Mon, 21 Jan 2019
ताजा समाचार
लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ ||
पूर्वसभासद सहित दुइ वड़ा अध्यक्ष कुटिए

राकेश यादव कार्तिक ६, २०७५

गौर ।  रौतहटको राजदेवी नगरपालिकामा दोस्रो  नगर  सभा  हुनु  अगावै  कुटाकूट  भएको  छ  ।  गत  आर्थिक  वर्ष  २०७४÷२०७५  को  आय व्ययको जानकारी लिन गएका स्थानीय नगर  स्तरीय  नेकपा  कार्यकर्त्ताहरुलाई  निर्वा्चित  वड़ा  अध्यक्षले  अपशव्द  प्रयोग  गरे  पछि  शुरू भएको सामान्य विबाद उग्ररूप लिएपछि कुटाकूट भएको हो । आक्रोशित  नगरवासीहरुले  स्थानीय  वड़ा  नंबर  ४  का  वड़ा  अध्यक्ष  भाग्य  नारायण  साह,  वड़ा  नंबर  ८  का  अध्यक्ष  शंकर  यादव,  कार्यपालिका   सदस्य   जयमंगल   दासलाइ   हातपात गरेका हुन । डेलिगेशन  लिएर  गएका  नेकपाका  नेता  राजकिशोर  प्रसाद  यादव  ,  भिखारी  प्रसाद  यादवले नगरप्रमुख धीरेन्द्र कुमार सिंह सित गत आर्थिक वर्षमा भएको विभिन्न शीर्षकका खर्च बारेमा प्रश्न गरेका थिए । सयौको  संख्यामा  रहेका  समूहको  नेतृत्व  गर्दै राखेका जिज्ञासाको मेयर सिंहले सम्वोधन गर्दै गरेको अवस्थामा ३४ लाखको लागतमा जडान  गरिएको  पोल  वती  खराव  रहेको  एक  जनाले सोधे पछि वड़ा नंबर ४ का अध्यक्ष साह र  सदस्य  दासले  दमन  गर्ने  उदेश्यले  अपशव्द  प्रयोग गरेपछि स्थानीयहरु आक्रोशित भएपछि झड़प भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । बैठक  स्थल  भन्दा  बाहिर  संघीय  समाजवादी  फोरम  नेपालका  केन्द्रीय  सदस्य  तथा  पूर्व  सभांसद   बबन   कुमार   सिंहले   गाली   गर्दै   नेकपाका  नेता  राजकिशोर  यादवलाइ  समात्ने  वित्तिकै   आक्रोशित   भीड़ले   पूर्व   सभासद   सिंहलाइ  पनि  कुटाई  गरेको  स्थानीयहरुले  बताएका छन । नेता   यादवले   पार्कको   विषयमा   पनि   जिकिर  गरेका  थिए  ।    मेयर  संग  सरोकारको  विषयमा  वड़ा  अध्यक्ष  साह  र  सदस्य  दास  बोलेकोमा विबाद भएको बुझिएको छ । मेयर सिंहले  गत  साउन  महीनामा  बागमती  नदीले  कटान  गर्न  थालेपछि  कटान  रोक्नको  लागि  तत्काल पाइलिन गरिएको थियो । पाइलिंगको     लागि     नदी     नियंत्रण     कार्यालयले  बोरा  र  जाली  उपलब्ध  गरेपनि  मेयर  सिंहले  ५२  लाख  रकम  निकासा  गरी  लिएकोले  सोको  खर्च  सार्वजानिक  गर्नु  पर्ने  ,  ३४  लाखको  विजुली  बतिको  हिसाव  दिनु  पर्ने , खरीद गरिएको निर्माण उपकरणको प्रस्ट विबरण जनता समक्ष दिनु पर्ने लगायतका मांग डेलिगेशन  लिएर  गएका  बाम  नेता  कार्यकर्त्ताहरुले गरेका थिए । स्थानीय  युवा  समाजसेवी  नविन  सिंहले  विजुली बतिको विल देख्दा साढ़े सात हजार प्रति गोटा मूल्य रहेको देखिएकोले के कसरी खरीद  गरियो  भन्ने  मेयर  सिंह  सित  सोधेका  थिए  ।  मेयर  सिंहले  सो  विषयमा  समितिलाई  जानकारी रहेको भन्दै पन्छिएका थिए । भुक्तानी भएपछि स्थानीय वड़ा नंबर ९ ब्रह्मपुरीमा दशै अगाडी  कहा  बाट  बति  जडान  गरीयो  ,  वड़ा  अध्यक्ष समेतलाइ सो विषयमा किन जानकारी गराईएन भन्दा सोध्दा मेयरका समर्थकले रोक लगाउन  खोज्दा  त्यहा  उपस्थित  भएका  बाम  समर्थक  युवाहरुले  युवा  समाजसेवी  सिंहलाइ  आफ्नो प्रश्न राख्नु पर्ने जोड़दार समर्थन गरेका थिए ।  बति जडान उपभोक्ता समितिका अध्यक्षमा २  नंबर  वड़ाका  वड़ा  अध्यक्ष  सनूप  महतोको  आफन्त  विनोद  महतो  ,सचिव  ४  नंबर  वड़ा  अध्यक्ष   भाग्य   नारायण   साहको   आफन्त   राधेश्याम साह रहेका छन भने कोषाध्यक्षमा ६ नंबर निवासी सुशीला देवी रहेका छन । विजुली   बति   जडानमा   अनियमितता   भएको  भन्दै  अख्तियार  दुरूपयोग  अनुसन्धान  आयोगमा उजुरी समेत गरेको छ । आयोगमा विचाराधीन  रहेको  विषयमा  जानकारी  लिन  स्थानीयले  खोजे  पछि  वड़ा  अध्यक्ष  साहले  बहुमतको  दम्भ  देखाउँदै  दमन  गर्न  खोजेको  उनीहरुले आरोप लगाएका छन । उपप्रमुख  अंशु  सिंहका  श्रीमान  समेत  रहेका  पूर्व  सभासद  बबन  सिंहले  ६  लाखको  लगतमा  पार्क  निर्माण  गरी  अनियमिता  गरेको  हुदा छानीवं हुनु पर्ने मांग गर्दा सिंह पनि दमन गर्न खोजेका थिए । बासको घेरबेर गरी पार्क बनाइएकोले रकम अनियमिता भएको आशंका गरिएको छ ।

Comment Box

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...