Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित

मनोज यादव कार्तिक ३०, २०७५

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको शैक्षिक उत्थान समितिले २०७५ सालको एस.ई.ई परिक्षामा सामेल भई उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका दुईजना छात्र र एक छात्रा लगायत २ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई सम्मानित गरिएको छ ।

    मनपा–५ खुटौना घर भइ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा अध्यन गरि २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर गाउँको मान बढाएको र अरु विद्यार्थीहरु पनि यसैगरि उत्कृष्ट अंक ल्याएर गाउँको मान सम्मान बढाउन भन्ने उदेश्यका साथ समितिले  विगत दुई वर्ष देखि प्रदान गर्दै आइरहेको एस.ई.ई उत्कृष्ट शिक्षा पुरस्कार २०७५ बाट उनिहरुलाई सम्मानित गरिएको हो । प्रतिनिधि सभाका सांसद एवं राजपा नेपालका नेता महेन्द्र राय यादवको प्रमुख आतिथ्यता तथा आयोजक संस्था शैक्षिक उत्थान समितिका  सदस्य राम आधार यादवको अध्यक्षतामा वडा नं. ६ को वडा कार्यालयको प्रांगणमा एक भब्य समारोहको आयोजना गरि सामुदायिक विद्यालयबाट छात्रतर्फ  सबैभन्दा बढी न्एब् घ।ठण् अंक ल्याएका सतेन्द्र यादव, निजी विद्यालयबाट न्एब् घ।छछ अंक ल्याएका नवीन कुमार साह र  छात्रातर्फ सामुदायिक विद्यालयबाट न्एब् द्द।ढछ अंक ल्याएकी सीमा कुमारी साहलाई प्रमुख अतिथि सांसद यादवले  नगद रु ५१ सय ,प्रमाणपत्र र सिल्ड प्रदान गर्नुभएको  समितिका संस्थापक सदस्य शैलेन्द्र यादवले जनाएको छ । यसैगरी सोही वडाबाट एस.ई.ई २०७५ को परिक्षामा सामेल भएका फुलकली कुमारी, रविता कुमारी यादव, अर्चना कुमारी शर्मा, नितु कुमारी साह, रवीन्द्र ठाकुर, मकसुद खान, धिरेन्द्र यादव, नेहाल अख्तर लगायत ३४ जना विद्यार्थीहरुलाई समेत प्रमाणपत्रको साथ सम्मानित गरेको समितीका संस्थापक सदस्य संजय मंडलले जानकारी दिनुभयो ।

   कार्यक्रममा सांसद प्रमोद साह,सांसद जुहीनाज मिकरानी,प्रदेश न २ का सांसद अशोक यादव,प्रदेश सांसद  मीरा कुमारी साह,पुर्व सांसद रंजना सरकार ,मेयर निरसल साह,नेकपा नेता देवेन्द्र यादव,राजपा नेता कृष्ण कुमार यादव,जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विनय कुमार यादव(बच्चे), वडा नं.६ खुटौनाका वडाध्यक्ष तैयव मिया मुकेरी लगायतको उपस्थिति रहेको थियो । नेकपाका विद्यार्थी नेता एवं समितिका संस्थापक सदस्य शमिमबाबु खानले उपस्थित अतिथिहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा अध्यापन गराइरहेका ३३६ शिक्षकहरु शेयर सदस्य रहेको शिक्षक विकास सहकारी संस्थाले साधारणसभाको अवसर पारेर ४० वर्षभन्दा लामो समय अध्यापनमा बिताएका शिक्षकहरुलाई सम्मानित गरेको थियो । बार्षिक सधारणसभामा प्रमुख अतिथि रहेका सहकारी अभियान्त तथा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्य लिएर शिक्षकहरु नै सहकारीको माध्यमबाट सक्रिय हुँनु सकारात्म्क भएको बताए । उनले भने, ‘शिक्षकहरु मिलेर सहकारी स्थापना गरी शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने काम राज्यकै यस सहकारीले सह्रानीय कार्य गरेको छ ।’ उनले आगामी दिनमा शिक्षा क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्न आग्रह समेत गरे । विश्वमा सहकारीको माध्यमबाट धेरै ठूलो प्रगति भएको, विकास र आर्थिक उन्नती भएको उल्लेख गर्दै उनले शिक्षक विकास सहकारीले शिक्षकहरुको लागि उदाहरणीय काम गरेर सहकारी अभियानमा योगदानमा निरन्तर लाग्नुपर्ने बताए ।

 

कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष तथा केन्द्रीय सहकारी संघका सञ्चालक माधव दुलालले सहकारीहरुको लागि खतराको घण्टी बजेको भन्दै सचेत रहन आग्रह गरे । उनले प्रस्तावित सहकारी ऐनको मस्यौदामा सहकारी संस्थाका सेयर सदस्य संख्या समेत रजिष्ट्रारले निर्धारण गर्न सक्ने अवस्था रहेको भन्दै सहकारीको क्षेत्रमा कालो धब्बा लाग्न खोजेकाले संसदमा पेश भएको सहकारी विधेयक बारे सबैले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

ललितपुर जिविसको सभाहलमा सम्पन्न बार्षिक सधारणसभाको अवसरमा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले एसएलसी र उच्च शिक्षामा परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका ६ छोराछोरीहरुलाई सम्मानित गरेका छन् । त्यसैगरी शिक्षक विकास साकोसले यसै बर्षदेखि दीर्घ सेवा शिक्षक सम्मान तथा गुरु सम्मानको लागि अक्षक कोष खडा गरेको छ । यसवर्षको दीर्घ सेवा सम्मानबाट जगदिश्वर श्रेष्ठ, तेज बहादुर सत्याल ९बिदुर० र कुल बहादुर थापा क्षेत्री तथा गुरु सम्मान २०७३ बाट नीर केशरी श्रेष्ठ, शोभाकर दवाडीलाई सम्मानित गरेको छ ।

सधारणसभाले संस्थाका अध्यक्ष रामकाजी बस्न्यातले प्रस्तुत गरेको गतिवधि तथा भावी कार्ययोजना स्वीकृत गरेको छ भने कोषाध्यक्ष टिकाराम गिरीले प्रस्तुत गरेको आयव्यय विवरण समेत पारित गरेको छ ।

Comment Box

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...