Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
बर्दिबासमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

निकेश खनाल मंसिर १२, २०७५

बर्दिबास : कक्षा सञ्चालन अनुमति नलिई विद्यालय चलाउन वा विद्यार्थी भर्ना गर्नु कानुन विपरित हो ।  बर्दिबास नगरपालिका क्षेत्र भित्र सञ्चालित  ३७ वटा संस्थागत विद्यालय मध्ये १५ वटा विद्यालयले अवैध रुपमा कक्षा सञ्चालन गरेको रहस्य बाहिर आएको छ । निजी विद्यालयले कुनै पनि वैधानिक प्रक्रिया पूरा नगरी खुलेआम दर्ता भन्दाबढी कक्षा सञ्चालन गरेको भेटिएको छ । बर्दिबास नगरपालिका वडा नं १४ मा रहेको  बर्दिबास सिद्धार्थ पब्लिक इङ्गलीस बोर्डिङ स्कुलले कक्षा १ देखि ८ कक्षा सम्म अनुमति लिएपनि ९ कक्षा अवैध रुपमा सञ्चालन गरेको छ ।

बर्दिबास सिद्धार्थ पब्लिक इङ्गलीस बोर्डिङ जस्तै वडा नं ४ मा रहेको माइस्थान पब्लिक एकेडेमी स्कुलले १ देखी २ कक्षा सञ्चालन गर्ने अनुमति लिएपनि अवैध रुपमा ५ कक्षा सम्म सञ्चालन गरिरहेको छ । त्यसैगरी  वडा नं १२ को नोबेल एकेडेमी विजलपूराको १ देखी ६ कक्षा सम्म सञ्चालनको अनुमति भएपनि अवैध रुपमा ७ कक्षा सञ्चालन गरिरहेको  पाईएको छ र  वडा नं १२ मै रहेको विजलपूरा पब्लिक एकेडेमी ले १ देखी ३ कक्षा सम्म सञ्चालनको अनुमति पाएपनि अवैध रुपमा ८ कक्षा सम्म सञ्चालन गरिरहेको पाइएको छ । 

यसरी सञ्चालनमा आएका अवैध विद्यालयले अभिभावकको डाँढ सेकिने गरी मनपरी महंगो शुल्क उठाएपनि गुणस्तरीय शिक्षा दिन नसकेकाले विद्यार्थीको भविष्य नै अन्योलमा पर्न सक्ने एक विद्यार्थीका अभिभावकले बताए । यसरी सञ्चानमा रहेका निजी विद्यालयले विद्यार्थीलाई दिने दैनिक गृहकार्यमा विद्यार्थीले गलत गृहकार्य गरेपनि सहिको चिह्न दिनेगरेको भेटिएको छ । यस विषयमा विद्यार्थीको अभिभावकले विद्यालयमा उजुरी गर्दा सम्बन्धीत विद्यालयका प्रध्यानाध्यापकले शिक्षकले गरेको भुललाई सुधार गर्दै लैजाने आश्वासन दिएपनि भुल सुधारमा कुनै चासो नदेखाएको भेटिएको छ । 

अवैध कक्षा सञ्चालनका विषयमा बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगाडी सबै विद्यालयहरुसंग छलफल गरी अवैध कक्षा सञ्चालन बन्द गर्न  निर्देशन दिएको र सोही अनुसार केही विद्यालयले कक्षा सञ्चालन बन्द गरेको बताए ।  अटेर गरी कक्षा सञ्चालन गरेकालाई चाँडै नै कारबाहीको दायरामा ल्याइने उनको भनाई छ  । विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयहरु  बर्दिबास नगरपालिकाको ग्रामिण क्षेत्र भित्र रहेको पाइएको छ । 
बर्दिवासमा कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका चलेका छन । अनुमति नलिई अवैध रुपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कुललाई बन्द गराउन र त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन  नगर शिक्षा शाखाले काम थाल्ने बताइएको छ । 

Comment Box

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...