Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
विवाहपञ्चमीमा रेल सञ्चालन अन्यौलमा

टुडे समाचारदाता कार्तिक १७, २०७५

जनकपुरधाम । भारतको  जयनगर–जनकपुर रेलमार्ग र स्टेशन निर्माण अन्तिम चरणमा पुगेका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले विहिवार निरीक्षण गरेका छन् । कुर्था स्टेशन पुगेका उनले कामको प्रगतिबारे जानकारी लिएका हुन् ।

रेलको स्टेशन घर निर्माणमा कमसल निर्माण सामग्रीहरुको प्रयोग भईरहेको तर्फ ध्यान नदिएका मन्त्री महासेठले पहिलो चरणको ३५ किलोमिटर सडक खण्डमा पुस महिनादेखि रेल गुड्ने दावी गरे ।

रामजानकी विवाह महोत्सव मंसिर २६ गते देखि रेल नियमित रुपमा सञ्चालन हुने भारतीय अधिकारीहरुले जनाउदै आएको बेला नेपालका भौतिक यातायात मन्त्री महासेठले पुसदेखि रेल सञ्चालन हुने बताएका हुन् ।

 ‘रेलमार्ग तयार भइसकेको छ , स्टेशन निर्माण द्रुत गतिमा भइरहेको छ ’उनले भने,  समयमै निर्माण सकिन्छ ।’ पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा भँगहा र तेस्रो चरणमा बर्दिवास र चार वर्षभित्रमा निजगढसम्म रेल गुड्ने उनले दावी गरे ।

‘भारतबाट रेल भाडामा ल्याउने कि खरिद गर्ने विषय अहिलेसम्म अन्यौल छ ’मन्त्री महासेठले भने,  ‘भारतबाट रेल खरिद गरेरै चलाउने हो , केहि कारणबस खरिद गर्न नसकिए एक डेढ वर्षका लागि भाडामा ल्याएको रेलमा नेपालको झण्डा राखेर सञ्चालन गरिन्छ ।’

मन्त्री महासेठको कथनले रामजानकी विवाह महोत्सवको अवसरमा रेल सञ्चालन हुनेमा आशंका देखिएको छ ।अबको एक महिना ३९ औं दिनमा रेल सञ्चालन हुनु पर्ने हो ।तर त्यसका लागि रेलको ईञ्जिन र बोगी ल्याईने प्रकृया र सञ्चालनका लागि कर्मचारी भर्नाको प्रकृया समेत अगाडी बढेको छैन् ।

अगामी दुई महिनाभित्र रेल चलाउने लक्ष्य छ । तर कर्मचारी भर्नाको प्रक्रिया पनि थालिएको छैन ।  उनले कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने दावी गरे । रेल गुडाउने ५÷७ जनाको प्राविधिक टोली मात्र भारतबाट तत्काल ल्याईने उनले बताए । ‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछ ’ उनले भने, प्राविधिक बाहेक टिकट काट्नेदेखि अन्य काम गर्ने सबै नेपाली कर्मचारी रहनेछन् ।

भारतीय पक्षले रेल मार्ग, स्टेशन घर लगायतका अन्य पूर्वाधार निर्माणलाई तिव्रता दिएपनि नेपाल सरकारबाट हुनुपर्ने पहल भईरहेको छैन् ।तीन महिना पूर्व भारतीय रेलवेका उच्च अधिकारीहरुसित काठमाण्डुमा भएको छलफलपछि हाल सम्म कुनै प्रकृया अगाडी बढाईएको छैन् ।

भारतीय अधिकारीहरु नेपाललाई भारत सरकारले सोझै लिज अथवा विक्री गर्न नमिल्ने भएकाले अनुदान सहयोग अथवा निजी कम्पनी मार्फत ईञ्जिन र बोगी उपलब्ध गराउनु पर्ने बताउँछन् ।

त्यसका लागि दुई देशबीच कतिपय प्रकृयाहरु पुरा गर्नु पर्ने भएकाले विवाहपञ्चमीको अवसरमा रेल सञ्चालनको संभावन कमजोर बन्दै गएको छ ।भारतीय ईरकान कम्पनीले रेलमार्ग , स्टेशन घर लगायतका पूर्वाधारहरु तयार गरी अक्टोवर महिना भित्र हस्तांतरण गर्ने जनाएको छ ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल  र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघ महिनामा निर्माणको प्रकृया अगाडी बढेको हो । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण गरिएको हो ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...