ताजा समाचार
कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल ||
शिक्षा ऐन विरुद्ध अर्को पनि मुद्धा

एजेन्सी कार्तिक २४, २०७४

काठमाडौं ( २०७२ असोज २ गते पछी  अस्थायी शिक्षक बनेका शिक्षकहरुको एक समूहले पनि शिक्षा ऐन नवौं संशोधन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ । ०७२ असोज २  सम्म नियूक्तलाई मात्र आन्तरिकमा समावेश गरी आन्तरिकको कोटा ४९ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउदाँ पनि आफूहरुलाई छुटाएको भन्दै उनीहरुले मुद्धा हालेका हुन् । यस्ता शिक्षकको संख्या बाह्र हजार रहेको उनीहरुको दावी छ । उनीहरु छुट अस्थायी करार शिक्षक संघर्ष समिति गठन गरेर आन्दोलनमा छन् ।  

अस्थायी शिक्षक समस्या समाधान गर्न भन्दै ऐन संशोधन गर्ने तर आफूहरुलाई राज्यले नै विभेद गर्दा अन्याय भएकोले अदालत जानु परेको समितिका अध्यक्ष भरत केसीले बताए ।

यस अघिनै अधिवक्ता ज्योती बानियाँ सहितले शिक्षा ऐनमा भएको ब्यवस्थाले योग्य शिक्षक सेवा प्रवेश बञ्देज हुने भन्दै ऐन खारेजीको माग गरी संवैधानिक अदालतमा मुद्धा दायर गरिसकेका छन् ।

सर्वोच्च अदालतमा मुद्धा दायर

शिक्षक सेवा आयोगले विज्ञापन गरेपछि उक्त मुद्धामै बिहीबार मात्रै पुरक रीट समेत दायर भएको छ ।

अस्थायी शिक्षक विज्ञापन विरुद्ध पनि रीट

तर उक्त रीटले आफूहरुको माग सम्बोधन नहुने भन्दे आफूहरुलाई  प्रतियोगिताबाट वंचित गर्ने गरी शिक्षक सेवा आयोगबाट भएको विज्ञापन समेत वदर गर्न यो रीटमा माग गरिएको छ ।

ुशिक्षा ऐन २०२८ मा भएको आठौ संसोधनले  ऐनको दफा ११ च मा साविकमा भएको कानूनी व्यवस्थालाई संसोधन गरी ऐ दफाको उपदफा १ को खण्ड ख को प्रतिवन्धात्मक वाक्याशंको उपखण्ड ३  ले  मिति २०७२।६।२ सम्म कार्यरत हामि जस्ता शिक्षकहरुलाई  रिक्त दरवन्दीको ४९ प्रतिशतमा एक पटकको लागि सिमित प्रतियोगितामा भाग लिन पाँउने व्यवस्था गरेको थियो तर हाल उक्त ऐनमा भएको नवौ संसोधनले सो  कानूनी व्यवस्था समेत संसोधन गरी पचहत्तर प्रतिशत कायम गरेकोले हामी निवेदकहरु आठौ संसोधनबाटै सिमित प्रतियोगितामा सहभागि हुन वंचित भएको र हालको नवौ संसोधनले खुल्ला प्रतियोगिताको प्रतिशत झन वढाई हामी सरहका देश भरका हजारौ शिक्षकलाई पच्चिस प्रतिशतको खुल्ला प्रतियोगिमा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था उत्पन्न भई हाम्रो पेशा र रोजगारको मौलिक हकमा अनुचित वन्देज लागेको र यस सम्वन्धमा अन्य वैकल्पिक उपचारको समेत व्यवस्था नभएकोले सम्मानित अदालत समक्ष यो रिट निवेदन लिई उपस्थित भएका छौुं रीटमा भनिएको छ ।

रोल्पाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रा।वि शिक्षक पदमा कार्यरत भरत के।सी, नुवाकोटको स्याउरे भुमि मा।वि शिवपुरीमा शिक्षक पदमा कार्यरत नर वहादुर वस्नेत समेत २ जनाको वारेस र काभे्रको सिम भन्ज्याङ प्रा।वि तिमाल गाँउपालिकामामा कार्यरत   शिव प्रसाद पाण्डेले मुद्धा हालेका हुन् ।

http://www.edukhabar.com/news/10811

Comment Box

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...