Mon, 18 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
गोलबजार व्यापार संघको अध्यक्ष भरत अग्रवालको प्रत्यासी उम्मेदवार

मुकेश कुमार यादव मंसिर १५, २०७५

सिरहा । सिरहाको गोलबजार व्यापार संघको अध्यक्ष भरत अग्रवालको प्रत्यासी उमेेेदवारी । व्यारिपारीहरुले चुनाबी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएकाका छन् भने उनीहरुले आ–आफ्नो पक्षलाइ जिताउन लागी कडा प्रतिसप्रधाा गरिरहेेेको छ भन्नने  व्यापारीहरु यो एउटा गैर राजनैतीक क्षेत्रमा राजनीती गर्न खोजीएको भन्दै दुःख ब्यक्त गरिरहेका छन । जित कसको पोल्टामा पर्ने भन्ने बिषयमा आ–आफ्ना मत–मतान्तर सुरु भएको छ । त्यसमा पनि युवा प्रतिनिधीको बिषय थप पेचिलो बन्दै गएको छ । हरेक व्यापारी तथा व्यवसायीकोमा पुगेर व्यापारीका समस्या लाई बुझ्दै त्यसको समाधान हामी गछौ भनेर, समस्या समाधानका गर्ने प्रतिबद्धताका साथ गोलबजारका व्यपारीहरु अगाडि बढिरहेका छन । 

युवाको लागि तालिम गोष्ठिको आयोजना गर्ने र व्यवसायको माध्यम बाट मात्र समाज र देशको बिकास सम्भव छ भन्ने विचार युवा माझ पुरयाउदै नयाँ सिप सिकाउने र रचनात्मक कममा युवा लाइ आकर्षित गर्नु पर्ने उम्मेदवारलाई चयन गर्नु पर्ने आबश्यक्ता देखिन्छ । उनले अगाडी थपे “खास गरेर युवामा देखिने समस्या भनेको विना लगानि नाफा तर्पm आकर्सित हुने र अवसर नदेख्ने रोग हो, अब हामीले अवसर देखाउनै पर्छ, स्पष्ट उद्योग निति, लगानिको वातावरण नहुनाले पनि समस्या हो । व्यापार गर्ने समय र बिमा सम्बन्धि ऐजेन्डा भएमा यहाँ उद्योग फस्टाउने स्पस्ट आधार छ ।” 

उनले भने “यहाँ कुनै राजनितिक विचार धारा भएको व्यक्तिहरु रहन हुन्न भन्ने हैन तर यस संस्था भित्र चाहि राजनीती हुनु हुदैन, र हामीले कसैलाई जिताउनु छ भने राजनितिकर्मीलाई हैन एक असल व्यपारी लाई जिताउनु पर्छ, म एक युवा व्यपारी हु, म युवालाई रोजगार हैन स्वरोजगार बनाउनु पर्छ भन्ने विचार लिएर हिडेको  छु । भोट दिदा कस्ले काम गर्न सक्छ र पछि व्यपारिका लागि आइपर्ने समस्याका समधानलाई निवारण गर्छ कि गदैन त्यसै अनुरुप भोट दिने हो, उद्योग व्यपार संघ भनेको उद्योगी व्यपारीहरुको साझा संस्था हो । 

सवैलाई समेटेर अगाडी बढ्न सक्ने क्षमता भएका उम्मेदबारले व्यवसायीहरुको साथ रहने भएकोले त्यस्ता व्यापारी नेताको आबश्यक्ता रहेको छ । यसअघिका व्यापार समिति समय सापेक्ष तथा व्यवस्थित हुन नसकेको भन्दै अव नयाँ पूस्ताले त्यसको नेतृत्व लिनु पर्ने देखिएको छन् । व्यवसायीहरुले युवाहरुमा आफ्नो व्यवसायलाई व्यवस्थित बनाउने योजना र जागर पनि भएकोले युवा नेतृत्वलाई स्थापित गर्नु पर्ने मनस्थितिमा पुगेको युवा व्यवसायीहरुको मत रहेको छ । हामीले हाम्रो व्यवसायलाई मर्या्दित, व्यवस्थित बनाउँदै उपभोक्तालाई पनि मर्कामा पार्नु नहुने आबश्यक्ता रहेको छ । सवैभन्दा पहिला उपभोक्ता र व्यवसायको सम्वन्ध राम्रो पार्न व्यसायलाई मर्या्दित बनाउनु पर्ने हुन्छ । यस सँगै व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक विकासको दायित्व पनि वहन गर्नु पर्ने हुन्छ । 

विकासे संस्थाहरुसँग साझेदार गरी व्यवसायिक क्षेत्रमा विकास निर्माणको काममा पनि हात बढाउने आबश्यक्ता रहेको छ । अवको दिनमा युवाहरुले नै व्यवसायलाई मर्या्दित र व्यवस्थित गर्न सक्छ भनेर नै युवाहरुको साथमा अगाडी बढ्न चाहने युबाहरुको यहाँ जमात रहेको छ । चुनाबी मैदानमा आउने उम्मेदबारहरुलाई अध्ययन गरि ब्यापारीहरुका हकहितमा काम गर्ने उम्मेदबारलाई छनोट गर्नु पर्ने देखिन्छ ।  

व्यापारीहरुको विशुद्ध संस्थाको रुपमा रहेको गोलबजार उद्योग वाणिज्य सँघमा कम्युनिष्ट र काँग्रेसले राजनीतिक चलखेल गरिरहेको अवस्थामा म स्वतन्त्र उम्मेवारी दिने तयारी गरेको छु । उनले भने “यहांका अधिकाँश व्यापारी स्वतन्त्र रुपमा व्यापार गरिरहेका छन् ।’ ‘राजनीतिक रँग दिएर व्यापार सम्भव नरहेकोले उनीहरुको हकहीतको लागि मेरो उम्मेदवारी हो ।” उनले अगाडी भने “मेरो पक्षका व्यापारीलाई निरुत्साहित गर्नका लागि केहि ब्यक्तिले हल्ला फैलाएको छ । यस्ता मिथ्या भ्रममा नपर्न आग्रह छ । म सबैलाई आग्रह गर्न चाहन्छु मेरो उम्मेदवारी कुनै पनि हालतमा हट्दैन । म कसैसंग कुनै सम्झौता गरेका छैन ।’ किनकी ‘यहाँका व्यापारीले मलाई उद्योग वाणिज्यको अध्यक्षको उम्मेदवारी तय गरिसकेका छन् । म व्यापारीको विरोधमा जान नसकिने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।” 

कुल  २ हजार भन्दा बढी सदस्य रहेको गोलबजार ब्यापार संघको चुनावका लागि उम्मेदबारी दर्ता मंसिर १६ गते र मतदान २१ गते गर्ने कार्यकातालिका रहेको छ ।

Comment Box

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...