Thu, 22 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
संघियता विरुद्ध गंभीर षडयन्त्रः मन्त्री यादव

टुडे समाचारदाता कार्तिक ८, २०७५

तराई  केन्द्रित  दुईवटा  दल  मात्र  संघीयताको  पक्षमा छन्  ।‘संघीयता  धरापमा  पार्न  विरोधीहरु  सकृय  भएका छन्’  उनले  भने,  प्रचण्ड  र  सिंहको  अभिव्यक्ति  त्यसकै उपज हो ।

जनकपुरधाम । नेपाल     कम्युनिष्ट     पार्टी   (नेकपा)का   अध्यक्ष   पुष्पकमल   दाहाल‘प्रचण्ड’ले  प्रदेश  २  को  सरकारलाई  संघीयता धरापमा पर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै अर्को कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट    पार्टी(मसाल)का    महामन्त्री    मोहनविक्रम सिंहले बुधवार विज्ञप्ती जारी गरी  प्रदेश  २  को  प्रहरी  विधेयक  तराई  टुक्रयाउने गरी ल्याईएको धारणा सार्वजनिक गरेका छन् ।‘प्रदेश नं.२ले ल्याएको प्रहरी विधेयक मधेश टुक्राउने नियतले ल्याइएकोे छ ’सिंहले अगाडी भनेका छन्, भारतीय दवावमा प्रदेश २ को सरकारले ल्याएको प्रहरी विधेयकले राष्ट्रिय विघटनको स्थिति सृजना गर्नेछ ।प्रदेश  २  ले  प्रदेश  प्रहरी  सम्बन्धी  विधेयक   प्रदेश   सभाबाट   हालै   पारित   गराएको   छ   ।सो   विधेयकमा   प्रहरीको   महानिरीक्षकदेखि  जवान  सम्मको  दरवन्दी  रहेको  छ  ।प्रदेश  सरकारले  सो  विधेयक  पारित  गरे  लगतै  संघिय  सरकार  प्रदेशप्रति  बढि आक्रोशित बनेको छ ।प्रदेश २ को मुख्यमन्त्रीलाई चेतावनीदिदै प्रचण्डले  संघिय  सरकारलाई  ‘ओभरटेक’  गर्ने  प्रयासगर्दा  प्राप्त  अधिकारपनि  गुम्ने  चेतावनी दिएका थिए । उनको प्रष्ट आशय संघीयता समाप्त हुने थियो ।२  नं  प्रदेशले  स्वयं  आफै  प्रहरीको  संरचना बनाउन सक्ने विधेयक पारित गरेको उल्लेखगर्दै  विज्ञप्तिमा  भनिएको  छ,  –‘  यसपछाडि  बेग्लै  सशस्त्र  शक्ति  तयार  पारेर  तराईलाई  नेपालबाट  बेग्लै  गराउने  उद्देश्य  राखिएको छ ।अर्का   कम्युनिष्ट   नेता   चित्रबहादुर   केसीलेपनि संघीयताको विरोध गर्दै आएका छन्  ।प्रचण्डको  राजनीतिक  गुरु  मानिने  सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।।। मधेशीहरूले संविधानमा कैयौँ संशोधनहरू गर्नुपर्ने  माग  गरिरहेका  छन्  ।  भारतीय  विस्तारवादको    दीर्घकालिन    योजनाको    एउटा  अङ्ग  नै  अहिलेको  २  नं.  प्रदेशको  प्रहरी  विधेयक  हो।’  उनले  संघीयता  कै  कारण  यस्तो  विकृति  आएको  दावी  गरेका  छन् ।सांगठनिक  रुपमा  अत्यन्त  कमजोर  मानिने    कम्युनिष्ट    नेता    मोहनविक्रम    सिंहको     यस्तो     विज्ञप्ति     प्रचण्डले     प्रदेश २ का मुख्यमन्त्री समेतको उपस्थिति रहेको  मञ्चबाट  विरोध  गरे  लगतै  आएको  छ ।सिंहले संघीयतालाई खारेज गराउन सीघ्र प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।कम्युनिष्ट      पार्टीहरुले      संघीयता      विरोधी धारणा सार्वजनिक गर्नु अस्वभाविक नभएको  प्रदेश  २  का  आर्थिक  मामिला  तथा  योजना  मन्त्री  समेत  रहेका  संघिय  समाजवादी  फोरम  नेपालका  कोषाध्यक्ष  विजय यादवले बताए ।‘देशमा रहेका प्रमुख चार दल मध्ये दुई ठूला  दल  संघीयताको  विरोधमा  छन्’उनले  भने,   तराई   केन्द्रित   दुईवटा   दल   मात्र   संघीयताको पक्षमा छन् ।‘संघीयता धरापमा पार्न  विरोधीहरु  सकृय  भएका  छन्’  उनले  भने,  प्रचण्ड  र  सिंहको  अभिव्यक्ति  त्यसकै  उपज हो ।संघीयता     विरोधी     गतिबिधिलाई     तिव्र  बनाउन  थालिएको  बताउँदै  उनले  संघीयताको रक्षागर्न मधेशी जनता अग्रसर हुनुपर्नेमा जोड दिए ।प्रदेशले ल्याएको प्रहरी विधेयक कार्यान्वयन हुनेमा जोडदिदै मन्त्री यादवले  भने,  ‘कर्मचारी  भर्ना  लगायतका  अन्य   विधेयकहरुपनि   प्रदेश   सरकारले   ल्याउने छ ।’प्रदेश  –२  सरकार  र  संघीय  सरकारबीच  केहि  समयदेखि  मनमुटाव  थियो  ।प्रदेश  प्रहरी  विधेयक  आएपछि  विवाद  झन्  चर्किएको  छ  ।हाल  प्रदेश  मातहत,  प्रहरी,  निजामती  कर्मचारी    लगायत    कयौं    कार्यालयहरु    छैनन् ।प्रदेश सरकार निरीह जस्तै देखिएको छ ।संघीय सरकारले नचाहेर प्रहरी विधेयक कार्यान्वयनमा  बाधा  नपुग्ने  मन्त्री  यादवले  दावी गरे ।‘संघिय सरकारलाई हामीले लामो समय  सम्म  कु¥यौं’  उनले  भने,  तर  संघीय  सरकारले  प्रदेशको  समस्याप्रति  गंभीरता  नै  देखाएन्  ।प्रदेशलाई  सरकारले  कमजोर  बनाएर  संघीयतालाई  नै  धराशायी  बनाउने  षडयन्त्र गरिरहेको उनले बताए ।

Comment Box

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...