Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

दिपु मिश्र पौष २३, २०७५

चन्द्रपुर : रौतहटको चन्द्रपुर–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन जनज्योती बहुमुखी क्याम्पसको आयोजनाका शो कार्यक्रम सम्पन्न गरिएको थियो । शो क्याम्पसमा नयाा“ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको जनज्योती बहुमुखी क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले बताएका छन् । सो कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले यस क्षेत्रको आकर्षणको रुपमा रहेको जनज्योती बहुमुखी क्याम्पसको शैक्षिक एबम भौतिक पुर्बाधारको बिकासमा सबैजना एक जुट भएर लाग्नु पर्ने बताएका छन् ।
विशिष्ठ अतिथि प्रदेश सभा सदस्य धनलाल ठोकरले उच्च शिक्षा हासिल गर्नको लागि जनज्योती बहुमुखी क्याम्पसले यसक्षेत्रका बासिन्दा लाई मदत पु¥याएको बताउदै आफुले यस क्याम्पसको पुर्बाधार बिकास लाई यस आर्थीक बर्षको लागि पा“च लाख बिनियोजन गरेको जानकारी दिए । कार्यक्रमका अर्के विशिष्ठ अतिथि चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले क्याम्पसको बृहत र हितमा सबैपक्षले जोड दिनु पर्ने बताए । यस क्याम्पसमा बिद्यार्थीहरुको लागि शुद्ध पिउने खानेपानीमा नगरपालिकाले लगानी गर्ने बताए ।
     उनले स्वबियुको माग बमोजिम नगरपालिकाले सरस्वतीको मंन्दिर निर्माणको लागि यस आर्थीक बर्षमा ७ लाख रुपैया बजेट बिनियोजना गरेको सम्पुर्ण माझ जानकारी दिए । अतिथिहरु सम्बाद समुह रौतहटका संयोजक अनन्त कोईराला, अजय साह, नेपाल बिद्यार्थी संघका पुर्ब सहमहामन्त्रि मिथिलेश मिश्र, केन्द्रिय सदस्य सुर्य थापा, सुबास कोईराला, नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य एबम जनज्योती बहुमुखी क्याम्पस संचालक समितिका सदस्य संजय कार्की, नेपाल प्रेस युनियन रौतहटका सभापति यादवराज पुरी, नरेश लामिछाने , फिरोज आलम, देवराज कार्की , श्यामहरी चौलागाई,प्रल्हाद मैनाली ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युबराज खडका , सशस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख असोक शाक्य, जिल्ला ट्राफिक कार्यलय का प्रहरी नयब निरीक्षक शिव नारायण कुबर दनुबार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वबियु सभापति संगम श्रेष्ठले नेपाली काग्रेसको संसदिय समितिमा चयन भएका प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ स्ववियु सदस्य भिमराज अधिकारी ( सुशिल) ले गष्रेका थिए । कार्यक्रम स्वबियु सभापति संगम श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रमको संचालन स्ववियु उपसभापति गोपाल हुमागाईले गरेका थिए ।

 

Comment Box

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...