Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
वीरगञ्ज रंगशालालाई प्रदेशबाट १ करोड

टुडे समाचारदाता पौष २५, २०७५

वीरगञ्ज । प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले वीरगञ्ज  रङ्गशालालाई अन्तराष्ट्रिय स्तरको बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको जनाएका छन् ।

 

जनकपुरधाममा संघिय सरकारको सहयोगमा निर्माण हुने रामजानकी अन्तराष्ट्रिय रंगशालाको विरोधगर्दै वीरगञ्जमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले स्तरोन्नतीगरि अन्तराष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन गरेको छ ।

रामजानकी रंगशालामा प्रदेश सरकारले लगानी गरेको भन्दै वीरगञ्जमा विरोध सुरु भएपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषदको बैठकले सरकारको कुनै प्रकारको लगानी नरहेको स्पष्टीकरण दिएको थियो ।मन्त्रीपरिषद बैठक बस्नु करिब २ घण्टा अगावै प्रदेश सचिव हरि फु्ँयालले विज्ञप्पि जारी गरी सफाई दिएका थिए ।

गत हप्ता मुख्यमन्त्री लालबाबु राउतलेपनि वीरगञ्ज रंगशालालाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने एउटा कार्यक्रममा घोषणा गरेका थिए ।

जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तराष्ट्रिय रंगशालाका लागि वैदेशिक सहयोग जुटाउन संघिय सरकारले पहल प्रारम्भ गरेको छ ।प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरधाममा रंगशाला निर्माणमा प्रदेश सरकारको सहयोग रहेको आरोप वीरगञ्जमा लागेको थियो ।

मंगलवारदेखि वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उदघाटन गर्दै मन्त्री सोनलले प्रदेश सरकारले सो वीरगञ्ज रङ्गशालाको स्तरोन्नति गर्न  एक करोड विनियोजन गरेको र आवश्यकता अनुसार बजेट थप गरिने बताए ।

प्रदेश सरकारको कुनै प्रकारको लगानी रामजानकी रंगशालामा नरहेको उल्लेखगर्दै मन्त्री सोनलले भने, ‘यस सम्बन्धमा मन्त्रीपरिषदको बैठकले नै निर्णय गरी यथार्थ सार्वजनिक गरिसकेको छ ।प्रदेश सरकारले वीरगञ्जलाई प्राथमिकतामा राखेको जनाउँदै यहाँको खेलकुदको विकासका लागि सदैव प्रयत्नशिल रहने बताए ।‘प्रदेश सरकार खेलकुदको विकासका लागि गंभीर रहेको छ’उनले भने, विभिन्न कठिनाईहरुको वावजुद सरकारले काम गरिरहेको छ ।

आयोजक समितिका संयोजक शिवशङ्कर पटेलको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, राजपाका नेता राजेशमान सिंह लगायतले खेलप्रति प्रदेश सरकार उदासीन रहेको आरोप लगाए ।

उनीहरुले वीरगञ्जमा प्रयाप्त संभावना रहेको दावीगर्दै रंगशालाको स्तरोन्नती गरी प्रादेशिक रंगशाला घोषणा गर्नुपर्ने माग गरे ।‘अन्तराष्ट्रिय स्तरको रंगशाला भनेर मात्र हुँदैन्’ वक्ताहरुले भने, प्रादेशिक रंगशालाको रुपमा प्रदेश सरकारले घोषणा गरी बजेट विनियोजन गर्नुपर्छ ।

तीन दिनसम्म चल्ने सो प्रतियोगितामा नेपालका सातवटै प्रदेशका खेलाडीलगायत छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट आएका तेक्वान्दो खेलाडीको सहभागिता छ ।

Comment Box

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...