एजेन्सी
पौष २७, २०७३
बुवा - म तेरो बिहे आफ्नो मर्जिले गराउछु ।
छोरा - No गर्दिन
बुवा - केटी मुकेश अम्बानीको छोरी हो ।
छोरा - ए तब त ओके ! गर्छु
बुवा अम्बानीको घरमा गयो र भन्यो " म तपाइको छोरीलाई बुहारी बनाउन चाहन्छु ।
अम्बानी - No इम्पोसिबल
बुवा - मेरो छोरा वर्ल्ड बैंको C. E.O .हो ।
अम्बानी - तब त हुन्छ Ok
बुवा वर्ल्ड बैकको प्रेसिडेन्टको मा जान्छ
बुवा - मेरो छोरालाई वर्ल्ड बैकको C E O बनाइदिनुस ।
प्रेसिडेन्ट - असम्भव , Never
बुवा - मेरो छोरा अम्बानीको ज्वाइँ हो ।
प्रेसिडेन्ट - Ok हुन्छ तब त ठिकै छ
यो हो सफलताको रहस्य र राजनितिको रहस्य , नोकरी पनि मिल्यो र छोकरी पनि मिल्यो ।