Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
सहारा विकासको सवा सय प्रतिशत मुनाफा

मनोज यादव माघ २५, २०७५

सर्लाही । प्रदेश २ को सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको सहारा विकास बैंक लिमिटेडले छ महिनाको अवधिमा एक सय बीस प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिकमा बैंकले १ अर्ब  ३० करोडको कारोबार गरेको छ ।

          बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार १ सय २० प्रतिशतले मुनाफा भएको छ ।बैंक सञ्चालक समितिका अध्यक्ष सुगन्ध (सञ्जय) गुप्ताले बैंकको निक्षेप ६९ करोड पुगेको बताए । बैंकले ६० करोड ऋण लगानी गरेको उनले जनाए ।

‘प्रदेश २ को सबै जिल्लामा बैंकको शाखा चालु आर्थिक वर्ष भित्रै सञ्चालन गरिने तयारी गरिएको छ’ उनले भने, प्रदेश २ को नम्बर १ बैंकको रुपमा यसलाई स्थापित गर्नेछौ ।

ठूला उद्योग, व्यवसाय, कृषि लगायतका साना उद्यमी, व्यवसायीहरुलाई समेत सहज ढंगले ऋण उपलब्ध गराउने अध्यक्ष गुप्ताले प्रतिबद्धता जनाउँदै प्रदेश २ को आर्थिक उन्नतीका लागि बैंकले अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

बैंकका कार्यकारी प्रमु्ख  विनयकुमार साहका अनुसार बैंकको शेयर पुजी आर्थिक वर्ष २०७१÷०७२ मा ३ करोड १८ लाख ६० हजार रहेको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा ३ करोड ९१ लाख ८७ हजार पुगेको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा ८ करोड ९७ लाख ८३ हजार शेयर पुजी थियो भने आर्थिक वर्ष २०७४÷०७५ मा ९ करोड ८७ लाख पुगेको थियो । त्यस्तै चालु आर्थिक वर्षको पुस मसान्त सम्म २९ करोड ७२ लाख शेयर पुजी पुगेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको निक्षेप पनि बढ्दै गएको बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासमा उल्लेख छ । आर्थिक वर्ष २०७१÷०७२ मा ३७ करो ५० लाख, २०७२÷०७३ मा ५२ करोड ८६ लाख, २०७३÷०७४ मा ४४ करोड ७० लाख, २०७४÷०७५ मा ४८ करोड ८३ लाख र चालु आर्थिक वर्षको पुस मसान्त सम्म बैंकको निक्षेप ६९ करोड ३० लाख रहेको  छ ।

          बैंकमा निक्षेपकर्ताको संख्या बढने क्रमसँगै विविध क्षेत्रका ऋणीहरुको संख्यापनि उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष २०७१÷०७२ मा २७ करोड ८६ लाख ऋण लगानी गरेको सहारा विकास बैंकले २०७२÷०७३ मा २९ करोड ४९ लाख, २०७३÷०७४ मा ३७ करोड १४ लाख, २०७४÷०७५ मा ३५ करोड ८१ लाख र चालु आर्थिक वर्षको पुस मसान्त सम्म ६० करोड ऋण लगानी गरिएको बैंकको तथ्यांकमा उल्लेखछ ।

          त्यस्तै बैकको नाफा पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा १ करोड ५ लाख नाफा गरेको सहारा विकास बैंकले आर्थिक वर्ष २०७२÷०७३ मा ९४ लाख ३१ हजार, २०७३÷०७४ मा १ करोड ५६ लाख, २०७४÷०७५ मा १ करोड २४ लाख र आलु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ करोड १८ लाख नाफा भएको बैंकले जनाएको छ ।

          यहाँ कुनै बैंक नहुँदा त्यो समयमा सर्लाही जिल्लाको ग्रामिण क्षेत्रमा जोखिम मोलेर आम जनतालाई सेवा गरेको उनले बताए । हाल सर्लाहीको मलंगवा, बरहथवा, ईश्वरपुर र लालबन्दीमा सेवा दिईरहेको छ ।यो सेवालाई चाँडै नै प्रदेशका सबै जिल्लामा विस्तार गरिने अध्यक्ष गुप्ताले जनाए ।‘प्रदेशको निक्षेप प्रदेशमै लगानी गर्छौ’ उनले भने, कृषि लगायतका क्षेत्रमा लगानी बैंकको प्राथमिकतामा रहेको छ ।

Comment Box

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...