गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता
-
दिपु मिश्र
माघ २०, २०७५
रौतहट ( गौर) : मानव सुचकांकमा सब भन्दा पुच्छारमा रहेका जिल्ला रौतहटमा बिगत देखी चल्दैआएको शिक्षा अन्तरगत बिकृतीलाई निमुल पार्न र जेहेन्दार बिधार्थी बनाउन जिल्लामै पहिलो पटक एक सामुदायीक बिधालयमा गुणस्तरिय शिक्षाका लागी सरोकारवाला सबैले प्रतिवद्धता जनाएका छन ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का अध्यक्ष पुर्वमन्त्री सघिय सांसद प्रभु साहको पहलमा उनकै गा“उ मौलापुर नगरपालिका ८ सोनरनिया स्थित जनता मावीका सरोकारवाला सबैले एक समारोह बिच गुणस्तरिय शिक्षाका लागी मौखिक र लिखितरुपमा सामुहिक प्रतिवद्धता जनाएका हुन ।
कुनै सार्वजनिक पदको जिम्मेवारी लिन सपथ ग्रहन लिए जस्तै कार्यक्रमका प्रमुख अतिथि सांसद साह,उनकी श्रीमती एवं मौलापुर नगर प्रमुख रिना कुमारी साह,प्रदेश सांसद कुन्दन कुश्वाहाले अगाडी अगाडी प्रतिवद्धतापत्र पढेका थिए र पछाडी बाट प्रधानाध्यापक रामएकवाल यादव लगायतका सबै शिक्षकहरुले दोहरयाएका थिए ।
सो पश्थात सांसद साह लगायतका जनप्रतिनिधीले अर्को प्रतिवद्धतापत्र अगाडी अगाडी पढेका थिए र अभिभावकले दोह¥याएका थिए ।
शिक्षकले पढने प्रतिवद्धतापत्रमा म तपाईहरुलाई शाक्षी राखी यो प्रतिवद्धता गर्दछु की म बिर्धारित समयमा नियमित बिधालयमा आउने छु,।
बिधालयमा स्वच्छ बाताबरण निर्माण गर्दै बिधार्थीहरुको उज्वल भविष्य बनाउने लक्ष्यराखी आफनो पेसा प्रति समर्पित रहने छु ।
त्यसैगरी अभिभावकले पढेका प्रतिवद्धतापत्रमा म आफनो बच्चालाई तोकिएको समयमा बिधालय पठाउने छु, ।
बच्चाको सरसफाईमा ध्यान दिदै समग्र गतिबिधीमा निगरानी राख्ने छु ।समय समयमा शैक्षिक सामग्री उपलब्ध गराई बच्चाको हौसला बढाउने छु ।बिधालयको कृयाकलापमा सहयोग गर्न प्रतिवद्धता ब्यक्त गर्द छु ।
कार्यक्रमका प्रमुख अतिथी सांसद प्रभु साहले बिधालयको भौतिक संरचना देखी बिधालयको स्तरबृद्धी,बिधालयमा चाहिने सबै सामग्री उपलब्ध गराउन प्रतिवद्धता जनाए ।
उनले नेता सुध्रे समाज सुध्रिने भएकाले बिधालयको गतिबिधी राम्रो बनाउन सबै जनप्रतिनिधी लाग्नुपर्ने र बिधालयमा स्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए ।
प्रदेश सांसद कुन्दन कुश्वाहाले शिक्षा बिनाको सन्सार अन्धो जस्तै हुनेभएकाले आफना छोरा छोरीले राम्रो पढीरहेका छन की छैनन सोको निगरानी गर्नुपर्ने बताए । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले स्मार्ट नगरपालिका बनाउन स्मार्ट शिक्षा पनी आवशयक रहेकाले गुणस्तरिय शिक्षा दिन सबै लाग्नु पर्ने बताईन । दुईबर्ष भित्र मौलापुर साक्षर नगरपालिका बनाउन बिधालयका सबै बालबालिका घरमा गएर आफना निरक्षर बाबु,आमा,हजुरबुवा,हजुरआमा लाई फुर्सतको समय पढाएर साक्षर बनाउन मेयर साहले अनुरोध गरेकी छिन ।
Comment Box
जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...
बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...
वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...
काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...
जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...
जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...
महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...
बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...
गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...
गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...
रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...
गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...
काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...
मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...
राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...
गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।
सो...
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...
मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...
रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...
महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...
गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...
नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...
जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...
साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...
महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...
जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...
सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...
बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...
चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...
सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...