Mon, 21 Jan 2019
ताजा समाचार
लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ ||
सडक साँगुरो बनाउन मोटो रकमको चलखेल

टुडे समाचारदाता कार्तिक १७, २०७५

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा निर्धारित मापदण्ड विपरित सडक साँगुरो बनाउन मोटो रकमको चलखेल भईरहेको आरोप लाग्न थालेको छ ।सडक विस्तारको समान्य सिद्धान्त अनुसार सडकको बीच भागलाई केन्द्र मानेर दुवै तर्फ समान रुपमा विस्तार गरिन्छ ।तर त्यस विपरित शिवचोकमा गंगासागर धर्मशालाको भोगचलनमा रहेको जग्गामा सडक धकेलेर निजी जग्गा बचाउने प्रयास भएको आरोप लगाईएको छ ।

एसियाली विकास बैंकको सहयोगमा लागु भएको एकिकृत सहरी विकास कार्यक्रमको विभिन्न भूमिकामा अत्यन्त सकृय रहेका ईञ्जिनियर प्रकाश चन्द्र साहले शिवचोकमा निजी जग्गा जोगाउन सडकको सबै मापदण्ड मिचिएको आरोप लगाएका छन् ।

जनकपुरधामको धार्मिक, सांस्कृतिक, समाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने रामस्वरुप रामसागर धर्मसंस्था अन्तरगत सञ्चालनमा रहेको गंगासागर धर्मशाला र शिव मन्दिरको महत्वपूर्ण जग्गा मिचेर सडक बनाउन थालेको आरोप ई.साहको छ ।

‘मेयर लालकिसोर साहले निजी जग्गा जोगाउन ठूलो अन्याय गर्दैछन्’उनले भने, सडकको मध्य भाग भन्दा धेरै दक्षिण तर्फबाट सडकको नाप गरी महत्वपूर्ण धार्मिक, ऐतिहासिक जग्गा मिचिदैछ ।

धार्मिक, सांस्कृतिक, समाजिक,शैक्षिक क्षेत्र लगायतको जग्गा जोगाउन त्यस्तो गरिए केहि हद सम्म स्वीकार्य हुने भएपनि उल्टै निजी जग्गा जोगाउन मेयर साह लागि परेको उनले आरोप लगाए ।

मेयर साहका नातेदार मानिएका वडा नम्बर २१ कुर्थाका वडा अध्यक्षले वडा कार्यालय जोगाउन विद्यालयको भवन भत्काएका छन् ।

उपमहानगरपालिकाले सडकको सिमांकन गरेको भन्दा झण्डै ६ फिट दक्षिण सडकलाई धकेलिन लागेको स्थानीय बासिन्दा रामस्वरुप साहले जनाए ।‘उपमहानगरपालिकाले सडकको क्षेत्रफलको सीमाकंनगर्दा लगाईएको चिन्हो भन्दा सडकलाई अहिले धेरै दक्षिण धकेलिएको छ ’उनले भने, स्थानीय बासिन्दाहरु लिखित रुपमा उपमहानगरपालिकामा निवेदन दर्ता गरेको छ, तर अमिन, ईञ्जिनियर, मेयर लगायत कोही स्थलमा आइरहेका छैनन् ।

करोडौको जग्गा जोगाउन ठूलो रकमको चलखेल भईरहेको उनले आरोप लगाए ।१३ मिटर सडक कायम गरिएको छ ।त्यसको मध्य भागबाट दुवै तर्फ साढे ६ मिटर लिनु पर्ने हो ।तर एकतर्फी रुपमा ऐतिहासिक, धार्मिक गंगासागरको जग्गामा सडक निर्माणको प्रयास गरिदैछ ।

दशैं अगावै काम रोक्का गराई स्थानीयबासिन्दाहरुले दिएको निवेदनलाई मुल्तबीमा राखिएको छ ।अमिन, ईञ्जिनियरलाई स्थलगत नाप गर्न आग्रहगर्दा उनले मेयरको आदेश चाहिने र मेयरलाई आग्रहगर्दा वास्ता नगरेको साहले बताए ।

केहि वर्षदेखि गंगासागरमा महागंगा आरती सञ्चालन गरिएको छ ।तर त्यसका सञ्चालकहरुपनि मौन देखिएको साहको दुखेसो छ ।

मेयर साहले स्थानीय बासिन्दाहरुको आग्रह विपरित जनकपुर उद्योग वाणिज्य संघ जाने सडकलाई साँगुरो बनाउन लागेका छन् ।सडकको दुवै तर्फका जग्गा धनीहरुले १८ फिट सडक फराकिलो गर्न जग्गा दिन तत्पर रहेपनि मेयर साहले दिलिप जलानको जग्गा जोगाउन १४ फिटमा सिमित गर्न थालेका छन् ।

नगरको मुख्य सडकलाई मापदण्ड अनुरुप बनाउन उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रको अग्रसरतामा कार्य अगाडी बढाईएका थियो ।तर मेयर स्वयंले शिवचोक, व्यापार संघ लगायतका सडकहरुमा रकमको चलखेल गरेको आरोप रामस्वरुप साहले लगाए ।

‘सडकको मापदण्ड विपरित कार्य आर्थिक चलखेल बिना हुँदैन्’ई.साहले भने, सार्वजनिक जग्गाको सुरक्षा गर्ने दायित्व उपमहानगरपालिकाले लिनु पर्नेमा उल्टै मिच्न थालेको छ ।

ऐतिहासिक, धार्मिक महत्व भएको शिव मन्दिर, गंगासागरको जग्गा संरक्षणका लागि नेपाली काँग्रेसले चासो लिएको छ ।काँग्रेसले पार्टीगत रुपमा नै शिवचोक जग्गाको निरीक्षण गर्ने जिल्ला सदस्य गणेश झाले जनाए ।

‘स्थानीय बासिन्दाहरुको लिखित उजुरीलाई उपमहानगरपालिकाले वेवास्ता गरेको छ ’नेता झाले भने, हामी स्थलगत रुपमा जग्गाको यथार्थ सार्वजनिक गर्ने छौ ।उपमहानगरपालिकाले सडक विस्तारको मापदण्ड विपरित गर्न लागेको कार्यलाई रोक्ने उनले बताए ।

सडक विस्तारमा रकमको चलखेल हुन थालेपछि उपमहानगरवासीहरु असन्तुष्ट देखिएका छन् ।उठीवास भएकाहरुप्रति सहानुभूती नजनाउने उपमहानगरपालिकाका मेयर समेतले रकमको चलेखेलमा परी जग्गा जोगाउन थालेकोप्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।

यस सम्बन्धमा उपमहानगरका मेयर साहको मोबाईलमा सम्पर्क गर्ने प्रयास गर्दा उनको फोट उठेन् ।उपमहानगरपालिकाले सर्वसधारणको ढाड सेक्ने गरी कर बृद्धि गरेपनि आर्थिक वर्षको पहिलो चौमासिकमा जनताको करबाट भएको विकास निर्माण कतै देखिएको छैन् ।जनकपुर नगरक्षेत्रमा लामखुट्टेको प्रकोप ब्यापक भएको छ ।

Comment Box

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...