ताजा समाचार
लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल || चार वर्षीय बालकले गरे बलात्कार ! चिकित्सकबाट पुष्टि || बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश || विशेषज्ञ चिकित्सकको सम्मेलन हँुदै || डिटोनेटरसहित एक पक्राउ || संकटमोचन माविलाई खेल सामाग्री हस्तान्तरण || नेकपाका एकजना कार्यकर्ता पक्राउ ||
स्वास्थ्यको दृष्टिले चकलेट

एजेन्सी जेठ २३, २०७४

 


चकलेट भनेपछि दंग नपर्ने मानिस सायदै हुन्छन्। चकलेट तपाईंको मनपर्ने खानेकुरा नभए पनि चकलेटले मायाप्रेम, खुसीयाली र पुरस्कारका रुपमा सबैलाई मुग्ध पार्छ  । 
चकलेटको स्वाद लिन तपाईंलाई अझै केही कारण चाहिए अरु केही नगर्नुस्, वैज्ञानिकसँग सोध्नुस्।

चकलेट पारखीका अनुसन्धान वा केही स्वघोषित चकलेट क्रेजीहरूले त यसले रक्तचाप घटाउने, मुटसम्बन्धी रोग लाग्न नदिने, रगतमा ग्लुकोजको मात्रा (ब्लड सुगर लेभल) घटाउने र तनाव कम गर्ने जस्ता अनेकौँ दाबी गर्छन् । अनुसन्धानले चकलेट (कोको) बाट हुने स्वास्थ्य सम्बन्धी यस्तै केही अनौठा फाइदा पुष्टि गरेका छन्। माया सम्यतामा झाडापखाला रोक्ने औषधिका रुपमा कोको प्रयोग गरिन्थ्यो।

गएको दशकमा अनुसन्धानकर्ताहरूले चकलेटमा झाडापखाला रोक्ने रासायनिक तत्व फेला पारेका थिए। बेलायती रानी भिक्टोरियाका पालामा पनि बेलायती चिकित्सकहरू भिरिंगीको उपचारमा कोको उपयोग गर्थे।
डार्क चलकेटमा प्रयोग गरिने ’कोको’को फल चकलेट उत्तम एन्टिअक्सिडेन्ट हो । सुन्निएको, दुखाइ र जलनमा यसले प्रभावकारी काम गर्छ।

कोकोका कारण नै यस्ता फाइदा भएको हामीलाई लाग्छ,’ ओहायो राज्यको टोलेडोस्थित ‘सेन्ट भिन्सेन्ट मर्सी मेडिकल सेन्टर’का कार्डियोलोजी फेलो डा. ओवैस ख्वाजाले भने। डा. ख्वाजाका अनुसार यस्ता फाइदामा क्यान्सर र विस्मृति (डिमेन्सिया) जस्ता रोगको जोखिम न्यून गर्न पनि चकलेट (कोको) उपयोगी हुन सक्छ ।

तर, बजारमा पाइने सबै चकलेट एकसमानरउस्तै छैनन्। चकलेटमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टिइन्फ्ल्यामेटरी’ गुण कोकोका दानामा पाइने विशेष पोषक तत्व ‘फ्लाभोनोइड्स’बाट आउँछ। फ्लाभोनोइड्सको मात्रा बढी पाइने ‘डार्क’ (कफीरकोको रङका) चकलेट ‘मिल्क’ चकलेटको तुलनामा बढी प्रभावकारी हुन्छन्। कोको नहालिने मिल्क वा सेता चकलेटमा फ्ल्याभोनोइड्स पाइँदैन । सामान्यतया ७० प्रतिशत कोको भएको ‘चकलेट बार’लाई ‘डार्क चकलेट’ मानिन्छ। यस्ता डार्क चकलेटमा समेत फ्ल्याभोनोइड्सको मात्रा फरक–फरक हुन्छ।

फ्ल्याभोनोइड्सको मात्रा चकलेट उत्पादन हुने प्रक्रियामा भर पर्छ। जस्तो कि, ‘डचिङ’ प्रक्रियाबाट चकलेट उत्पादन हुँदा यस्तो फाइदाजनक तत्व फ्ल्याभोनोइड्सको अलिकति पनि मात्र बाँकी रहँदैन । अर्थात् यस्ता ‘डच चकलेट’मा फाइदाजनक तत्व पाइँदैनन् । त्यसपछि कुरा आउँछ, दुध र चिनीको।

‘व्यावसायिक उत्पादन हुने चकलेट शुद्ध चकलेट होइनन्। दूध र चिनी मिसाइएका चकलेटले तपाईंलाई फाइदा गर्छ भन्ने मलाई लाग्दैन,’ डा. ख्वाजा भन्छन् । डा. ख्वाजाको यो भनाइको निष्कर्ष भनेको, फ्ल्याभोनोइड्सको मात्रा नभएका ‘बार’ वा ‘हर्सेेज’ जस्ता चकलेट खाएर स्वास्थ्यका लागि फाइदा लिन चाहनेहरू निराश हुनुपर्नेछ। ख्वाजाको भनाइ सन् अठारौं शताब्दीको अन्त्यतिर युरोप र अमेरिकामा मिल्क चकलेट बजारमा आउँदा गरिएका विज्ञापनभन्दा ठ्याक्कै विपरीत छ। अर्को शब्दमा भन्नुपर्दा मिल्क चकलेट हाम्रो भोजनको पोषक हिस्सा होइन ।

‘तर, सबै प्रकारका चकलेट खाँदा पर्ने प्रभावबारे अझै धेरै अनुसन्धान गर्न आवश्यक छ,’ डा. ख्वाजा भन्छन्, ‘चकलेट (कोको) को कस्तो स्वरुप फाइदाजनक हुन्छ, अहिलेसम्म पर्याप्त तथ्यांक उपलब्ध छैन ।’ सामान्यतया चकलेटसम्बन्धी गरिएका अध्ययनमा सहभागीसँग उनीहरू कुन चकलेट खान्छन् भनेर मात्र सोधिन्छ तर कुन खालका चकलेट भन्नेबारे सोधिँदैन। त्यसमाथि सहभागीहरूले यथार्थमा कति चकलेट खान्छन् त्यसको मात्रा कि त बिर्सन्छन् कि त ठ्याक्क बताउन सक्दैनन् ।

तत्कालका लागि डार्क चकलेट खानु स्वास्थ्यका लागि सुरक्षित छ, वा कम्तीमा जोखिमपूर्ण छैन भन्न सकिन्छ। ‘तर हामीसँग यसबारे पर्याप्त तथ्यांक नहुन्जेल धेरै चकलेट नखानु नै बेस हुन्छ,’ डा. ख्वाजाको सल्लाह छ, ‘दिनमा एक वा दुईपल्टसम्म खानुहुन्छ भने ठीक छ । तर, त्यसभन्दा बढी नखानु होला ।’    नेपाली अनुवाद ःस्वस्थ्य खबर

 

Comment Box

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

नयाँ दिल्ली । दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन्...

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन...

काठमाडौँ : जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण...

मलेखु : नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान...

जनकपुरधाम । अन्तराष्ट्रिय बाल अधिकार...

इटहरी : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम...