Sun, 17 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
गौर नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

राकेश यादव मंसिर १६, २०७५

गौर : रंगारंग कार्यक्रमका विच गौर नगरपालिका जिल्लाको १४ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा भएका छन । 
नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति द्वारा आयोजित खुल्ला दिसामुक्त घोषणा समारोहमा संघीय सांसद अनिल कुमार झा , प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव , प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , संयुक्त रुपमा गौर नगरपालिकालाइ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरेका छन । 
नगरप्रमुख अजय कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा सम्वोधन गर्दै सांसद अनिल कुमार झाले खुल्ला दिसा मुक्त घोषणा पछि पनि सरसफाई कार्यक्रमको पूर्णता दिनुपर्ने बताएका छन । उहाले सत प्रतिशत कुनै पनि कार्य संभव नभएकोले भएका कमी कमजोरीलाइ सचियाउदै अगाडी बढ्दै जानू पर्ने धरना राखे । 
समारोहमा विशिष्ठ अतिथिको आसन्नबाट सम्बोधन गर्दै प्रदेश २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवले गौर नगरपालिका रौतहटको सवै भन्दा पुरानो तथा सदरमुकाम भएको नगरपालिका रहेकोले यसको विकास ठूलो चुनौती रहेको बताएका छन । 
गौर नगरपालिकाका इतिहासिक धरोहरको कसरी बचाउने भनी हामी सामु ठूलो चुनौती रहेको छ भन्दै राज्य मन्त्री यादवले सदरमुकाममा रहेका सरकारी कार्यालयलाइ सडयंत्र पूर्ण तरीकाले हटाउने कार्य समेत भैरहेको बताए । 
गौरमा रहेको गौर राईस मिलको जग्गाको संरक्षण ,आखा अस्पताल पूरेनवाको स्तरउन्नती ,गौर बस पार्कको विकास ,क्रान्तिद्धार, रिंग रोडको साथै बाईपासको निर्माण गर्नु महत्वपूर्ण विषय रहेको जिकिर गरे । उहाले भने मुलुकमा तीन तहका सरकार रहेकोले समन्वय ,सहकार्य ,सहअस्तित्व लाइ अंगीकार गर्नुपर्ने छ । 
गौर सदरमुकामबाट सरकारी कार्यालय हटाउने कार्य भैरहेकोले त्यस्तो कार्य रोक्नको लागि संघीय सांसद ,प्रदेश सांसद ,स्थानीय निकायका निर्वा्चित जनप्रतिनिधिहरुले एकजुट भएर आवाज उठाउनु पर्ने जोड़ दिदै राज्य मन्त्री यादवले विकासको सवालमा सहकार्य समन्वय गरी अघि बढ्नु पर्ने टिपण्णी गरे । 
गौर राईस मिलको जग्गा गौरको मुटु भएकोले यसलाई जोगाउन गर्नु पर्ने कार्य गर्न प्रदेश सरकार त्यार समेत  रहेको बताए । यादवले नगर प्रमुख अजय कुमार गुप्तालाइ कृषिको उत्पादन बढाउनको लागि ठोस योजना मांग गर्न आग्रह गरे । 
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले खुल्ला दिसा मुक्त घोषणा पछि सरसफाईको निरंतरता हुने की नहुने भनी चुनौती भएको बताउँदै प्रारम्भिक चरणको कार्यक्रम भएकोले पछि पनि वातावरण सरसफाईको कार्यहरु हुने उल्लेख गरे । जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादव ले सुरुवाती चरण रहेकोले विस्तारै विस्तारै रौतहट सुन्दर र स्वच्छ हुने विश्वास व्यक्त गरे । 
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नगरपालिकाको सरसफाई सम्वन्धी संक्षिप्त विबरण प्रस्तुत गरेका समारोहमा खानेपानी सरसफाई डिभिजन कार्यालयका अनिल कुमार केसरीले रौतहट अहिले सर सफाईको क्षेत्रमा फड्को मारेको दावी गरे । 
५ हजार ९ सय १६ घरपरिवारमा शौचालय निर्माणको कार्य संपन्न भई पूर्ण प्रयोगमा आएपछि गौर खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । कार्यक्रममा मधेशको कला सस्कृति झल्किने झांकी ,नृत्य ,विद्यालयका वाल बालिकाहरुले प्रस्तुत गरेका थिए ! 
यूनिसेफ , मिशन साक्षर युवक नेपाल , सामुदायिक शक्ति , ग्रामीण विकास केन्द्र नेपालले खुल्ला दिसा मुक्तको लागि शौचालय निर्माणमा भूमिका निर्वाह गरेका थिए । समरोहको समापन गर्दै नगर प्रमुख अजय गुप्ताले गौर नगरपालिका खुल्ला दिसा मुक्त घोषणा भएकोले आफु गौरवान्वित भएको बताए । 
स्थानीयबासी , नगरप्रमुख भएको नाताले आफु खुसी भएको टिपण्णी गर्दै मेयर गुप्ताले स्वच्छता अभियानमा सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरेका छन । कार्यक्रममा सरसफाईको क्षेत्रमा भूमिका निर्वाह गरेकाहरुलाई प्रशंसा पत्रवाट सम्मानित गरिएको छ । 

 

Comment Box

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...