ताजा समाचार
निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल || चार वर्षीय बालकले गरे बलात्कार ! चिकित्सकबाट पुष्टि || बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश || विशेषज्ञ चिकित्सकको सम्मेलन हँुदै || डिटोनेटरसहित एक पक्राउ || संकटमोचन माविलाई खेल सामाग्री हस्तान्तरण || नेकपाका एकजना कार्यकर्ता पक्राउ || श्रद्धाञ्जली सभा सम्पन्न || चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन ||
मतदाता शिक्षा कार्यकर्तालाई उत्साहपूर्वक स्वागत

टुडे समाचारदाता भाद्र १८, २०७४

 


काठमाण्डु । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका मतदाता शिक्षा कार्यकर्तालाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन् ।
वैशाख ३१ गते नै निर्वाचन हुने घोषणा भएर पनि पटकपटक मिति सरेका कारण लामो समयदेखि मतदानको प्रतीक्षामा रहेका मतदाताले मत चिह्नमा सही संकेत गर्न सिकाउन पुगेको मतदाता शिक्षा कार्यकतालाई उत्साहका साथ स्वागत गरेका हुन् । सप्तरी कञ्चनरुप नगरपालिका–७ मा मतदाता शिक्षाका लागि खटिएकी दीपा पन्तले भने–‘मतदातामा निकै उत्साह छ, निर्वाचनका लागि राम्रो वातावरण बनेको छ, मतदाताले मत संकेत गर्नेबारेमा निकै अभिरुचिपूर्वक जिज्ञासा राखेको छ, हामीप्रति निकै राम्रो व्यवहार भएको छ ।’ प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन 
हँुदैछ । 
निर्वाचन आयोगले विगतको निर्वाचनबाट पाठ लिएर बदर मत प्रतिशत घटाउन तथा सदर मत प्रतिशत बढाउन आगामी स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रममा विशेष जोड दिँदै आएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उनका अनुसार तेस्रो चरणको निर्वाचनका लागि आयोगले यही भदौ १५ गतेदेखि तीन हजार ५०० मतदाता शिक्षा कार्यकता खटाइएको छ । उनीहरुले पर्चा, पम्लेट र नमूना मतपत्रसहित प्रत्येक मतदाताको घरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
आयोगले स्थानीय भाषामा स्थानीय एफएममार्फत यसपटक मतदाता शिक्षा पु¥याउने, संयुक्त राष्ट्रसंघ मातहतका गैरसरकारी संस्थालाई पनि परिचालन गर्ने, दलित र महिलालाई मतदानका अतिरिक्त उम्मेदवार बन्न प्रेरित गर्ने, नमूना मतदान गर्नेजस्तो व्यवस्था मिलाएको छ ।
रौतहटको राजदेवी नगरपालिका लक्ष्मीपुर–बेलबिचवामा मतदाता शिक्षामा खटिनुभएका धनञ्जयसिंह चौहानले निर्वाचनप्रति मतदाता पूरै उत्साहित रहेको, जताततै गाउँ टोलमा निर्वाचनकै कुरा गरेको आफूले पाएको बताए ।
तेस्रो चरणको निर्वाचनका लागि मतपत्र, निर्वाचन सामग्री, जनशक्तिलगायतको व्यवस्थापन भइसकेको जनाउँदै आयोगले तयारी, मतदाता शिक्षा र शान्ति सुरक्षाको व्यवस्थापन सम्बन्धमा जिल्लाको वस्तुस्थिति बुझ्न आएको जनाएको छ । रासस

Comment Box

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

नयाँ दिल्ली । दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन्...

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन...

काठमाडौँ : जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण...

मलेखु : नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान...

जनकपुरधाम । अन्तराष्ट्रिय बाल अधिकार...

इटहरी : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम...

एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन...