ताजा समाचार
लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल || चार वर्षीय बालकले गरे बलात्कार ! चिकित्सकबाट पुष्टि || बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश || विशेषज्ञ चिकित्सकको सम्मेलन हँुदै || डिटोनेटरसहित एक पक्राउ || संकटमोचन माविलाई खेल सामाग्री हस्तान्तरण || नेकपाका एकजना कार्यकर्ता पक्राउ ||
सिरहा–३ मा चुनावी चर्चा

शुभ नारायण यादव कार्तिक १९, २०७४
सप्तरी । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गएपछि सिरहा जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ। 
प्रतिनिधिसभा सदस्यका लागि गोलबजार नगरपालिकाको १२, सिरहा नगरपालिकाको २२, नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाकाको ७ वडासहित ४१ वडा समेटेर कायम गरिएको क्षेत्र नं. ३ मा चार स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन्।
प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा १३ जना उम्मेदवार भए पनि वाम गठबन्धनका श्रेष्ठ, नेपाली कांग्रेसका अमर रेग्मी र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो स्थानीय तहमा पाएको मतसँगै जिल्लाको पार्टी नेतृत्व, तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको केन्द्रीय सदस्यको हैसियतले क्षेत्रका जनताका लागि गरेको काम नै आफ्नो जितको मुख्य आधार भएको बताउँछन्।
त्यस्तै, लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरुको संस्थागत विकास र सुदृढीकरणका लागि जिल्ला पार्टीमा रहेर आफूले निर्वाह गरेको भूमिकाको कारणले यो पल्ट मतदाता जनताले आफूलाई जिताउने दावी गर्छन्, कांग्रेसका उम्मेदवार रेग्मी। लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश केन्द्रीय सदस्यको रुपमा रहेका यादव ३ नं. क्षेत्रमा संगठनात्मक आधार र मधेशका लागि पार्टीले खेलेको भूमिकाकै कारणले आफूले चुनाव जित्नेका ढुक्क रहेका बताउँछन्।
२०१५ सालको आम निर्वाचनमा कांग्रेसबाट सांसद चुनिएका बाबु माधवप्रसाद रेग्मीले उनलाई डाक्टरी पढाउन चाहे तर वीपीको आदर्श र व्यक्तित्वबाट प्रभावित रेग्मी राजनीतिबाट नै समाजको उपचार गर्न सकिन्छ भन्ने लागेर २०३६ सालमा वीपीकै हातबाट कांग्रेसको सदस्यता लिएको बताउँछन्।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रको ‘रानीतिक कु’ पछि बाबुसँगै भारत निर्वासन रहेका उनी नौ वर्षपछि मात्र स्वदेश फर्किए। सिरहाको नरहा गाउँपालिका २ घर भएका ६४ वर्षीय रेग्मी बहुदलीय व्यवस्था पुनःस्थापना यता २०५३ देखि २०६३ सम्म पार्टीको उपसचिव, सचिव, उपसभापति हुँदै कार्यवाहक जिल्ला सभापतिसम्मको भूमिकामा रहेका थिए। २०६४ को आम निर्वाचनमा तत्कालीन सिरहा ६ नं. क्षेत्रबाट कांग्रेस उम्मेदवार बनेका रेग्मी पराजित भए।
त्यसयता पार्टीको महासमिति सदस्य रहेका रेग्मी लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक आन्दोलनमा आफूले खेलेको भूमिकाको कारणले जनताले जिताउने विश्वास व्यक्त गर्छन्। जनकपुरस्थित रामस्वरुप रामसागर क्याम्पसमा नेविसंघबाट राजनीति शुरु गरेका अशेश्वर २०५३ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा सभापति पदमा लडेका थिए।
त्यताबाट फर्किएर २०६४ देखि पाँचवर्षसम्म राप्रपाको सिरहा जिल्ला अध्यक्ष, २०७० देखि ७२ सम्म केन्द्रीय सदस्य रहेका उनी २०७० को निर्वाचनमा क्षेत्र नं. ६ मा राप्रपाबाट छैठौं स्थानमा रहेका थिए। संविधान जारी भएसँगै सुरु भएको मधेस आन्दोलनको क्रममा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका उनी त्यसयता केन्द्रीय सदस्य छन्। ‘मेरो राजनीतिक निरन्तरता र पार्टीको संगठनात्मक कारणले निर्वाचन जित्छु’ उनले भने।  स्थानीय चुनावको मतमा वाम गठबन्धन अगाडि प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ मा रहेको गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाका ४१ वडामा माओवादी केन्द्र १२, कांग्रेस ११, एमाले र फोरमले ९र९ वडा जितेका छन्।
क्षेत्र नं. ३ अन्तर्गत पर्ने ४१ वटै वडामा पछिल्लो स्थानीय तहको निर्वाचनमा एमाले १६ हजार तीन सय ४५, फोरम १४ हजार एक सय २८, कांग्रेस १२ हजार आठ सय ९४, माओवादी केन्द्र १० हजार सात सय ७० र राजपाले एक हजार सात सय ७८ मत ल्याएको छ। स्थानीय तहमा पाएको मतको आधारमा पनि वाम गठबन्धनका श्रेष्ठ अगाडि रहेको र कांग्रेस र राजपा एक्ला एक्लै चुनावमा भिडेकाले पनि श्रेष्ठको जित सहज हुने अनुमान गरिएको छ।
‘उम्मेदवारको व्यक्तित्व, जिल्ला र क्षेत्रको विकास अनि राजनीतिमा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुको भूमिकाले पनि कसले जित्छ भन्ने अनुमान लगाउन सकिन्छ’ चोहर्वाका रामकुमार सिंह भन्छन्।
Comment Box

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

नयाँ दिल्ली । दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन्...

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन...

काठमाडौँ : जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण...

मलेखु : नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान...

जनकपुरधाम । अन्तराष्ट्रिय बाल अधिकार...

इटहरी : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम...