Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
नागरिकता सम्बन्धि कानुन बनाउन संघीय सरकारलाई दबाब दिने

टुडे समाचारदाता मंसिर १८, २०७५

नागरिकताको सवालमा प्रदेश २ का सतापक्ष र विपक्षी एकजुट

जनकपुरधाम : प्रदेश २ का हजारौं युवायुवती जनसिद्ध नागरिकता नपाएर समस्या भोगिरहेको भन्दै प्रदेशका सत्तापक्ष र विपक्षी दल एकजुट भएर संघीय सरकारलाई नागरिकता सम्बन्धि कानुन बनाउन दबाब दिने भएका छन् ।
सोमवार सदनमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबले जनसिद्ध नागरिकता प्राप्त नागरिकहरुका सन्तानले प्राप्त गर्ने नागरिकता सम्बन्धि जरुरी सार्वजनिक महत्वको सुझाव प्रस्ताव पेश गरेका छन् । आईतवार बसेको कार्य व्यवस्था परामर्शको बैठकबाट भएको निर्णय अनुसार मन्त्री यादबले उक्त प्रस्ताव गरे । उनको प्रस्तावमा संघीय समाजवादी फोरम र राजपाका साथै विपक्षी दल नेपाली काँग्रेस र नेकपाका साँसदहरुले समर्थन जनाएका छन् । सबैले समर्थन गरेपछि प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको घोषणा सभामुख सरोज यादबले गरे ।
नेकपा सांसद प्रमोद यादबले स्वीकृत भएको प्रस्ताव संघीय सरकारलाई पठाउने बताए । उनले संविधान जारी भएको ३ वर्ष वित्न लाग्दा पनि नागरिकता सम्बन्धी कानुन संघीय सरकारले बनाउन नसकेपछि मधेसका हजारौं युवायुवती नागरिकताबाट बंचित भएको बताए । उनले संविधानमा कुनै नेपाली नागरिकलाई नागरिकताबाट बंचित नहुने व्यवस्था रहेपनि कानुन अभावमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता बनाउन नपाउँदा उच्च शिक्षा हासिल गर्न, वैदेशिक रोजगारमा जान, बैंमा खाता खोलाउन जस्ता अवसरबाट बंचित भएको बताए । उनले ०६३ मा गलत ढंगबाट नागरिकता लिएकालाई छानविन गरी कारबाही गर्न पनि माग गरे ।
नेकपाकै अर्का साँसद दिलिप साहले नागरिकता सम्बन्धी कानुन छिटो बनाउन संघीय सरकारलाई सबै दल एकजुट भएर दबाब सृजना गर्नुपर्ने बताएका छन् । उनले आरोप–प्रत्यारोप नगर्न आग्रह गर्दै नागरिकताको समस्या समाधान गर्न डेलिकेशन लिएर केन्द्रमा जान सुझाव दिए । उनले संघीय संसदमा पनि नागरिकता सम्बन्धि छलफल चलिरहेको बताउँदै अविलम्ब नागरिकता सम्बन्धि कानुन बनाएर दिर्घकालिन समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले नागरिकताको विषय साझा भएकोले सबै दल एकजुट हुनुको विकल्प नभएको पनि बताए ।
राजपाका साँसद उपेन्द्र महतोले संविधान भेटेपनि अधिकार नभेटेको बताए । उनले विभेदकारी नीतिका कारण मधेसका युवायुवती नागरिकताबाट अझै बंचित हुनुपरेको गुनासो गरे । उनले ओली सरकारको आलोचना गर्दै यहाँको सदनमा आएर नागरिकता समस्या चाँडै समाधान गर्ने प्रतिवद्धता जनाएपनि अहिले विर्सेकोमा दुःख व्यक्त गरे । ‘विकटताका कारण पहाडमा विकास हुन नसकेको र विभेदका कारण मधेसमा विकास भएन’, उनले भने, ‘विकास मात्र नभएर नागरिकताबाट पनि मधेसका युवाहरु बंंचित भएपछि भविष्य बर्बाद हुन थालेको छ ।’
संघीय समाजवादी फोरमका साँसद रामअशिस यादबले नागरिकता सम्बन्धि प्रस्ताव विशेष परिस्थितिमा आएको बताए । उनले २२ सय किलोमिटर खुल्ला सिमानाको सुरक्षा मधेसकै धोतीहरुले गरेको तरपनि नागरिकताबाट बंचित हुनुपरेको दुःखेसो पोखे । उनले खोक्रो राष्ट्रको नारा दिनेहरु नै देशलाई विगारेको आरोप लगाए । भने, ‘अब खोक्रो राष्ट्रबाद स्वीकार्य गर्न सक्दैनौं ।’ देशमा हरेक नागरिकको अधिकार समान हुने भनेर संघर्ष गरेर गणतन्त्र ल्याएको भन्दै अब विभेद सह्न नसकिने उनको भनाई छ ।
आमाको नामबाट अझै पनि नागरिकता नदिँदा केयौं युवायुवतीहरु विभिन्न अवसरबाट बंचित भएको साँसद सरस्वती चौधरीले सभामुखको ध्यानाकर्षण गराइन । ‘बुवाको निधन भयो र आमाासँग बंशज नागरिकता छ भने तिनका छोराछोरीले नागरिकता पाउने किन नपाउने ? भन्ने प्रश्न गर्दै उनले भनिन्, ‘तिनीहरुलाई पनि नागरिकता दिनुपर्छ । तर सिडिओ साहेबहरु बुवा खोज्छन् । जसले गर्दा कैयन व्यक्ति नागरिकता पाउन बंचित छन् ।’ उनले बुवाको निधन भएकाहरुलाई आमाको नामबाट सहज रुपमा नागरिकता प्रदान गर्न सरकारसँग माग राखिन् ।

 

Comment Box

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...