निर्मलाको हत्यारा पता लगाउनु नसक्नु सरकारको कमजोरी हो नायिका थापा
-
राकेश यादव
मंसिर १३, २०७५
रौतहट : प्रदेश २ का बेटी बचाऊ बेटी पढ़ाउ कार्यक्रमका ब्रांड एम्बेस्डर नायिका रेखा थापाले कंचनपुर का निर्मला पन्तको घटनाले सरकारलाइ लज्जित बनाएको टिप्पणी गरेकी छीन ।
रौतहटको सदरमुकाम गौरमा बुधवार आयोजित पत्रकार सम्मलेनमा सम्वोधन गर्दै नायिका थापाले निर्मलाको हत्यारालाइ सरकारले अझ सम्म पक्राउ गर्न नसक्नुले सरकार माथि ठूलो धव्वा लागेको बताइन ।
महिला प्रति हुने विभिन्न खाले हिंसाको अंत हुनु पर्ने जोड़ दिदै थापाले चेली छोरीलाइ आत्म रक्षाको लागि सशक्त बनाउनु पर्ने धरना राखिन । बेटीको संख्या ५० प्रतिशत भए पनि पितृ सत्तात्मक सोचका कारन महिलाहरु पछि पारिएको जिकिर गरिन । उहाले भनिन जव सम्म महिलाहरु आफ्नो रक्षाको लागि सशक्त हुदै ,शिक्षित हुदैन तव सम्म मुलुक समृद्ध हुन सक्दैन ।
छोरीलाइ हसिया होइन कपि कलम हाथमा थमाउनु पर्ने आग्रह गर्दै महिलालाइ शिक्षित बनाउनु पर्नेमा जोड़ दिए । संचारकर्मीहरुले सोधेको प्रश्नको जवावमा नायिका थापाले निर्मलाले न्याय पाउनै पर्छ र त्यसका लागि सरकारले छिटै अपराधीलाइ नियंत्रणमा लिनु पर्छ भनिन ।
देश व्यापी रुपमा आंदोलन हुदा पनि अपराधी पता लगाउन नसक्ने सरकारको आलोचना गर्दै नायिका थापाले पुरुषहरुको सहयोग विना महिला आत्मनिर्भर र शिक्षित हुन नसक्ने तर्क गरिन । नायिका थापा रौतहटको परोहा नगरपालिकामा आयोजना गरिएको संकल्प सभामा समेत सहभागी भएकी थिइन ।
Comment Box
राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...
काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...
प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...
काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...
सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...
मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...
मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...
वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...
जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...
गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...
चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...
लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...
काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...
सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...
लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...
बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...
सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...
नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...
डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...
तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...
काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...
काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...
काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...
जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...
अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...
जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...
पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...
जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...
जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...
रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...
रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...
गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...
जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...
नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...
धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...