्ष राजदेवी मन्दिरमा प्रवेश गर्ने तयारी गरेपनि राममन्दिरका महन्थ राम गिरिले अनिष्ट हुन सकने भन्दै रोकेको अधिकारकर्मी रेखा झाले बताईन् ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...