Mon, 21 Jan 2019
ताजा समाचार
लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ ||
संघीय सरकार अगाडी शिर झुकाएर माग्ने होईन् : मुख्यमन्त्री राउत

राकेश यादव कार्तिक ९, २०७५

गौर । प्रदेश २ को मुख्यमन्त्री मो. लालबाबु राउत  गद्दीले  मधेशी  ,मुस्लिम  ,महिला  ,दलित  ,आदिवासी  ,थारू  लगायत  उत्पीड़नमा  परेका  समुदायसित  राज्य  सत्तामा  पुगेका  कुनै  पनि  राजनितिक दलले सामान व्यवहार नगरी विभेद मात्रै गरेको आरोप लगाएका छन् ।रौतहटको सदरमुकाम गौरमा जमीअत उल्मा ए नेपालले विहिवार आयोजना गरेको अल  नेपाल  शैक्षिक  जागरण  सम्मलेनमा  बोल्दै  उनले  भने,  ‘  सदियौ  देखि  केन्द्रीय  राज्यसत्ताको   विभेदको   शिकार   भएका   मुस्लिम   ,मधेशी   आदिवासी   ,जनजाति   ,महिला  ,पिछड़ावर्गलाइ  प्रदेश  सरकारले  समान  अधिकार  उपलब्ध  गराएर  समान  व्यवहार गर्ने दावी गरे । संघीय     सरकारप्रति     आक्रोशित     मुख्यमन्त्री   राउतले   मुलुक   संघीयतामा   गएपनि  प्रदेश  २  लाइ  कमजोर  बनाउने  षडयन्त्र गर्दै रहेको आरोप लगाए । ‘प्रदेश सरकारले ल्याएको प्रहरी ऐनमा सवै जातको प्रतिशतको हिसावमा आरक्षण गरिएको  छ  ’मुख्यमन्त्री  राउतले  भने,  संघीय  सरकारको  अगाडी टाउको निहुराएर अब मागने होईन् ।‘प्रदेशलाई संकुचित पारेर संघीयतालाई धरापमा  पर्ने  षड्यन्त्र  केन्द्र  सरकारबाट  भइरहेको छ’ उनले भने, मुस्लिम समुदायको अधिकार  सुनिश्चित  गराउन  मदरसा  बोर्ड  गठनमा प्रदेश सरकार गम्भीर छ ।कार्यक्रममा  नेपाल  सरकारका  शिक्षा  तथा  विज्ञानं  प्राविधि  मंत्री  गिरिराज  मणि  पोखरेलले  सरकारले  मुस्लिमहरुको  लागि  धार्मिक शिक्षाको साथै आधुनिक शिक्षाको लागि सोच बनाएको बताए ।पूर्व  मंत्री  मो.  आफताव  आलमले  मुस्लिमहरुको  बर्तमान  सरकारले  पहिचान  समेत  खोसेको  आरोप  लगाए  ।  पूर्व  मंत्री  तथा नेकपाका नेता प्रभु साहले मुस्लिमहरुले प्राप्त  गरेको  अधिकार  भन्दा  पनि  थप  अधिकारको लागि सोच्नु पर्ने बताए । प्रदेश  २  का  भौतिक  पूर्वाधार  निर्माण  मंत्री जीतेन्द्र सोनलले प्रदेश सरकारले विदा दिदा  प्रमुख  जिल्ला  अधिकारी  र  बैंकका  कर्मचारीहरुले अटेर गरेको गुनासो गरे ।कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री  योगेंद्र  यादवले  राजनीतिक  अध्यारोलाइ  चिर्दै उज्ज्यालो दिने मुस्लिम समुदायलाइ वोट को लागि मात्रै प्रयोग गरिदै आएको बताए । मौलाना   मोहमद   अव्दुल   अजीजको   अध्यक्षतामा    संपन्न    भएको    कार्यक्रममा    सहभागी  भएका  प्रतिनिधि  सभा  सदस्य  देवी  प्रसाद तिमिल्सिना , समीना हुसैन , प्रदेश सांसद बाबूलाल  साह  ,  रामकिशोर  यादव  ,  अवदूल  कलम आजाद उर्फ फूलबाबू , राष्ट्रिय मुस्लिम संघर्ष गठबंधनका संयोजक संयम अंसारीले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

Comment Box

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...