Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित

टुडे समाचारदाता मंसिर १८, २०७५

जनकपुरधाम   ।   पुुर्ण   अपाङ्ग   भएका   व्यक्तिहरु पनि सरकारी भत्ताबाट बंचित भएको पाइएको  छ  ।  २७  औं  अन्तराष्ट्रिय  अपाङ्ग  दिवसको  अवसरमा  प्रदेश  २  का  सामाजिक  विकास  मन्त्रालय  र  विभिन्न  संघसंस्थाले  संयुक्त  रुपमा  सोमबार  जनकपुरमा  निकालेको  प्रभातफेरीमा  सहभागी  अधिकांश  अपाङ्गले  भत्ता नपाएको गुनासो गरेका हुन् ।सरकारले  अपाङ्गहरुलाई  विभिन्न  चार  श्रेणीमा  वर्गिकरण  गरेको  छ  ।  रातो  र  निलो  सुचीका अपाङ्गलाई क्रमशः २ हजार र ६ सय रुपैया भत्ता दिने व्यवस्था गरिएको हो । तर ति श्रेणीका अपाङ्गहरु पनि भत्ता पाउने गरेका छैन । हंसपुर नगरपालिका बस्ने ५५ वर्षिय रामप्रसाद महराको  दुवै खुट्टा चल्दैन । जन्मजात अपाङ्ग महरा ह्वील चेयरको साहारामा हिड्छन । तर उनी  सरकारी  भत्ता  पाउने  गरेका  छैन  ।  उनले  अपाङ्ग कार्ड बनाउन कार्यालय धाउँदा धाउँदै हैरान  भएपनि  कसैले  वास्ता  नगरेको  गुनासो  गरे  ।  अहिले  ढाड  दुःख्ने  गरेपनि  रकमको  अभावमा उपचार गराउन नपाएको उनले दुःख व्यक्त  गरे  ।

  भने–  अहिले  भिख  मागेर  खाने  गरेको छु ।यस्तै  जनकपुरकी  राजकुमारी  खत्वे  पनि  पुर्ण  अपाङ्ग  छिन्  ।  ५२  वर्षिया  उनी  पनि  ह्वील  चेयरको  साहारामा  मात्र  यताउता  गर्न  पाउँछिन् । रातो श्रेणीमा पर्ने खालकी उनलाई भने  निलो  श्रेणीको  कार्ड  उपलब्ध  गराएको  छ । जसका कारण उनी मात्र महिनाको ६ सय पाउँछिन्  ।  भन्छिन्–  ।।।राज्यले  नामका  लागि  मात्र  भत्ता  दिन्छन्  ।  अहिलेको  समयमा  ६  सयले के हुन्छन् ? उपचार गराउन पनि पुग्दैन ।’ दुई छोरा भएपनि विगत ८ महिनादेखि वास्ता नगर्दा खान र बस्न पनि समस्या भएको पीडा सुनाइन  ।  उनले  कम्तिमा  खान  र  बस्न  सक्ने  किसिमले  भत्ता  दिन  सरकारसँग  माग  पनि  गरिन्  ।  रामप्रसाद  र  राजकुमारी  त  उदाहरण  मात्र  छन्  ।  उनीहरु  जस्ता  हजारौं  अपाङ्ग  राज्यले  उपलब्ध  गराउने  भत्ताबाट  विभिन्न  कारण  बंचित  छन्  ।  सोमबार  निकालिएको  प्रभातफेरीमा   सहभागी   सयौं   अपाङ्गमध्ये   अधिकांसले  रामप्रसाद  र  राजकुमारी  जस्तै  पीडा सुनाए । अपाङ्गलाई समाजले मात्र नभएर राज्यले  पनि  हेपेको  उनीहरुले  गुनासो  गरेका  छन्  ।

  सरकारी  कार्यालयहरु  पनि  अपाङ्गमैत्री  नहुँदा पनि समस्या हुने गरेको आवाज उठाएका छन् । धनुषामा करिब ७५ हजार अपाङ्ग रहेको अनुमान  राष्ट्रिय  अपाङ्ग  महासंघ  प्रदेश  २  का  संयोजक  किरण  पासवानको  छ  ।  उनले  पनि  अपाङ्गहरु भत्ता पाउनबाट बंचित रहेको बताए ।संयोजक  पासवानले  भन्छन्–  ।।।प्रदेश  २  सरकारसँग पनि अपाङ्गको सही तथ्यांक छैन । ०६८ सालको जनगणना अनुसार प्रदेश २ का आठ जिल्लामा मात्र ७५ हजार अपाङ्ग छन् । तर  त्यो  तथ्यांक  गलत  हो  ।  किनकी  हिड्न  नसक्नेहरुलाई   मात्र   अपाङ्ग   भनेर   तथ्यांक   संकलन  गरिएको  पाइएको  छ  ।  दृष्टि  विहिन,  कुष्टरोग  प्रभावित,  बहिरा  जस्ता  अपाङ्गलाई  समावेश गरिएकै छैन ।’

उनले रातो श्रेणीमा पर्ने पुर्ण  अपाङ्गहरु  सम्बन्धित  निकायमा  नपुगेको,  कार्ड  नबनाएको  र  अशिक्षाका  कारण  भत्ता  पाउन नसकेको बताए । उनले अहिले स्थानीय तहलाई कार्यविधि बनाएर   अपाङ्गलाई   भत्ता   दिने   अधिकार   दिएपनि अज्ञानताका कारण तहका प्रमुखहरुले कार्यविधि बनाउन नसकेको गुनासो गरे । उनले रातोलाई  २  हजार  र  निलोलाई  मात्र  ६  सय  भत्ता  दिएर  मात्र  नपुग्ने  भएकोले  अब  बृद्धि  गर्न  सरकारसँग  माग  पनि  गरेका  छन्  ।  उनले  अपाङ्गहरुलाई   अपाङ्गमैत्री   गाडी   दिने   तर   लाइसन्स  नदिने  नीतिले  पनि  समस्या  भएको  बताए । अपाङ्गलाई पनि गाडी लाइसन्स दिने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

Comment Box

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...